
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहयोग पारित गर्नेबारे बहसले फेरि एकपटक नेपाली राजनीति तरंगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले यही फेब्रुअरीभित्र एमसीसी सहयोग संसदबाट पारित गराउन चाहेपछि यसले सत्ता गठबन्धन नै टुट्ने हो कि भन्ने आशंका समेत ब...}
पुरा पढ्नुहोस्नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने भएको छ । गोदावरीमा जारी एमालेको विधान महाधिवेशनमा समूहगत छलफलपछि ती पद राखिने भएको हो । अब एमालेमा अध्यक्ष र वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष हुनेछन् । यस्तै, महासचिव, उपमहासचिव र ७ सचिव रहनेछन् । एमालेमा कुल पदाधिकारी संख्या १५ हु...}
पुरा पढ्नुहोस्रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ । रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको ‘भर्चुअल’ वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयात परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोभिड–१९ सङ्क्रमणका कारण घटद...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच शुक्रबार भेटवार्ता भएको छ । भेटको क्रममा उनीहरुको बीचमा स्थानीय तह निर्वाचनमा नेकपाको सहभागिताबारे छलफल भएको थियो । भ...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी (जसपा) नेपालले तीन सदस्यीय पार्टी मुख्यालय (हेडक्वाटर) गठन गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई रहने गरी पार्टी हेडक्वाटर गठन गरेको हो । ...}
पुरा पढ्नुहोस्शिक्षा मन्त्रालयले १५ माघसम्म देशभरका शैक्षिक संस्था बन्दगर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको आइतबारको बैठकले संक्रमण रोकथामका लागि शैक्षिक संस्था बन्द गर्नका लागि सम्बन्धित मन्त्रालयलाई सिफारिसगर्ने निर्णय गरेको थियो । मन्त्रालयमा सोमबा...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल पक्षको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । सोमबार नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सचिवालय बैठकले पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भमा छलफल गर्न छिटै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय ग...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी सदस्यहरु मनोनयनमा कुनै पक्षपात नगरेको दाबी गरेका छन् । बुधवार पार्टी कार्यालयमा आयोजित नवनिर्वाचत मनोनित पार्टी सदस्यहरुलाई शपथ ग्रहण गराउँदै अध्यक्ष लिङदेनले आफूमाथि मनोनयनमा पक्षपात गरेको आरोप लगाइरहे पनि त्यो...}
पुरा पढ्नुहोस्नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत रुपमा चयन भएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो । यही भदौ ९ गते निर्वाचन आयोगबाट नेकपा (एकीकृत समाजवादी)...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता भीमसेन दास प्रधानले कांग्रेस अधिवेशनमा बाग्मती प्रदेशको सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । उनले शनिवार काठमाण्डौस्थित शान्तिबाटिकामा उम्मेद्वारी घोषणा सभा गर्दै बाग्मती प्रदेशको सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । उम्मेद्वारी घोषणा गर्दै उनले संव...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit