
राष्ट्रपति विद्यादेवी भण्डारीसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव तेन्जिङ लेकफेलले आज राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता गरेका छन् । सो अवसरमा बिमस्टेक प्रक्रियालाई थप प्रभावकारी बनाई अघि बढ्न सदस्य राष्ट्रहरुबी...}
पुरा पढ्नुहोस्पाकिस्तानको राष्ट्रिय दिवसका अवसरमा बुधबार काठमाडौंस्थित पाकिस्तानी दूतावासमा झन्डोत्तोलन समारोह आयोजना गरिएको छ । महाराजगञ्जस्थित दूतावास परिसरमा आयोजित कार्यक्रमा पाकिस्तानी राजदूत सैयद हैदर शाहले पाकिस्तानको राष्ट्रिय झण्डा फहराए । सो अवसरमा पाकिस्तानी राष्ट्रपति अरिफ अल्भि, प्...}
पुरा पढ्नुहोस्कायममूकायम प्रधानसेनापति प्रभुराम शर्मालाई नेपालका लागि इजरायलका राजदूतन हानान गोडरले जंगी अड्डामा बुधबार भेटवार्ता गरेका छन् । प्रधान सेनापतिको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ता...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल पीएन अनन्त नारायणबीच आज भेटवार्ता भएको छ । जनरल पीएन अनन्त नारायणले आज प्रधानसेनापति कार्यालय जङ्गी अड्डामा गएर भेटघाट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । उक्...}
पुरा पढ्नुहोस्माल्दिभ्समा भारतीय सेना नरहेको भनी भारतीय सञ्चारमाध्यम वर्ल्ड इज वन न्युज (डब्ल्यूआईओएन)ले प्रकाशित गरेको रिपोर्ट झूठो रहेको माल्दिभ्सका सञ्चारमाध्यमले जनाएका छन् । डब्ल्यूआईओएनले केही दिनअघि उक्त रिपोर्ट प्रसारित गरेको थियो, जसमा माल्दिभ्सको सार्वभौमसत्ता र सार्वजनिक चिन्ताको विर...}
पुरा पढ्नुहोस्पाकिस्तानले शनिबार आफ्नो देशको संस्थापक मोहम्मद अली जिन्नाहको १४६ औं जन्मजयन्ती मनाइरहेको छ । यस अवसरमा सबै सार्वजनिक र निजी भवनमा राष्ट्रिय झण्डा फहराइने एआरवाई न्युजले जनाएको छ । उक्त कार्यक्रम कराँचीस्थित कायदे ए आजमको समाधिमा पवित्र कुरानको पठनसँगै शुरु भएकाे थियाे । समाधिस्थल...}
पुरा पढ्नुहोस्परराष्ट्र मन्त्रालयले सोमबार बेलुका विज्ञप्ति जारी गर्दै म्यान्मारमा भएको सैनिक ‘कु’ र त्यसपछिका घटनाक्रमलाई नजिकबाट नियालेको जनाएको छ । विज्ञप्तिमा म्यानमारका जनताको इच्छा र भावना अनुसार सम्पूर्ण पार्टीहरु संलग्न रहेको प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिटो पुनःस्थापित हुने नेपालल...}
पुरा पढ्नुहोस्काठमाडौंस्थित पाकिस्तानी दूतावासले कोरोनाबाट प्रभावितहरुलाई राहात वितरण गरेको छ । दूतावासले नेपाल पाकिस्तान फ्रेन्डसिप एण्ड कल्चरल एसोसियसनसँगको सहकार्यमा शुक्रबार काठमाडौं, ललितपुर र काभ्रेमा कोरोनाबाट प्रभावित भएर समस्यामा परेकाहरुलाई राहात वितरण गरेको हो । राह...}
पुरा पढ्नुहोस्नेपाली सेना र अमेरिकी सेनाबीच भएको एक महिना लामो संयुक्त सैन्य अभ्यास ‘टिक–नेल–२२’ को बलाध्यक्ष सरोजप्रताप राणाले समापन गरेका छन् । छाउनीस्थित रेञ्जर गणमा विशेष कार्यक्रमको आयोजना गरेर संयुक्त सैन्य अभ्यासको समापन भएको हो । नेपाली सेनाको खोज तथा उद्...}
पुरा पढ्नुहोस्चीन र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनबीच फोनमा कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । समाचारअनुसार उनीहरुबीचको फोन वार्ताका क्रममा चीन र अमेरिका द्विपक्षीय विविध विषयहरुमा कुराकानीका भएको बत...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit