
कोभिड महामारीकाबीच विभिन्न देशमा उद्धारका लागि गरिएका चार्टर उडानमा तीन विमान कम्पनीले यात्रुसँग बढी भाडा लिएर ठगी गरेको सरकारी अध्ययनमा भेटिएको छ । महामारीका बेला अन्तार्राष्ट्रिय गन्तव्यबाट यात्रु सेवाका नाममा भएको चार्टर उडानमा ठगी भएको निष्कर्ष सरकारले बनाएको छानविन समितिले निकालेको छ...}
पुरा पढ्नुहोस्नेपाल नागरिक समाज (सिस नेपाल) संस्था सुर्खेतका तत्कालीन अध्यक्ष ओमप्रकाश लामिछाने र सामाजिक परिचालक यामलाल घिमिरेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । सुर्खेतको लेखगाउँ कुनाथरीमा सिस नेपाल संस्थाले दिगो आय आर्जन व्यवसायिक अदुवा खेतीको ला...}
पुरा पढ्नुहोस्काठमाडौं । राजस्व अनुसन्धान विभागले खान अयोग्य चिनी आयात गर्ने पोखरास्थित अनुस्का मल्टिप्रपोज कम्पनीका प्रोपाइटर शिवलाल तिमल्सिनासहित ३ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । गलत विवरण घोषणा गरी राजस्व छली गरेको आरोपमा उनीहरुविरुद्ध उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा गत आइतबार...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुख राजकुमार श्रीवास्तवसहित ५ जनाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । वाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजना परवानीपुर बाराका आयोजना प्रमुख श्रीवास्तव र इन्जिनियर पाण्डव प्रसाद देवल...}
पुरा पढ्नुहोस्राजश्व अनुसन्धान विभागले मूल्य अधिवृद्धि कर (भ्याट) को नक्कली विजक जारी गरी ठगी गरेको आरोपमा २८ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले एक अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ बराबरको झुट्टा विजक जारी गरेको आरोपमा काठमाडौँ...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तानसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले शुक्रबार काठमाडौंको विशेष अदालतमा उनीहरुविरुद्ध दुई लाख ६० हजार ९ सय रूपैयाँ बिगो दाबी र कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरे...}
पुरा पढ्नुहोस्महानगरीय ट्राफिक प्रहरी महाशाखाबा६ सादा पाेशाकमा खटिएकाे विशेष टाेलीले यातायात कार्यालय एकान्तकुनाबाट सेवाग्राहीसँग रकम लिइसकेकाे अवस्थामा नियन्त्रणमा लिएकाे छ । लिखित परिक्षा पास गराईदिने, फास्ट ट्रायल मिलाईदिने, नवीकरण गरिदिने, सिफारिसहरु मिलाईदिने भनी सेवाग्राहीबाट पैसा अ...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको राजापुर नगरपालिकास्थित सामुदायिक वन उपभोक्ता समूहले आम्दानी अनियमितता गरेको आरोपमा चारजनाविरुद्ध मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार भालुफाँटा सामुदायिक वन उपभोक्ता समूहले गैह्रकाष्ठ वन पैदावार बेत संकलन गरी लिलाम बिक्रीबाट...}
पुरा पढ्नुहोस्वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौ न्यूरोडका ५ वटा पसलहरुलाई कारबाही गरेको छ । पसलहरु नियमानुसार सञ्चालन नभएको पाइएपछि न्यूरोडको खिचापोखरीका पाँच पसलहरुलाई विभागले कारबाही गरेको हो । कारबाहीमा परेका तीन वटा पसलहरुले दर्ता नै नगरीकन सञ्चालन गरेको पाइएपछ...}
पुरा पढ्नुहोस्धरहरा निर्माण समयमै प्रगतिमा लगेकाले वाहवाही पाईरहेको रमण कन्स्ट्रक्सन प्राली नक्कली भ्याट बिल प्रकरणमा मुछिएको छ । राजस्व अनुसन्धान विभागले रमण कन्स्ट्रक्सन प्रालीले वस्तु तथा सेवाको खरिद नगरी झुठ्ठा तथा नक्कली बिक्री बीजक मात्र लिई त्यस्ता बीजकबाट खरिद देखाई गैरकानूनी कार्य...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit