Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

सांसद नभई कानुनमन्त्री बनेका को हुन् बन्दी ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा गैरसांसद गोविन्द बन्दीलाई मन्त्री बनाएका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला) कानुन, न्याय तथा संसदीय मामिलामन्त्री  मन्त्री नियुक्त गरेकी हुन् ।   यसअघि कानुन मन्त्री रहेक...}

पुरा पढ्नुहोस्

प्रदेश १ सभाको बैठक आज, टेबुल होला त अविश्वास प्रस्ताव ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रदेश १ सभाको हिउँदे अधिवेशनको दोस्रो बैठक आज बोलाइएको छ । प्रदेशसभा सचिवालयका अनुसार दिउँसो २ बजे प्रदेशसभा बैठक बस्नेछ भने त्यसका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान ११ बजे बोलाइएको छ ।    प्रदेश सचिवालयमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव दर्ता भइसके...}

पुरा पढ्नुहोस्

ओलीमाथि यस्तो आरोप लगाउँदै कार्यदलबाट भीम रावलको राजीनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे समझदारी कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट राजीनामा दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति कार्यान्वयनमा इच्छा नदेखाएको भन्दै उनले राजीनामा दिएका हुन् ।   एमालेमा विवाद देखिएपछि १० बुँदे समझदारी भएको थियो । तर, कार्यान्वयन हुन नसकेक...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा १८ चैतमा भारत भ्रमणमा जाने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा १८ चैतमा भारतको औपचारिक भ्रमणमा जाने भएका छन् ।    परराष्ट्र मन्त्रालयले भ्रमणको पुष्टि गर्दै प्रधानमन्त्रीको साथमा उनकी धर्मपत्नी डा. आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्क...}

पुरा पढ्नुहोस्

नागरिक आन्दोलनको अन्तरक्रियामा प्रचण्ड र नेपालले के भने ? 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकदुई दिनमा सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् ।    बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नैतिक र राजनीतिक ढंगले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन पर्खिन...}

पुरा पढ्नुहोस्

राप्रपाका अध्यक्षले गरे ३१ केन्द्रीय सदस्य मनोनीत (नामावलीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य मनोनयन गरेका छन् ।     आज उनले पार्टीको विधान अनुसार ३१ जना केन्द्रीय कार्य समितिको सदस्यमा मनोनीत गरेका हुन् ।     राप्रपाको कार्यसमितिमा पदाधिकारी सहित १९९ जना सदस्यीय रहने व्...}

पुरा पढ्नुहोस्

पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश गरेकी छिन् ।    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा संविधानसभाकी सदस्य समेत रहेकी शेर्पालाई पार्टीमा प्रवेश गराएका हुन् ।    त्यसैगरी ओलीले माओवाद...}

पुरा पढ्नुहोस्

बहुमतको सरकारसँग निहुँ खोज्दैनौं : देउवा

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन् ।    आइतबार आफ्नो निवास बुढानिलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका हुन्...}

पुरा पढ्नुहोस्

चुनाव हार्ने डरले सत्तारुढ दल अतालिएका छन्ः ज्ञवाली 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय निर्वाचन हार्ने डरले अहिले सत्तारुढ दलहरु अतालिएको बताएका छन् ।   गठबन्धनको भित्रभित्रै पहिरो जाने अवस्था भएपछि उनीहरु अतालिएको उनको भनाइ छ ।    नेकपा (एमाले) चितवन–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना...}

पुरा पढ्नुहोस्

राष्ट्रिय सभा निर्वाचनका लागि यस्तो छ स्वास्थ्य सुरक्षा मापदण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेको छ ।      राष्ट्रिय सभा निर्वाचनमा आयोगले मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवकलगायतलाई लक्षित गरेर २० बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड जा...}

पुरा पढ्नुहोस्