
बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्समाथि छानबिन थालेको छ । नक्कली कर्मचारी खडा गरेर करोडौं रकम अपचलन गरेको आरोप लागेपछि इन्स्योरेन्समाथि समितिले छानबिन थालेको हो । समितिका प्रवक्ता राजुरमण पौडेलले निरीक्षण टोली पठाएर इन्स्योरेन्सको कागजात नियन्त्रणमा लिइएको र छानबिन थालेको पर्दाफ...}
पुरा पढ्नुहोस्नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाज विचलनतिर गइरहेको बताएका छन् । शुक्रबार सहिद कृष्ण सेन इच्छुकको २० औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल र जनसांस्कृतिक महासंघ नेपालले काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको अन्तर्क्रिया तथा पुरस्कार प्रदान...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै न्यायाधीशहरूको बेन्च बहिष्कार र कानुन व्यवसायीहरूको आन्दोलनका कारण चुलिएको सङ्कटप्रति विवेकशील साझा पार्टीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त पार्टीले ‘न्यायालयको स्वतन्त्रता र गरिमा अक्षु...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले ३७ जना केन्द्रीय प्रतिनिधिमध्ये २७ जनालाई केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ । महाधिवेशनमा माओवादी केन्द्रले कष्टकरका बीचमा समावेशी समानुपातिकसहितको केन्द्रीय समिति घोषणा गरेको हो । केन्द्रीय समितिको नाम घोषणा गर्नु अगाडि अध्यक्ष प्रचण्डले के...}
पुरा पढ्नुहोस्नेता कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका छन् । थापाले आज विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग हुने निर्णय गरेको जनाएका हुन् । राप्रपाका पूर्वअध्यक्ष थापा केही महिनाअघि भएको पार्टीको निर्वाचनमा अध्यक्ष पदमा राजेन्द्र लिङदेनसँग पराजित भएका थिए । ...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान बसेको बैठकले सोमबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो । त्यसैगरी कोभिड...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारको विज्ञप्तिले त्रास फैलाएको बताएका छन् । उनले कोरोना रोकथाम तथा न्यूनीकरणमा सरकार नलागी गम्भीर लापरबाही गरेको पनि बताएका हुन् । सरकारले नै लापरबाही गरेर भीड जम्मा गरेकाले पछि सक्दिनँ भनेर हात उठाउनु गैरजिम्मेवार भएको उनको भनाइ छ । स...}
पुरा पढ्नुहोस्सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट शनिबार सार्वजनिक गर्यो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेका हुन् । बजेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापावासीलाई दंग पार्ने केही योजनाहरु समेत समेटिएका छन् । त्योसँगै प्रधानम...}
पुरा पढ्नुहोस्अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सहयोग स्वीकार गर्ने वा नगर्ने, गर्नुपरे कस्तो अवस्थामा मात्र स्वीकार्ने भन्ने विवाद अहिले मुलुकमा चलिरहेको छ । राजनीतिक नेतृत्वदेखि सर्वसाधारणसम्म दुई ध्रुवमा विभाजित भएर अहिले एमसीसीको पक्ष विपक्षमा लागेका छन् । केही...}
पुरा पढ्नुहोस्मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले समाज रुपान्तरणको अभियानमार्फत् महत्वपूर्ण काम गरिरहेको बताएका छन् । मंगलबार प्रदेश सरकार स्थापना भएको चार वर्षको उपलब्धि सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले समाजमा रहेका विकृति,...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit