
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले छाडेर आफ्नो पार्टीका प्रवेश गर्नेहरुको लहर नै चलेको दाबी गरेका छन् । काठमाडौंमा आज बसेको पार्टी स्थायी कमिटीको बैठकमा बोल्दै उनले उत्साहवद्र्धक ढंगले एमाले छाडेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको शिलाशिलानै चलेको बताएका छन् । उनले ड...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान गर्ने गोप्य स्थलबाहेकका मतदान स्थलको भिडियो दृश्य लिने योजना बनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया स्थानीय निर्वाचन घोषणा भ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै मन्त्रिपरिषदको विस्तारको तयारी थालेका छन् । गठबन्धनबाट प्रधानमन्त्री बनेको दुई साता पुग्दा पनि मन्त्रिपरिषद विस्तार हुन नसक्दा आलोचना बढेपछि प्रधानमन्त्री देउवाले मन्त्री चयनका लागि माओवादी तथा जसपालाई आग्रह गर्दै आएका छन् । तर, माओवादी केन्द्...}
पुरा पढ्नुहोस्गृहमन्त्री एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष बालकृष्ण खाणले मनसुनजन्य विपद्का घटनाहरुबाट जनधनको क्षति न्यून गर्न पूर्वतयारी तथा प्रतिकार्यमा गम्भीर भएर लाग्न सम्बन्धित मन्त्रालय, विषयगत निकायहरु तथा सुरक्षा निकायलाई निर्देशन दिएका छन् । विपद् जोखिम...}
पुरा पढ्नुहोस्नेकपा एमालेको चितवनमा आयोजित १०औं महाधिवेशनबाट पार्टी अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धीलाई ठूलो मतान्तरले पछि पार्दै उनी दोस्रो पटक पार्टी अध्यक्षमा विजयी भएका हुन् । पार्टीका वर्तमान अध्यक्ष समेत रहेका ओलीले १ हजार ८ सय मत पाएका छन् । निर्वाचन आयोगका अन...}
पुरा पढ्नुहोस्नेपाल कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नेता जोशीको आज साँझ ८ः२४ मा निधन भएको हो । गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकारमार्फत जनताको अपेक्षा अनुसारको धेरै कामहरु हुन बाँकी रहेको बताएका छन् । बुधबार गण्डकी प्रदेश सरकारको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख गुरुङले जनताको अपेक्षा अनुसारको काम प्रदेश सरकारमार्फत हुनै...}
पुरा पढ्नुहोस्सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले सरकार गठनमा कसलाई सघाउने भन्ने विषय अझै टुंगो लगाउन सकेको छैन । वर्तमान परिस्थितिमा सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न जसपाको पटकपटक पदाधिकारी बैठक बसे पनि कुनै निर्णयमा पुग्न सकेको छैन । ललितपुरको बालकुमा...}
पुरा पढ्नुहोस्साढे दुई दशक पहिले निर्विरोध गाविस अध्यक्ष निर्वाचित भएका गणेशकुमार पहाडी बिहीबार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रुपमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार विस्तार गरेको मन्त्रिपरिषदमा उनले सो मन्त्रालयको जिम्मेवारी पाएका हुन् । नवनियुक्त...}
पुरा पढ्नुहोस्नेपाल दूरसञ्चार प्राधिकरणले सर्वोच्च अदालतको आदेशमा टेकेर डेढ अर्ब रुपैयाँभन्दा बढी महँगो पर्ने ठेक्काका लागि सूचना जारी गरेको छ ।प्राधिकरणले ३ मंसिरमा सूचना जारी गर्दै लेबनानको भ्यानराइज सोलुसन्स नामको कम्पनीलाई ठेक्का सम्झौताका लागि आह्वान गरेको हो । भ्यानराइजले दूरसञ्चारको ट्राफिक मा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit