Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

ढुंगाले हानेर श्रीमतीको हत्या

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

दाङको  तुलसीपुर उपमहानगरपालिकामा एक जना पुरुषले ढुंगाले हानेर आफ्नी श्रीमतिको हत्या गरेका छन् ।   तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ पदम पोखरेलले मंगलबार राती ढुंगाले हान्दा उनकी श्रीमती बिमला गम्भीर घाइते भएकी थिइन् ।   गम्भीर घाईते भएकी बिमलालाई अस्पताल लैजाने...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ३२२ जना सईको तेस्रो सूचीमा वरिष्ठ सईमा बढुवा सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ नायब निरीक्षक पदमा ३२२ जनाको बढुवा सिफारिस गरेको छ ।    प्रहरी प्रधान कार्यालयले हाल नायब निरीक्षक रहेका ३२२ जनालाई वरिष्ठ नायब निरीक्षकमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफार...}

पुरा पढ्नुहोस्

स्विस बैंक : शंकास्पद धनको नेपाल ‘कनेक्सन’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

खोज पत्रकारिता केन्द्र   २७ माघ २०७१ मा नेपालमा सनसनी भएको समाचार हो– ‘स्विस बैंकमा नेपालीको साढे ५ अर्ब’ रुपैयाँ । खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे) ले त्यसबेला स्विस बैंकमा पैसा र...}

पुरा पढ्नुहोस्

लागुऔषधसहित भारतीय नागरिक प्रकाउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ।    कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका १ बाट शंकाको आधारमा यूके ०६ एई ९७५८ नम्बरको मोटरसाइकलमा भारतको जिल्ला चम्फावत भजनपुर ग्राम बस्ने बर्ष २१ को अमन चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।   ...}

पुरा पढ्नुहोस्

रेडपाण्डाको २ थान छाला सहित काठमाडौंबाट १ पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रेडपाण्डाको २ थान छाला सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।     रेडपाण्डाको जस्तो देखिने २ थान छाला सहित रुकुम पश्चिम वाफिकोट गाउँपालिका ५ घर भई काठमाडौं नयाँ बसपार्क मञ्जुश्री मार्ग बस्ने २५ वर्षीय नवराज केसीलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले आइतबार साँझ प्...}

पुरा पढ्नुहोस्

‘हेड काउन्टिङ’मा जसपाका ३४ नेता यादव पक्षमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा) का ३४ जना कार्यकारिणी सदस्यले पार्टी अध्यक्ष उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गरेका छन् । जसपामा ५१ जना कार्यकारिणी सदस्य छन् ।    अध्यक्ष यादवले आफूहरुको पक्षमा अहिलेसम्म जम्मा ३४ जनाले हस्ताक्षर गरिसकेको दाबी गरेका हुन् । हाल कारागारमा रहेका जसपाका कार्य...}

पुरा पढ्नुहोस्

महामारीमा १५० बढीको मृत्यु भएकाे दाबीसहित भारतीय सेनाप्रमुखसँग खाेप माग्दै गाेर्खासैनिककाे पत्र

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय आर्मीमा काम गरेका गोर्खा सैनिकहरुले भारतीय सैन्य प्रमुख एमएम नरवाणेलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन पत्र लेखेका छन् ।    नेपालमा कोरोना संक्रमितको संख्या बढेको र त्यसले आफू र आफ्ना परिवारको मृत्यु हुनुका साथै ठूलो आर्थिक क्षति भएको उल्लेख गर्दै उनीहरुले नरवाणेसँग खोपका ल...}

पुरा पढ्नुहोस्

अझै भेटिएनन् महोत्तरीमा बेपत्ता भएका ७ बालिका र युवती

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मंगलबार दिउँसो देखि हराइरहेका महोत्तरीको भंगहा–८ धर्मपुरका पाँच बालिकासहित सात जनाबारे अझै केही पत्ता लागेको छैन् ।    घाँस काट्न गएका उनीहरु मंगलबार साँझसम्म पनि नफर्किएपछि उनीहरुको खोज तलास सुरु भएको थियो ।    जिल्ला प्रहरी कार्यालयले इन्सपेक्टरको टोली खोजविनम...}

पुरा पढ्नुहोस्

प्रहरी चेकप्वाईन्टमा खटिएका सिपाहीले समाते नक्कली असई 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बुधबार बिहान ८ बजे प्रहरी जवान लालुुप्रसाद यादव भद्रकालीस्थित डिउटीमा खटिएका थिए । एकजना मोटरसाईकल सवारलाई रोकेपछि उनले आफु प्रहरीको सहायक निरीक्षक भएको बताए ।      सिपाही यादवलाई उनी संगठनकै अधिकारी भएकोमा शंका लाग्यो । उनले आफुलाई प्रहरीको असई भएको बताउने युवाको चेकजाँच गरे...}

पुरा पढ्नुहोस्

बाजुरामा हत्या गरी भारतमा घरजम, १६ वर्षपछि पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाजुराको त्रिवेणी नगरपालिका–८ कालापानीका २४ वर्षीय प्रभु गिरीको हत्यामा संलग्न मुख्य योजनाकार १६ वर्षपछि पक्राउ परेका छन् ।   घटनाको १६ वर्षपछि भरत गिरीलाई भारतबाट पक्राउ गरेर ल्याएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी चतुर्भुज ओझाले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय बा...}

पुरा पढ्नुहोस्