
नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले प्रहरी महानिरीक्षक बढुवासम्बन्धी सरकारको निर्णयविरुद्ध हालेको रिट निवेदन न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ हुने भएको छ । गत आइतबारको मन्त्रिपरिषदको बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) मा एआईजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेको थ...}
पुरा पढ्नुहोस्नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल अदालतको अवहेलना मुद्दामा लिखित जवाफ दिन आज सर्वोच्च अदालत पुगेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनका क्रममा विराटनगरमा आयोजित सभामा अदालतको मातनहानि हुने गरी अभिव्यक्ति दिएको भन्दै दाहालविरुद्ध सर्वोच्चमा रिट निवेदन द...}
पुरा पढ्नुहोस्प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले कसैले दबाब दिँदैमा राजीनामा नदिने बताएका छन् । संवैधानिक व्यवस्थाअनुसार आफू प्रधानन्यायाधीश बनेको भन्दै उनले कसैले सडकबाट राजीनामा माग्दैमा नदिने उनले बीबीसी न्यूज नेपालीसँगको अन्तर्वार्तामा जनाएका हुन् । अन्तर्वार्तामा उनले बरु आफू संवैधानि...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदरगर्दै संसद पुनःस्थापना गरेकाे छ । सर्वाेच्चले १३ दिनभित्र संसदको अधिवेशन आव्हान गर्न परमादेश समेत गरेको छ । प्रतिनिधिसभाको बैठक २४ फागुनमा बाेलाउनु पर्नेछ । अदालतमा रहेका पर्दाफास सहयोगीका अनुसार प्र...}
पुरा पढ्नुहोस्अदालतको अवहेलना मुद्धामा आफैले कारबाहीको प्रयास गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले तीनै चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको कान्तिपुर दैनिकले खुलासा गरेको छ । कान्तिपुरको अनलाइन संस्करण ईकान्तिपुर डट कममा रहेको समाचार अनुसार प्रधानन...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज विषयकेन्द्रित बहस हुने भएको छ । यसअघि रिट निवेदनको सुनुवाइ संवैधानिक इजलासमा हुने कि बृहत् पूर्ण इजलासमा हुने भन्नेबारे बहस भएको थियो । तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको न्यायाधीशको टोलीले गत शुक्र...}
पुरा पढ्नुहोस्नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले आफूविरुद्ध निवेदकले वर्तमान सरकारको नेतृत्वले प्रायोजित रुपमा तयार गरेको निवेदन दायर गरेको सर्वोच्च अदालतलाई जवाफ पेस गरेका छन् । आफूविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दामा जवाफ दिन आज सर्वोच्च पुगेका दाहालले आफूबाट अदालतको अव...}
पुरा पढ्नुहोस्महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो तीनवर्षे कार्यकाल भौतिक निर्माणका काममा बितेको बताएका छन् । महान्यायाधिवक्ता भएर पद सम्हालेको तीन वर्ष पुगेको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले आफ्नो कार्यकालमा चार अर्बभन्दा बढीको मुख्य कार्यालयदेखि अन्य सरकारी वकिलको कार्यालयमा भवन निर्माण गर्न खर्च...}
पुरा पढ्नुहोस्प्रहरीले पीडितको जाहेरी नलिने देखि गंभिर प्रकृतीको फौजदारी मुद्दा गाउँघरमै मिलापत्र हुँदा समेत सहयोगी भुमिका खेल्ने गुनासो बढेपछि महान्यायाधीवक्ता र प्रहरी महानिरीक्षक दुुबै यतिबेला यस्ता गुनासोको संवोधनमा लागेका छन् । सरकारी वकिल कार्यालयहरुमा आर्थिक चलखेलका आधारमा साक्षीको बकपत्र नै फेर्नेसम्मका घ...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतको प्रवक्तामा विमल पौडेल नियुक्त भएका छन् । यसअघि सर्वोच्चको प्रवक्ताको जिम्मेवारीमा बाबुराम दाहाल थिए । }
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit