Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

सार्वजनिक खरिद नियमावली संशोधनप्रति निर्माण व्यवसायीको आपत्ति

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावली ११ औं संशोधन मान्य नहुने चेतावनी दिएका छन् ।    अध्यक्ष सिंहले सोमबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै सरकारले सहमतिभन्दा बाहिर गएर ठूला निर्माण कम्पनीलाई कार्टेंलिङ गर्न सहज बनाउने तर साना नि...}

पुरा पढ्नुहोस्

युनियन लाइफ इन्स्योरेन्सलाई साढे ६४ लाख कित्ता आइपीओ जारी गर्न अनुमति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

युनियन लाइफ इन्स्योरेन्सले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न अनुमति पाएको छ ।   नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्कासनका लागि अनुमति पाएको हो ।   कम्पनीको सेयर निष्कासनका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । कम्पनीका...}

पुरा पढ्नुहोस्

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक मंगलवार दोहोरो अंकले वृद्धि भएको छ ।    पछिल्लो समय लगातार रुपमा गिरावट हुँदै आएको नेप्से मंगलवार १६.३२ अंकले बढेर २२१७.१९ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.६२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३ अं...}

पुरा पढ्नुहोस्

तीन वर्षभित्र फोहोर शून्यमा झार्ने खुकुरी रमको प्रतिबद्धता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालको स्थापित ब्राण्ड खुकुरी रमले अबको तीन वर्षभित्र आफ्नो उत्पादनबाट निस्किने फोहोर शून्यमा झार्ने र पुनः प्रयोग गर्ने प्रतिबद्धता जनाएको छ ।   विश्व वातावरण दिवसको अवसरमा वातावरण संरक्षण तथा दिगोपना विकासका लागि खुकुरी रमले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो । खुकुरी रमको उत्पादक दि ने...}

पुरा पढ्नुहोस्

दोहोरो अंकले घट्यो नेप्से, कारोबार बढ्यो

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

मंगलबार १३.३७ अंकले बढेको शेयर बजार मापक नेप्से परिसूचकमा बुधबार दोहोरो अंकले घटेको छ ।    बुधबार नेप्से परिसूचक ३६.७३ अंक घटेर २३२०.५१ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ६.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्समा १.९२ अंकको गिरावट आएको छ । &...}

पुरा पढ्नुहोस्

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई कारबाही गर्न युनियनको माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सेयर खरिद प्रकरणमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई तत्काल निलम्बन गरी छानबिन गर्न कर्मचारी युनियनले माग गरेको छ ।    युनियनले आइतबार विज्ञप्ति जारी गरेर बोर्ड अध्यक्षको इमानदारी, कानूनी प्रावधान, आचारसंहिता अनुसार गम्भीर नैतिक पतन देखिएको भन्दै बोर्डको गरिम...}

पुरा पढ्नुहोस्

१५ प्रतिशत बढ्यो कर्मचारीको तलब 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आगामी साउन १ गतेदेखि सरकारी कर्मचारी र शिक्षकको तलब १५ प्रतिशतले बढ्ने भएको छ  ।       सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा राष्ट्रसेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागू हुने गरी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ ।     आइतबार अर्थम...}

पुरा पढ्नुहोस्

स्टडी इन इन्डिया मेला आयोजना हुँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंमा ‘स्टडी इन इन्डिया एजुकेसन फेयर २०२१’ मेला आयोजना हुने भएको छ । यो मेला यही १९ र २० डिसेम्बर गरी २ दिन चल्नेछ ।   काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा आयोजना हुनेछ । मेलामा भारतीय एसएसआई टीम र उत्कृष्ट शैक्षिक संस्थाहरुले विद्यार्थीसँग अन्तर्क्...}

पुरा पढ्नुहोस्

नर्भिक अस्पतालले ५० प्रतिशत बोनस सेयर वितरण गर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नर्भिक इन्टरनेशनल हस्पिटल पब्लिक लिमिटेडले ५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।      आइपीओ निष्कासनको समेत तयारीमा रहेको नर्भिक अस्पतालले पहिलो वार्षिक साधारणसभा(एजीएम)बाट उक्त निर्णय गरेको हो । अस्पतालले आर्थिक वर्ष २०७७/७८ को खूद नाफाबाट सेयरधनीलाई ५० प...}

पुरा पढ्नुहोस्

फेरि फर्कियो जोकर भाइरस, हुनसक्छ तपाईंको बैंक खाता रित्तो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गुगल प्ले स्टोरका एपहरुमा लुकेर एन्ड्रोइड डिभाइसमा आक्रमण गर्ने जोकर भाइरस फेरि फर्किएको बेल्जियन प्रहरीले जनाएको छ । यो भाइरसले कुनै सूचना नै नमिल्ने गरी विभिन्न भुक्तानी तथा बैंक खाता रित्तो पार्न सक्षम भएको प्रहरीको भनाइ छ ।    बेल्जियन प्रहरीले शुक्रबार आफ्नो वेबसाइटमा जनाएअनुसार...}

पुरा पढ्नुहोस्