Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सम्बन्धित समाचार

टिभिएस एनटर्क १२५ को नेपाली बजारमा ५० हजार युनिट बिक्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

टिभिएस मोटर कम्पनीको उत्पादन टिभिएस एनटर्क १२५ स्कुटर नेपाली बजारमा ५० हजार युनिट बिक्री भएको छ । एनटर्क स्कुटरले सुरुआतको तीन वर्ष भित्रमा यो लक्ष्य हासिल गरेको कम्पनीले एक कार्यक्रमबीच जानकारी दिएको छ ।   सन् २०१८ मा टिभियस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुर...}

पुरा पढ्नुहोस्

उद्योगीहरुले सरकारले तोकेको ठाउँमा नै उद्योग खोल्नुपर्ने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले उद्योगीहरुले सरकारले तोकेको ठाउँमा नै उद्योग खोल्नु पर्ने बताएका छन् ।   उद्योग वाणिज्य महासंघले काठमाण्डौमा आयोजना गरेको परिसंवाद कार्यक्रममा बोल्दै उनले उद्योगीहरुले जग्गा खरिद गरेर उद्योग स्थापना गर्न असम्भव भएकाले सरकारले तोक...}

पुरा पढ्नुहोस्

नेप्सेमा १९ अंकले वृद्धि, यी हुन् सबैभन्दा शेयर कारोबार गर्ने कम्पनी 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सोमबार १३ अंकले गिरावट आएको नेप्से परिसूचकसँगै मंगलबार कारोबार रकम समेत वृद्धि भएको छ ।      मंगलबार नेप्से परिसूचक १९.२९ अंकले बढेर २ हजार ८९१.३४ विन्दुमा पुगेको छ । नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स ३.९८ ले बढेको भने फ्लोट इण्डेक्स १.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १....}

पुरा पढ्नुहोस्

यति एयरलाइन्स र यूएनडीपीबीच एसडीजी सम्झौता

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

यति एयरलाइन्स र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (यूएनडीपी) बीच  दीगो विकाश लक्ष्य (एसडीजी) प्राप्ति सम्बन्धि सम्झौता भएको छ । काठमाडौंमा बुधबार एक कार्यक्रममा एयरलाइन्स र यूएनडीपी बीच दीगो विकाश लक्ष्य प्राप्ति सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।      सम्झौता...}

पुरा पढ्नुहोस्

संक्रमण रोकथामका लागि लकडाउन हुँदैन: अर्थमन्त्री 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पारेका छन् । कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने तर लकडाउन र सीमानाका बन्द नगरिने बताएका हुन् ।&n...}

पुरा पढ्नुहोस्

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजीरा एयरवेजको उडान सेवा सुरु

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

कुवेतको एयरलाइन जजीरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सेवा सुरु गरेको छ ।   बुधवार जजीरा एयरवेजले काठमाडौंमा पत्रकार सम्मेलनका आयोजना गर्दै भैरहवास्थित नव–निर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवा सुरु गरेको जानकारी दिएको हो ।  &nbs...}

पुरा पढ्नुहोस्

सानिमा बैंक र खल्तीबीच सम्झौता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सानिमा बैंक र स्प्यारो पे प्रालि (खल्ती) बीच सम्झौता भएको छ । ग्राहकलाई थप सुविधा प्रदान गर्ने गरी सम्झौता भएको बैंकले बताएको छ ।    सम्झौताअनुसार ग्राहकले मोबाइल बैंकिङ एप सानिमा सजिलो इबैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ट लोड गर्ने र सानिमा सजिलो इबैंकिङमार्फत् चेक आउट गर्न सक...}

पुरा पढ्नुहोस्

बैंकहरुलाई आफू खुसी काम नगर्न गर्भनरको चेतावनी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको ऐन र नियममा छिद्रा खोजेर आफू खुसी काम नगर्न बैंकहरुलाई सचेत गराएका छन् ।    मंगलवार काठमाण्डौमा नेपाल बैंक र संघको अधिवेशनमा बोल्दै गर्भनर अधिकारीले राष्ट्र बैंकको ऐन र नियममा छिद्र खोजेर तथा गलत व्याख्या गरेर उपभोक्ता र...}

पुरा पढ्नुहोस्

नेपालमा ५३ देशबाट १८२ अर्ब लगानी, सबैभन्दा धेरै भारतबाट

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीबारे अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार उक्त आर्थिक वर्षमा सबैभन्दा धेरै भारतबाट नेपालमा वैदेशिक लगानी आएको राष्ट्र बैंकले जनाएको छ ।   प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्यांक संकलन गरी यस्तो ल...}

पुरा पढ्नुहोस्

खुकुरीको ‘स्पाइस्ड रम’ बजारमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालको प्रिमियम रम ब्राण्ड ‘खुकुरी’ले नयाँ प्रडक्ट ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको छ । विगत ६० वर्षदेखि खुकुरीले ‘खुकुरी ट्रिपल एक्स रम’ नेपाल र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ । ‘खुकुरी ट्रिपल एक्स रम’ प्रिमियम वर्गको मदिरामा पर्छ...}

पुरा पढ्नुहोस्