
चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । तीन दिने नेपाल भ्रमण सकेर विदेश मन्त्री वाङ आज दिउँसो चीन फर्किएका हुन् । गत शुक्रबार नेपाल आएका वाङले नेपाल भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, एमाले अध्यक्ष के...}
पुरा पढ्नुहोस्नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले अमेरिका पूर्ण नभएको बताएका छन् । अमेरिकामा गतवर्ष भएको अश्वेत जर्ज फ्लोयडको हत्याको एकवर्ष पुगेका दिन मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै उनले त्यसो बताएका हुन् । ‘अमेरिका पूर्ण छैन । तर हाम्रो वर्तमान...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि ब्राजिल, इटाली, माल्टा र दक्षिणअफ्रिकाका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि ब्राजिलका आवासीय राजदूत कार...}
पुरा पढ्नुहोस्बेलायती सेनाका भूतपूर्व सैनिकहरुले फेरी आन्दोलन गर्ने भएका छन् । बेलायती सेनामा रहेका बेलायती नागरिक र नेपाली नागरिकबीच भइरहेको भेदभावका विरुद्ध आन्दोलन गर्दै आएको ब्रिटिस गोर्खाहरुको संघर्ष समितिले पुनः आन्दोलनको निर्णय गरेको छ । ब्रिटिस गोरखा सत्याग्रह संयुक्त समिति यु.के....}
पुरा पढ्नुहोस्युक्रेनमा रहेका नेपालीलाई संयमता अपनाई हाल बसोबास गरिरहेको स्थानमा घरभित्रै सुरक्षित रुपमा रहन जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ । दूतावासले बिहीबार सूचना जारी गर्दै युक्रेनको हवाई क्षेत्र नागरिक÷व्यावसायिक उडानका लागि अल्पकालीन रुपमा बन्द भएकाले हवाईमार्गबाट...}
पुरा पढ्नुहोस्अमेरिकी दूतावास काठमाडौंले विद्यार्थीसहित ७ प्रकारका भिसा जारी गर्न सुरु गरेको छ । विना अन्तरवार्ता नवीकरण गर्ने भिजिटर भिसा बीवान÷बी टु भिसा, सीमित संख्यामा क्रु मेम्बर सी वान÷डी भिसा, सिमित संख्यामा विद्यार्थी भिसा एफ, एम र एक्सचेन्ज भिजिटर जे भिसा, मेडिकल वा अन्य आपतकालिन अवस्थाका...}
पुरा पढ्नुहोस्भारतीय राजदूतावास काठमाडौं अन्तर्गतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रसँगको सहकार्यमा सम्पर्क (भारत–नेपाल एलम्नाई सञ्जाल) ले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौंस्थित ¥याडिसन होटलमा एक गोलमेच छलफलको आयोजना गरेको छ । ‘महिलाको राजनीतिक सहभागिताः चुनौति...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री डा. नारायण खड्काले परिवर्तित सन्दर्भमा राष्ट्रिय सहमतिको आधारमा परराष्ट्र नीति बनाउनुपर्नेमा जोड दिएका छन् । त्रिभुवन विश्वविद्यालयअन्र्तगतको नेपाल तथा एशियाली अध्ययनका लागि केन्द्र (सिनास)द्वारा शनिबार आयोजित कार्यक्रममा उनले राजनीतिक दलका शीर्ष नेतासँगको सल्लाह...}
पुरा पढ्नुहोस्भारतले बुधबार इरान, कजाकिस्तान, किर्गिज गणतन्त्र, रुस, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानका सुरक्षा प्रमुखहरू तथा वरिष्ठ सुरक्षा अधिकारीहरूसँग अफगानिस्तानमा तालिबान कब्जाको असरबारे छलफल गरेको छ। बैठकपछि जारी संयुक्त विज्ञप्तिमा सहभागी आठ राष्ट्रले आतंकवाद, कट्टरपन्...}
पुरा पढ्नुहोस्नेपालका लागि पूर्वराजदूत विनयमोहन क्वात्राले भारतीय विदेश सचिवको जिम्मेवारी आजदेखि सम्हालेका छन् । भारतीय विदेश सेवाका १९८८ ब्याचका अधिकृत क्वात्रा दक्षिण एशिया रणनीतिका लागि अनुभवी कूटनीतिज्ञ हुन् । क्वात्राले यसअघि भारत सरकारको विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit