
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन दिगो रुपमा जाने बताएका छन् । उनले अनेरास्ववियुले आयोजना गरेको रक्तदान कार्यक्रमा बोल्ने क्रममा यस्तो बताएका हुन् । उनले गठबन्धन तोड्न खोज्नेहरूको चाहना पूरा नहुने बताएका छन् । साथै उनले जेठमा हुने स्थानीय तह निर्वाचनमा पनि सत्तार...}
पुरा पढ्नुहोस्उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिवद्ध रहेको बताएका छन् । मन्त्री भएलगत्तै शुक्रबार कार्यभार सम्हाल्दै उनले बहुल राज्यको कुरा उठाएका थिए । मन्त्री महतोको भनाइलाई लिएर चौतर्फी आलोचना भएको थियो । मन्त्री...}
पुरा पढ्नुहोस्भारत सरकारले गोरखा र नुवाकोटमा आवास पुनःनिर्माण परियोजना कार्यान्वयनका लागि एक अर्ब रुपैयाँ प्रदान गरेको छ। भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको औपचारिक भ्रमणको अघिल्लो साँझ भारतले नेपाललाई एक अर्वको चेक दिएको हो । राजदूत क्वात्राले नेपालीमा टुइटगर्दै यसको जानकारी दिएका हु...}
पुरा पढ्नुहोस्प्रहरीमा आर्थिक वर्ष सकिएसँगै हुने लेखापालहरुको सरुवा साढे २ महिना बित्दा पनि हुन सकेको छैन । अस्वस्थ प्रतिस्पर्धा, राजनीतिक हस्तक्षेप र कार्यविधि संशोधन लगायत कारणले लेखापालको सरुवामा ढिलाइ भइरहेको हो । प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार हाल लेखापाल सरुवाको कार्यविधि स...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीमाथि छनबिन गर्न कार्यदल गठन गरेको छ । बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । ...}
पुरा पढ्नुहोस्नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले राज्यपक्षले ३ बुँदे सहमतिलाई इमानदारीपूर्वक कार्यान्वयन नगरेको गुनासो गरेका छन् । गत फागुन २१ गते सरकारसंग भएको ३ बुँदे सहमति प्रति आफ्नो पार्टी इमानदार रही कार्यान्वयनको दिशामा गइरहेको भए पनि राज्...}
पुरा पढ्नुहोस्युएईले आज २ डिसेम्बरमा आफ्नो ५० औं राष्ट्रिय दिवस मनाउँदै छ । जुलाई १९७१ मा ६ वटा राज्य (आबुधावी, दुबई, शारजहाँ, फुजेरा, अजमान, उम्म अल क्वैन) ले युएई मातहत रहनेगरी संघीय संविधानमा सहमति गरेका थिए । त्यसयता हरेक वर्षको २ डिसेम्बरमा युएईले स्वतन्त्रता दिवस मनाउँदै आएको छ । संयुक्त...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । सुदूरपश्चिमाञ्चल सरोकार मञ्च, नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री देउवाले मानव संशाधनको विकास...}
पुरा पढ्नुहोस्प्रदेश सभा सचिवहरुले प्रदेश संसदलाई आवश्यक कानून निर्माण गर्ने अधिकार भएपनि संघीय सरकारले असहयोग गरेको गुनासो गरेका छन् । उनीहरुले प्रदेश संसदलाई आवश्यक कानून, ऐन बनाउने अधिकार भएपनि त्यो अधिकार अहिलेसम्म पनि प्रदेशलाई दिन नसकेको बताएका हुन् । संसद सचिवहरुले प्रदेशलाई आवश्यक पर्ने...}
पुरा पढ्नुहोस्गत २७ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिँदै थिए । त्यसक्रममा सरकार टिकाउनका लागि निर्णायक मानिएको जनता समाजवादी पार्टी भने दुई धारमा विभाजित थियो । जसपाका अध्यक्ष उपेन्द्र यादव र नेता डा. बाबुराम भट्टराई पक्षले प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गरे भने...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit