
भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा जित हासिल गरेको छ । निवर्तमान मेयर सुनील प्रजापतिले २९ हजार २०० मत ल्याउँदै पुनः निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३३५२ मत पाए ।  ...}
पुरा पढ्नुहोस्सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसद अवरुद्ध पारिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई सरकारले दण्डित गर्न मात्रै बाँकि रहेको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा अध्यक्ष भट्टराईले सञ्चारकर्मीहरुले...}
पुरा पढ्नुहोस्भारत र पाकिस्तानबीचको करतारपुर साहिब करिडोर बुधबारदेखि खुलेको छ । गुरु नानक जयन्तीको अवसरमा भारत सरकारले उक्त करिडोर खोल्न अनुमति दिएको हो । मंगलबार करिडोर खोल्ने प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको निर्णयले ठूलो संख्यामा शिख तीर्थयात्रालाई खुसी दिएको छ । ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले यसै वर्षको पुस–माघसम्ममा सबैले खोप लगाइसक्ने गरी प्रयास भइरहेको बताएका छन् । वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको आइतबार बिहान उद्घाटन गर्दै उनले अब कोरोना भाइरसविरुद्धको खोपको अभाव नहुने बताएका हुन् । उनले निरन्तर रुपमा भ्याक्सिन आइराखे...}
पुरा पढ्नुहोस्स्थानीय तहले काम गर्न थालेको ५ वर्ष पुग्नै लागेको छ । यस अवधिमा स्थानीय तहले आ–आफ्नो क्षेत्रमा विभिन्न योजनाअनुसार काम गरिरहेको छ । सरकारले पुनः स्थानीय तहको निर्वाचन तोक्न लागेको छ । तर स्थानीय सरकारको ५ वर्षीय समयसीमा भित्र जनचाहना अनुरुपका काम भने हुन नसकेको धुलिखेल नगरपालिकाका मेयरसमेत रहे...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा न्यूनतम पेन्सन अवधि १६ वर्ष बनाउने र भर्नामा नयाँ प्रावधान राख्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत हुने सम्भावना न्यून देखिएको छ । संशोधन प्रस्ताव गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद पुगे पनि स्वीकृत गर्न सरकार अनिच्छुक देखिएको हो । गत मंसिरमा प्रहरी नियमावली २०७१ संशो...}
पुरा पढ्नुहोस्नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीका अर्का नेता माधवकुमार नेपाल पक्षले पार्टी फुटाए आफूले उनीहरुलाई साथ दिने बताएका बताएका छन् । नेता गौतमले आफ्ना प्रेस सहयोगी विश्वमणि सुवेदीमार्फत दुई बुँदे धारणा सार्वजनिक गर्दै सोमबार उक्त कुरा भनेका हुन् । तर, उनले पार्टीमै रहँदा समानान्तर...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको आज दिउँसो २ बजे शीर्ष नेताहरुको बैठक बस्ने भएको छ । आसन्न महाधिवेशनको तयारी तथा क्रियाशील सदस्यता विवाद टुंग्याउन शीर्ष नेताहरुको बैठक बस्न लागेको हो । पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ । बैठकको म...}
पुरा पढ्नुहोस्सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक फागुन ८ गते बस्ने गरी सकिएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को अन्तिम निर्णय लिन बसेको सत्तारुढ गठबन्धनको बैठक आगामी आइतबार बस्ने गरेर सकिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । बैठक...}
पुरा पढ्नुहोस्सरकारले २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गरेको छ । जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक हितको लागि २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् ब...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit