
ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरेको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अध्ययन प्रतिवेदन बिहीवार ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको हो । ललि...}
पुरा पढ्नुहोस्इडिभी २०२१ मा नाम निकाली अमेरिका जानका लागि भिसा प्रक्रियामा सहभागी केही व्यक्तिले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने गरेको पाइएको छ । डिभी परेर अमेरिका जान लाग्दा उनीहरुको शैक्षिक प्रमाणपत्रमाथि शङ्का लागेर अनुसन्धान गर्दा यसरी नक्कली शैक्षिक प्रमाणपत्र फेला परेको प्रह...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उदयपुर स्थित सशस्त्र प्रहरी बल नम्बर ५ गणको उद्घाटन गरेका छन् । आइतबार त्रियुगा नगरपालिका–९ मा नबनिर्मित गणको उद्घाटनगर्दै उनले सांगठनिक संरचना समयानुकुल परिमार्जन गर्दै लैजाने सिलसिला अन्तर्गत तत्कालिन त्रियुगा गुल्मलाइ गणमा स्त...}
पुरा पढ्नुहोस्लागूऔषध कारोबारमा संलग्न ३ जनालाई आइतबार झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका–३ का २७ वर्षीय लक्ष्मण दास, १९ वर्षीय राम शाह र दमक नगरपालिका–१ का ३२ वर्षीय देवेन्द्र राई छन् । दास र शाहको साथबाट २३ ग्राम २०० मिलिग्राम र राईको साथबा...}
पुरा पढ्नुहोस्प्रहरीले चोरी मुद्दाका फरार आरोपीलाई १५ वर्षपछि पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार १० वटा चोरी मुद्दामा अदालतबाट ५८ वर्ष कैद सजाय तोकिएका ४१ वर्षीय दीपक श्रेष्ठ पक्राउ परेका हुन् । दोलखा भीमेश्वर नगरपालिका–५ घर भई हाल काठमाडौंको बौद्धमा बस...}
पुरा पढ्नुहोस्गोदावरी नगरपालिका–६ लेले बस्ने ७८ वर्षीय रामबहादुर थापाको नगद १० हजार रुपैयाँ र १ तोलाको सुनको औठी बिहीबार बिहान लुटपाट भएको छ । ललितपुर महानगरपालिका–१२ मंगलबजार मछिन्द्रनाथ मन्दिर नजिकबाट लुटपाट भएको हो । थापालाई अपरिचित व्यक्तिहरुले फ्रुटिमा नसालु पदार...}
पुरा पढ्नुहोस्कञ्चनपुरको सीमावर्ती भारतीय वन क्षेत्रमा गोली लागी एक नेपाली घाइते भएका छन् । दोधारा चाँदनी नगरपालिका–१ का १८ वर्षीय नरेश सुनार घाइते भएको कञ्चनपुर प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले बताए । उनका अनुसार गोली भारतीय सुरक्षा बल एसएसबीले वा वन रक्षक...}
पुरा पढ्नुहोस्नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २२ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआइजी) पदमा पदोन्नति भएका ९ जना वरिष्ठ प्रहरी अधिकृतहरु दज्र्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालय...}
पुरा पढ्नुहोस्प्रहरीले बूढानीलकण्ठ नगरपालिकाको कपनमा एक युवक र युवती मृत अवस्थामा फेला पारेको छ । प्रहरीका अनुसार उनीहरु परिवारलाई जानकारी दिएर नै श्रीमान् श्रीमतीझैं सँगै बस्दै आएका थिए । कपनको शिवजी चोकमा नातेदारको घरमा बसेका संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी राई र खोटाङकी युसुना राई गएर...}
पुरा पढ्नुहोस्झापाको मेचीनगर–२ भृकुटीस्थित तितिरी चोक बाहुनडाँगीबाट भृकृटीतर्फ जाँदै गरेको मे १ ह ६०५६ को टेम्पोबाट सशस्त्र प्रहरीको टोलीले भरुवा बन्दुक बनाउन प्रयोग हुने सामानसहित एक जनालाई पक्राउ गरेको छ । बाहुनडाँगीमा शुक्रबार टेम्पोको जाँच गर्दा लुकाईछिपाई ल्याएको अवस्थामा भरुवा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit