
भारत प्रशासित जम्मु कश्मीरमा शुक्रबार ब्लाकआउट गरिने भएको छ । राति ८ बजेदेखि ९ बजेसम्म एक घन्टा ब्लाकआउट गर्न लागिएको हो । केन्द्र सरकारले अन्याय गरेको र कश्मीर आन्दोलनलाई दबाउन खोजेको भन्दै यस्तो विरोध गर्न लागिएको हो । सर्वदलीय सम्मेलन (एपीएचसी) ले ब्लाकआउटको...}
पुरा पढ्नुहोस्साताको पहिलो दिनको कारोबारमा नेप्से परिसूचक १ दशमलव ५८ प्रतिशत घटेको छ । गत बिहीवारको तुलनामा नेप्से परिसूचक ४८ दशमलव ८४ अंकले घटेर ३ हजार ४५ दशमलव २० विन्दुमा झरेको हो । कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसचक ३१०५ दशमलव ७५ बिन्दुमा रहेको थियो भने । साताको पहिलो दिनको...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो वाइडेनका छोरा हन्टर वाइडेनको लिक भएको इमेलबाट सनसनीपूर्ण खुलासा भएको छ । डेलिमेलले सार्वजनिक गरेको रिपोर्ट अनुसार हन्टरले वेश्या, ड्रग्स र लक्जरी गाडीमा लाखौं अमेरिकी डलर खर्च गरेका छन् । आफ्ना पिता अमेरिकी राष्ट्रपति भए पनि यस्ता काम गर्न आफूलाई कुनै संक...}
पुरा पढ्नुहोस्कोभिड–१९ को संक्रमण जोखिम बढेको जनाउँदै काठमाडौं उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ । आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको छ । अन्य ढुवानीका साधन भने तोक...}
पुरा पढ्नुहोस्नेपाल आयल निगमले कम्पनीको नोक्सानलाई कम गर्न पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपरेको बताएको छ । नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा क्रुड र डलरको भाउ अनपेक्षित रुपमा बढेकाले नेपालमा पनि पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि गर्नुपर्ने अवस्था आ...}
पुरा पढ्नुहोस्भारतका सेना प्रमुख एमएम नाराभाने आइतबार इजरायल प्रस्थान गरेका छन् । २ देशका बीचमा सहकार्य र सम्बन्ध थप बढाउने नै भ्रमणको मुख्य उद्धेश्य रहेको भारतीय सेनाले जनाएको छ । ‘भावी रणनीतिक सहकार्य र योजनाका लागि दुई देशका बीचमा छलफल गर्न सेना प्रमुख जान लाग्नु भएको हो’ सेनाको...}
पुरा पढ्नुहोस्सरकारले विभिन्न उच्च हिमश्रृंखला सफा गर्न जाने नेपाली सेनाको टोलीलाई हिमाल चढ्दा लाग्ने नियमानुसारको शुल्क (सलामी) नलिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सलामी शुल्क नलिने गरी पर्यटन मन्त्रालयले राखेको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको हो । सेनाले विभिन्न समयमा उच्च ह...}
पुरा पढ्नुहोस्बेवारिसे शवको बायोमेट्रिक औंठाछाप र डीएनए नमूना सङ्कलनपछि मात्रै व्यवस्थापन गर्ने व्यवस्थासहितको निर्देशिका मन्त्रिपरिषद्ले स्विकृत गरेको छ । बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गर्ने निर्णय मंगलबारको मन्त्रिपरिषद्को बैठकले गरेको हो । निर्देशिका अनुसार अ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका पूर्वएसएसपी देवबहादुर बोगटी सुदूरपश्चिम प्रदेश सभा सचिवको पदमा नियुक्ति भएका छन् । बोगटीलाई मंगलबार उक्त पदमा नियुक्त गरिएको हो । बोगटीले सोही दिन नै सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीबाट सपथ लिएका छन् ।}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बुधबार गृह मन्त्रालयमा बसेको छ । बैठकमा आगामी जेठ ४ गतेका लागि प्रस्ताव भएको स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्थापन र वर्तमान सुरक्षा अवस्थाबारे छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी द...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit