Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

आप्रवासीको मृत्युलाई लिएर टर्की र ग्रीसबीच कूटनीतिक विवाद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ग्रीसको सीमा नजिकैको टर्कीको शहरमा चिसोले कठाङ्ग्रिएर १२ जना आप्रवासीको मृत्युको विषयलाई लिएर टर्की र ग्रीस बीच कूटनीतिक विवाद बढेको छ ।   ती आप्रवासी किन त्यहाँ फसे र चीसोमा जमेर मर्न विवश भए भन्ने विषय स्पष्ट छैन तर ग्रीस र टर्कीले यस त्रासदीको लागि एक अर्कालाई दोषारोपण गरेको सीएनएनले...}

पुरा पढ्नुहोस्

नेपालसहित एसियाली देशहरुलाई खोप दिने अमेरिकाको घोषणा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई कोभिड–१९ विरुद्धको खोप दिने घोषणा गरेको छ ।    अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले वक्तव्य जारी गर्दै नेपालसहितका मुलुकलाई झन्डै ७० लाख डोज खोप दिने जनाएको हो ।  नेपालले कति परिमाणमा खोप प्राप्त गर्नेछ भन्ने जनाइएको छैन ।&nb...}

पुरा पढ्नुहोस्

साढे १० अर्वको कोशी कोरिडोर विद्युत प्रसारणलाइन निर्माण सम्पन्न 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोशी कोरिडोर विद्युत प्रसारणलाइन (इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार)  को निर्माण सम्पन्न भएको छ । भारत सरकारको सहयोगमा २२० केभि डबल सर्किट क्षमताको  प्रसारणलाइन निर्माण सम्पन्न भएको हो ।    धनकुटाको हिलेमा बुधबार कार्यक्रमको आयोजना गरेर नेपाल विद्युत प्र...}

पुरा पढ्नुहोस्

देउवा र मोदीबीच द्विपक्षीय छलफल हुने, भारतले गरायो औपचारिक जानकारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच लुम्बिनीमा द्विपक्षीय बैठक हुने भएको छ । भारतको विदेश मन्त्रालयले आज सूचना जारी गर्दै भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण औपचारिक हुने र त्यसक्रममा द्विपक्षीय बैठक बस्ने जानकारी दिएको हो ।    मोदी प्रधानमन्त...}

पुरा पढ्नुहोस्

रहेनन् अब्बल कूटनीतिज्ञ नरेन्द्रविक्रम शाह

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालका अब्बल कूटनीतिज्ञका रुपमा परिचित नरेन्द्रविक्रम शाहको निधन भएको छ । ८५ वर्षीय शाहको शनिबार राति ललितपुरको बखुण्डोलस्थित निवासमा निधन भएको हो ।   उनी लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट गुज्रँदै आएका थिए । शाह २०१८ सालमा परराष्ट्र सेवामा प्रवेश गरेका थिए । उनी राष्ट्रसंघ, भारत,...}

पुरा पढ्नुहोस्

सुडानीको तिर्खा मेटाउँदै नेपाली सेना

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

संयुक्त राष्ट्र संघअन्तर्गत दक्षिण सुडानमा अनमिस मिसनमा रहेको नेपाली टोलीले स्थानीयलाई स्वच्छ खानेपानी आपूर्तिका लागि सहयोग गरेको छ ।   हालै पुरुष तथा महिला नेपाली टोली दक्षिण सुडानको सेन्ट्रल इक्वेटोरियाको दुर्गम क्षेत्रमा पर्ने लोलोगो गस्तीमा गएको थियो ।    त्यहाँका स्था...}

पुरा पढ्नुहोस्

पाकिस्तान नआए पनि भारत भर्चुअल रुपमा सार्कमा सहभागी होस् : पाकिस्तानी विदेशमन्त्री 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानले आफूले गर्न लागेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १९ औं सम्मेलनलाई अवरोध नगर्न भारतलाई आग्रह गरेको छ ।     सोमबार इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा पाकिस्तानी विदेशमन्त्री साह मोहम्मद कुरेसीले भारतलाई उक्त आग्रह गरेका हुन् । उनले भारतको न...}

पुरा पढ्नुहोस्

पाकिस्तानद्वारा जम्मु ड्रोन हमलामा संलग्नताको आरोप अस्वीकार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हालै भारतको जम्मुमा भएको ड्रोन हमलामा पाकिस्तानले आफ्नो संलग्नता नरहेको बताएको छ । पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ड्रोन हमलामा पाकिस्तानको नाम जोडिनु भ्रामक भएको जनाएको पाकिस्तानी सञ्चारमाध्यममा कश्मीर मिडिया सर्भिसले उल्लेख गरेको छ ।    ‘भारत सरकारले फेर...}

पुरा पढ्नुहोस्

निषेधाज्ञाभर अमेरिकी दूतावासको भिसासहितका सेवा बन्द

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अमेरिकी दूतावासको भिसासहितका सेवा आजदेखि बन्द गरेको छ । बढ्दो कोरोना संक्रमण र काठमाडौं उपत्यकामा निषेधाज्ञाका कारण सेवा बन्द गरिएको दूतावासले जनाएको हो ।    दूतावासका अनुसार निषेधाज्ञा लागू हुन्जेलसम्म सेवा बन्द गरिएको छ भने हाललाई भिसाका लागि लिइएको अप्वाइन्मेन्ट पनि स्थगित भएको छ...}

पुरा पढ्नुहोस्

खोप सहायताका लागि अमेरिकासँग अनुरोध

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले कोभिड –१९ विरुद्धको खोप सहायताका लागि अमेरिकासँग अनुरोध गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी उपविदेशमन्त्री वेन्डी शेर्मनसँग खोप सहयोगका निम्ति अनुरोध गरेका हुन् ।    मन्त्रीद्वयबीच साेमबार भएको टेलिफोन वार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले विकासोन्मुख...}

पुरा पढ्नुहोस्