
उपप्रधानमन्त्री ईश्वर पोखरेलले लोकतन्त्रवादीेले न्यायालयको फैसला मान्नुपर्ने बताएका छन् । प्रेस संगठन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले न्यायालयको फैसला आफूहरुले मान्ने स्पष्ट पारेका हुन् । ‘न्यायालयले जे फैसला गर्छ, त्यसलाई हामी मान्दैनौँ भन...}
पुरा पढ्नुहोस्नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत रुपमा चयन भएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो । यही भदौ ९ गते निर्वाचन आयोगबाट नेकपा (एकीकृत समाजवादी)...}
पुरा पढ्नुहोस्उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसै अनुसारको नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्ने दोहोराएका छन् । उनले यही बिषयमा दिएको अभिब्यक्तिको चौतर्फी बिरोध भइरहेका बेला उनले यही बिषय दोहोराएका हुन् । शनिबार जसपाको पार...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले चुनावमा बागी उम्मेदवार रहेका नेताहरुको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सचिव केशव रिजालका अनुसार अब कुनै पनि तहको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार बनेका व्यक्तिको सदस्यता नवीकरण गरिनेछैन ।...}
पुरा पढ्नुहोस्अहिले कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत देशभर पालिकास्तरीय अधिवेशन भइरहेका छन् । यस क्रममा धेरैजसो पालिकामा युवा नेता चयनका कारण कांग्रेसमा उत्साह बढेको छ । युवालाई नेतृत्वमा आउन उत्प्रेरणा दिनेमा पाका पुस्ता छन्, जसले नेतृत्वको जिम्मेवारी हस्तान्तरण गरेकासम्म उदाहरण देखिएका छन् ।...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकारले ‘स्टेट पार्टनरसीप प्रोगाम’ (एसपीपी) सझौता नगर्ने प्रष्ट पारेका छन् । २१औं रितबहादुर खड्का स्मृति दिवसका अवसरमा आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले सरकार नेपालको...}
पुरा पढ्नुहोस्उनका शरिरभरी निला डाम छन् । शव सुन्निएको छ । वर–पर रगतको आहाल । घटनास्थलमा भाचिएका तीनचारवटा लठ्ठी छन् । उनको हात अगाडी बाँधिएको छ । र घाँटी रेटिएको छ । २०७७ मंसिर २३ को बिहान देशको राजनीतिक इतिहासमा फेरि २०५८ माघ ३ दोहरिएको छ । शैली, प्रवृत्ती र पीडिक पात्र उन...}
पुरा पढ्नुहोस्गत २७ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिँदै थिए । त्यसक्रममा सरकार टिकाउनका लागि निर्णायक मानिएको जनता समाजवादी पार्टी भने दुई धारमा विभाजित थियो । जसपाका अध्यक्ष उपेन्द्र यादव र नेता डा. बाबुराम भट्टराई पक्षले प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गरे भने...}
पुरा पढ्नुहोस्सीके राउतको जनमत पार्टीले सप्तरीको हनुमाननगर कङ्ककालिनी नगरपालिकाको प्रमुखमा जित हात पारेको छ । जनमत पार्टीका उम्मेदवार वीरेन्द्र माझीले ६ हजार ४०७ मत प्राप्त गरी नगर प्रमुखमा जित हात पारेका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का शैलेशकुमार साहल...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीप्रति नरम देखिएका नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवाको बोली एकाएक फेरिएको छ । सोमबार उनले ओलीका बिषयमा खुलेर गरेको आलोचनाले देउवा सत्तारोहणको केही नजिक रहेको बुझ्न त्यती कठिन छैन् । देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको शरणमा पुगेको आरोप लगा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit