Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सम्बन्धित समाचार

मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख झा घूससहित पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सेवाग्राहीसँग ५ लाख घुस लिएको आरोपमा मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झा पक्राउ परेका छन् ।   जनकपुरधामको भानुचौकबाट आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले घुससहित पक्राउ गरेको जनाएको छ । उनीमाथि जग्गाको हक छाप मुद्दाको फैसला प्रयोजनको लागि सेवाग्राही...}

पुरा पढ्नुहोस्

भ्रष्टाचारको आरोपमा बाराका पूर्व गाविससचिव झाविरुद्ध मुद्दा दायर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको साविक अमलेखगञ्ज गाविसका तत्कालीन सचिव विजयकान्त झाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।    अख्तियारले दुई लाख ८१ हजार ७३५ रुपैयाँ बिगो माग्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।    झाले आफ्नो गाविसमा आर्थिक वर्ष २०७०...}

पुरा पढ्नुहोस्

मिलेमतो मै नारायणहिटिमा ठेक्का : छानबिन समिति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा बतास समूहलाई  क्याफ्टेरिया सञ्चालनका लागि जग्गा भाडामा दिइएको विषयमा छानबिन गर्न गठित समितिले ठेक्का प्रक्रियामै मिलेमतो भएको निष्कर्ष निकालेको छ ।      छानबिन समितिले आज उक्त प्रतिवेदन मन्त्री आलेलाई बुझाएको थियो । उक्त प्रतिवेदन अनु...}

पुरा पढ्नुहोस्

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलालीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।    प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट, देवराज जोशी, पूर्ण कुँवर, ज्ञानेन्द्र बुढा, नरेन्द्र शाही, धनबहादुर विष्ट, गणेश विष्टविरुद्ध आज विशेष अदा...}

पुरा पढ्नुहोस्

महोत्तरीमा विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष घुससहित पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

महोत्तरीको एकडारा माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महोत्तरीबाट ५० हजार रुपैयाँ घुस सहित पक्राउ परेका छन् ।   महोत्तरीको एकडारा गाउँपालिका–१ स्थित एकडारा माध्यमिक विद्यालयका प्रअ रामदिनेश मण्डल र व्यवस्थापन समिति अध्यक्ष विनोद पासवान घुससहित प...}

पुरा पढ्नुहोस्

यी अस्पताल जहाँ कोरोना बिरामीबाट चर्को शुल्क असुलिन्छ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महामारीका बेला काठमाडौं उपत्यकाका सात ठूला अस्पतालले कोरोना संक्रमितबाट चर्को शुल्क असुलेको पाइएको छ ।   काठमाडौं जिल्ला प्रशासन कार्यालय,औषधि व्यवस्था विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता विभागले बिहिबार गरेको छड्ने अनुगमनमा अस्पतालले कोरोनाका बिरामीबाट चर्को शुल्क असुलेको भेटा...}

पुरा पढ्नुहोस्