
नेपाली कांग्रेसको १४ औँ केन्द्रीय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही मंसिर २४ देखि २७ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा आयोजना हुने १४ औँ केन्द्रीय महाधिवेशन अन्तिम चरणमा पुगेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । उनले नेपाली कांग्रेस पार्टीको ८ वटा चरणमध...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले साबिकको नेकपा ब्युँताउन माग गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको निवेदन पुनरावलोकन नगर्ने आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश तेजबहादुर केसी र न्यायाधीश प्रकाशकुमार ढुंगाना सम्मिलित इजलासले आज यस्तो आदेश गरेको हो ।...}
पुरा पढ्नुहोस्राष्ट्रियसभा सदस्य कोमल ओलीले राष्ट्रियसभाको बैठकमा सरकार विरोधी मोर्चामा सहभमागी राजनीतिक दलहरुलाई बाँदरको संज्ञा दिदै व्यंयात्मक कविता बाचन गरेकी छिन्। राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य ओलीले मुलुकको कोरोना महामारीको चपेटामा देश र देशबासी परेका बेला...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर सरकाले निर्लज्जता प्रकट गरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र जोगाउन प्रयास गरिरहेको गभर्नरलाई, अ...}
पुरा पढ्नुहोस्यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकारहरु पनि प्रतिस्पर्धामा छन् । देशैभरिका ७५३ वटै स्थानीय तहमध्ये नगरपालिका, गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदमा पत्रकारिता पेसा गर्दै आएकाले पनि प्रतिस्पर्धामा छन् । वीरगञ्ज महानगरपालिकाको प्रमुख...}
पुरा पढ्नुहोस्सन् २०१६ मा चिनियाँ नागरिक गाओ लीले मनास्लु हिमाल आरोहण गरेको प्रमाणपत्र लिए । उनले ३० सेप्टेम्बरमा हिमाल आरोहण गरेको पर्यटन विभागले जारी गरेको प्रमाणपत्रमा उल्लेख छ । यही प्रमाणपत्रकै आधारमा लीले विश्वप्रसिद्ध ८ हजार मिटरभन्दा माथिको हिमाल सफल आरोहण गरेबापत चीन सरकारको तर्फबाट...}
पुरा पढ्नुहोस्वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेशसभाको संसदीय दलका उपनेता र सचेतकलाई पदमुक्त गरेका छन् । नेकपा वाग्मती प्रदेशका संसदीय दलका नेतासमेत रहेका पौडेलले उनीहरुसहित ३० जना प्रदेशसभा सदस्यलाई प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्त...}
पुरा पढ्नुहोस्भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिहीनता सदाका लागि अन्त्य हुनेगरी काम गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएकी छन् । मन्त्री श्रेष्ठले लक्षित वर्गले भरोसा गर्नेगरी कार्य प्रारम्भ गर्न पनि आयोगलाई सचेत गराएकी छन् । राष्ट्रिय भूमि आयोगले शनिबार का...}
पुरा पढ्नुहोस्सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) सहकुल थापालाई एआईजीमा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । बढुवा समितिले केही दिनअघि थापालाई एआईजीमा बढुवा सिफारिस गरेको थियो । केही दिनअघि मात्र प्रहरीमा एआईजीको एक दरबन्दी थप...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेशसभामा ‘प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७७‘ माथि छलफल भएको छ । प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले उक्त विधेयकमाथि सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरेका थिए । छलफल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit