
नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाकाबीचमा विशेष सैन्य अभ्यास हुने भएको छ । नेपाल र अमेरिका सेनाका बीच संयुक्त सैन्य अभ्यास तालिम ‘टिक–नेल’ को २२ औं श्रृंखला हुने भएको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हिमाली क्षेत्रमा उद्दारको बि...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध सोमबार दिउँसो अविश्वासको प्रस्ताव दर्ता भयो । मुख्यमन्त्री पोखरेलकै सरकारमा रहेको नेकपा (माओवादी केन्द्र), प्रमुख विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहित दलका ४१ प्रदेशसभा सदस्यले मुख्यमन्त्रीविरुद्ध संसद् सचिवालयमा...}
पुरा पढ्नुहोस्परराष्ट्र मन्त्रालयले सोमबार बेलुका विज्ञप्ति जारी गर्दै म्यान्मारमा भएको सैनिक ‘कु’ र त्यसपछिका घटनाक्रमलाई नजिकबाट नियालेको जनाएको छ । विज्ञप्तिमा म्यानमारका जनताको इच्छा र भावना अनुसार सम्पूर्ण पार्टीहरु संलग्न रहेको प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिटो पुनःस्थापित हुने नेपालल...}
पुरा पढ्नुहोस्नेपालको तीनदिने औपचारिक भ्रमण पुरा गरेर शुक्रबार फर्किएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले शुक्रबार नेपाली सैनिक कमान्ड तथा स्टाफ कलेज, शिवपुरीमा गई, त्यहाँ तालिमरत शिक्षार्थीहरुलाई सम्बोधन गर्दै आफ्नो लामो सैनिक सेवाबाट प्राप्त उपयोगि अनुभवहरुका बारेमा सुनाएका थिए । उनले तालिमरत शिक्ष...}
पुरा पढ्नुहोस्सरकारले नेपाल प्रहरीमा तीनजना अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन एआईजी थपसहितको ओएण्डएम स्वीकृत गरेको हो । यसअघि प्रहरी शाखाले टिप्पणी उठाएर शान्ति सुरक्षा महाशाखा प्रमुख र सचिवले सदर गरेर मन्त्रिपरिषदमा निर्णयार्थ...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि कानुनसम्मतरुपमा नै छानबिन प्रक्रिया अघि बढाइएको बताएका छन् । अर्थ मन्त्रालयमा सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्र बैंक ऐनअनुसार नै गभर्नरमाथि छानबिन प्रक्रिया अघि बढाइएको बताएका हुन् । ...}
पुरा पढ्नुहोस्अन्तरिक्ष अनुसन्धानको क्षेत्रमा संयुक्त अरब इमिरेट्स (युएई) को लामो इतिहास छैन । तर पछिल्लो समयमा जे जति प्रगति हासिल गरेको छ त्यसले अन्तरिक्ष अनुसन्धानको ‘शक्ति राष्ट्र’ बन्ने दौडमा महत्वपूर्ण स्थानमा भने पु¥याएको छ । सात वर्षअघि मात्रै युएईमा अन्तरिक्ष एजेन्सी स्...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण मुलुकमा विकास र समृद्धिको अभियानले गति लिन नसकेको बताएका छन् । अध्यक्ष भट्टराईले मुलुकमा विकास र समृद्धिको कामलाई गतिका साथ अघि बढाउन राजनी...}
पुरा पढ्नुहोस्चीन र भारतबाहेक दक्षिण एसियाली देशहरु मिलेर नयाँ संगठन स्थापना गरेका छन् । चीन–दक्षिण एसियाली राष्ट्र गरिबी निवारण तथा सहकार्य विकास केन्द्रको स्थापना गरिएको हो । बिहीबार चीनको चोङचिङ सहरमा संगठनको घोषणा गरिएको थियो । गरिबी घटाउन शक्ति तथा स्रोत एकीकृत गर्ने र दक्षिण एसियाली...}
पुरा पढ्नुहोस्भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धी सोमबार काठमाडौं आइपुगेका छन् । उनी पौने ५ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् । स्रोतका अनुसार उनी अहिले म्यारिओट होटलमा बसेका छन् । उनी पूर्वराजदूत भीम उदासकी छोरी सुम्निमाको वैवाहिक समारोहमा सहभागी हुन काठमाडौं आएको बताइएको छ। वैवा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit