
संघीय संसदको संसदीय सुनवाई समितिमा पूर्व अर्थमन्त्री युवराज खतिवडाले संयुक्त राज्य अमेरिकामा विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषको केन्द्रीय कार्यालय रहेका र ती संस्थामा अमेरिकाको बोलबाला हुने भएकाले नेपालमा लगानीका लागि आफूले भूमिका खेल्ने बताएका छन् । उनले एसियाली विकास बैंकम...}
पुरा पढ्नुहोस्नेपाली सेनाले भारतीय सेनालाई नेपालमा निर्मित एकलाख थान मेडिकल मास्क र नेपालमा जन्मिएका भगवान गौतम बुद्वको प्रतिमा उपहार दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले सो उपहार जंगी अड्डामा हस्तानान्तरण गरेका हुन् । यस्तै भारतले नेपाल भा...}
पुरा पढ्नुहोस्अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु आफूहरुको नैतिक कर्तव्य भएको जी–७ का नेताको भनाइ रहेको छ । युरोपेली आयोगका अध्यक्ष अर्सुला भोन डेर लियानले सो कुरा बताएकी हुन् । उनले यतिबेला अफगानिस्तान निकै अप्ठेरो अवस्थामा रहेको र त्यहाँका नागरिक समस्यामा परिरहेकाले यस्तो बेलामा उनीहरुला...}
पुरा पढ्नुहोस्स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र नेपालस्थित भारतीय राजदूतावासले काठमाडौंस्थित होटल एलोफ्टसँग सहकार्य गर्दै ‘आजादीका अमृत महोत्सव’ इन्डियन फुड फेस्टिभल ‘फ्लेभर्स अफ कश्मीर’ नामक कार्यक्रमको आयोजना गरेको छ । उक्त महोत्सवमा भारतीय प्रसिद्घ सेफ सञ्जय रैनाले तया...}
पुरा पढ्नुहोस्इडिभी २०२१ मा नाम निकाली अमेरिका जानका लागि भिसा प्रक्रियामा सहभागी केही व्यक्तिले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने गरेको पाइएको छ । डिभी परेर अमेरिका जान लाग्दा उनीहरुको शैक्षिक प्रमाणपत्रमाथि शङ्का लागेर अनुसन्धान गर्दा यसरी नक्कली शैक्षिक प्रमाणपत्र फेला परेको प्रह...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सबै छिमेकी देशसँग समानताका आधारमा सहकार्य गर्न चाहेको राजनीतिक नेतृत्वलाई स्पष्ट पारेको छ । उसले सैनिक सहकार्यको अर्थ कुनै पनि सैंन्य गठबन्धनको हिस्सा नेपाली सेना नबन्ने स्पष्ट समेत पारेको हो । उच्च सैन्य अधिकारीका अनुसार प्रधानसेनापति प्रभुराम शर्माले ४ असारबाट संयु...}
पुरा पढ्नुहोस्साउदी अरेबियाका लागि प्रस्तावित राजदुत नवराज सुवेदीले साउदी अरेबियामा आफ्नै राजदूतावास भवन निर्माण गर्ने कार्यमा जोड दिने बताएका छन् । बिहीवार संसदीय सुनुवाई समितिको सिंहदरबारमा बसेको बैठकमा आफ्नो योग्यता, कार्य क्षमता र कार्ययोजना पेस गर्दै सुवेदीले साउदी अरेबियामा अध्ययन गर्न जाने विद...}
पुरा पढ्नुहोस्अमेरिकाले नेपाली सेनालाई बाढी, नदी तथा ताल–तलैयामा फसेकाहरुको उद्दारमा अति उपयोगी १० थान अत्याधुनिक डुङगा सहयोग गरेको छ । नेपाली सेनाले वर्षेनी बाढी उद्दारका समय भोगिरहेको कठिनाईमा ६ थान याफ्ट बोट र चारथान मिस्ट्रल बोट उपयोगी हुने छन् । अमेरिकाका सैनिक सहचारी लेफ्टिनेन्...}
पुरा पढ्नुहोस्भारत भ्रमणमा रहेको नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोलीले नेपाल–भारतबीच सीमा समस्या र महाकाली नदीमा भारतीय एसएसबीले तुइन काटेको विषयमा भारतीय पक्षसँग कुराकानी गरेको छ । महत नेतृत्वको टोलीले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटवार्तामा ती विषयमा पनि कुर...}
पुरा पढ्नुहोस्भुतपूर्व ब्रिटिश गोर्खाहरुले नेपाल सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न सरकारलाई आग्रह गरेका छन् । देशका अन्य नागरिकहरुले पाएजस्तै आफुहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने नागरिक अधिकार भएकोले भत्ता कटौती नगर्न आग्रह गर्दै उनीहरुले अर्थमन्त्री विष्णु पौडेल समक्ष ज्ञापन पत्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit