
नेपाली सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको सहकार्यमा मनाङको ठाडो खोलामा काठेपुल बनाएर स्थानीयवासीलाई आवतजावतमा सहज तुल्याएको छ । केही ससमयअघिको भारी वर्षाबाट मनाङको चामे गाउँपालिका–४ र ५ जोड्ने मस्र्याङ्दी नदीको बेलिव्रिज बाढीका कारण अवरुद्ध भएको र झोलुङ्गे पुल पनि बगाएपछ...}
पुरा पढ्नुहोस्माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुको सनाखत भएको छ । निर्वाचन आयोगमा बुधवार सो पार्टीका नेता तथा सांसदहरुको सनाखत भएको हो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट विभाजित नेपाल पक्षका नेताहरुले सरकारले २० प्रतिशत पुर्याएर पार्टी विभाजन गर्न सकिने...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । दुबईबाट काठमाडौं आएका शुभम् मेहरा आज पक्राउ परेका हुन् । मेहराले मलद्वारमा लुकाएर ६३५ ग्रामका दुईटा अर्धठोस आकारमा सुन ल्याएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै गरेर १ किलो २७० ग्राम सुन...}
पुरा पढ्नुहोस्प्रहरीले लागु औषध खैरो हिरोइनसहित निर्वाचित जनप्रतिनिधिलाई पक्राउ गरेको छ । पर्सा प्रहरीले मैनपुर गाउँपालिका वडा नम्बर एक धोरेका वडाध्यक्ष अम्बिका भनिने अमेरिका सहनीलाई लागूऔषध खैरो हेरोइन सहित पक्राउ गरेको हो । उनलाई आइतबार राती १० बजे वीरगंज १९ बर्वास्थित तिलावे पुल नजिकैब...}
पुरा पढ्नुहोस्नुवाकोट घर भएकी धनकुमारी ठकुरी (५८) ललितपुरको च्यासलमा बस्छिन् । उनीसँग केही पुख्र्यौली सम्पत्ति रहेको चर्चा उनी बेलाबखत छरछिमेकमा गर्थिन् । उमेरमा घाम ताप्दै गफिने त नेपालीको बानी नै हो । यसबाट धनकुमारी समेत अछुतो थिइनन् । यसको सूइको च्यासलमै बस्ने च्यासल बस्ने भरत मगर (२६)...}
पुरा पढ्नुहोस्बाँके जिल्लामा लागूऔषधको कारोबार तथा प्रयोगकर्ता बढ्दै गएकाले जिल्ला प्रहरी कार्यालयले लागू औषधविरुद्ध अभियान नै सञ्चालन गरेको छ । अभियानअन्तर्गत दैनिकजसो लागूऔषधविरुद्ध कारबाही भइरहेको कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए । उनका अनुसार अभ...}
पुरा पढ्नुहोस्प्रहरीले १ लाख ९४ हजार अमेरिकी डलर ( अनुमानित २ करोड रुपैयाँ) सहित मुस्ताङ लो घेकर दामोदर कुण्डका छिरिङ डुन्डु गुरुङलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले ती व्यक्तिलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा तनहुँ र कास्की...}
पुरा पढ्नुहोस्मोरङ प्रहरीले ‘उखुबारी हत्याकाण्ड’ मा संलग्नताको आरोपमा थप २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–३ का ३० वर्षीय मोहमद सुभान मिया र सुनसरीको देवागञ्ज गाउँपालिका–६ का १८ वर्षीय हकिम मन्सुरी छन् । मोरङका प्रहरी प्रमुख एसपी जनार...}
पुरा पढ्नुहोस्चितवन राष्ट्रिय निकुञ्जमा बुधबार दुई वर्षको पोथी गैँडा (केटी) मृत फेला परेको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोती नगरपालिका–१७ स्थित अमलटारीअन्तर्गत गुन्द्राही ढकाह मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रम...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुने तयारीमा जु्टेको छ । सरकारले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेलगत्तै उक्त पक्ष सरकारमा सहभागी हुने छलफलमा जुटेको हो । जसपाको ठाकुर–महतो पक्षले सरकारसँग मधेस र थरुहट आन्दोलनको क्रममा लगाइएको म...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit