
दाङस्थित देउखुरी बचत तथा सहकारी संस्थाको ५ करोड २७ लाख रकम हिनामिना गरेको भन्दै राप्ति गाउँपालिकाका अध्यक्षसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जनाविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरिएको दाङ जिल्ला अदालतका सूचना अ...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले एआईजी विश्वराज पोखरेलको नेतृत्वमा गठन गरेको छानबिन समितिले नेपाल प्रहरी अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक एआईजी डा. आशा सिंहसहित डीआईजी डा. मीनराज पाठक, एसएसपी डा. सञ्जयविक्रम श्रेष्ठ र प्रबन्धका सई दीपक थापाविरुद्ध समेत अनुसन्धान गरिरहेको खुलेको छ । ...}
पुरा पढ्नुहोस्रक्तचन्दनको तेलको अबैध कारोबारमा संलग्न रहेको अभियोगमा १० जनालाई ३३ लिटर रक्तचन्दनको सुगन्धित तेल सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर सानुगाउँ बस्ने मकवानपुर गढी गाउँपालिका–१ घर भएका नविन भन्ने ३९ वर्षीय मंगल सिंह लो, काठमाण्डौ बानियाटार बस्...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलमा कार्यरत सबै प्रहरी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकले ५ वर्षका लागि विना धितो १५ लाख रुपैयाँसम्मको ऋण उपलब्ध गराउने भएको छ । बुधबार सशस्त्र प्रहरी बल र राष्ट्रिय वाणिज्य बैंकबीच भएको सम्झौतासँगै सशस्त्र प्रहरी कर्मचारीले बैंकमा खाता खोलेको पहिलो वर्ष बैंकका सुविधाह...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सकल दर्जाका लागि सहुलियतमा आवास ऋण पाउने व्यवस्था गरेको छ । यसका लागि सेनाले राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थानसँग २२ कात्तिकमा सहमति पनि भइसकेको छ । सैनिक सेवामा बहालमै रहेको अवधिमा न्यूनतम सुविधासहितको आफ्नै निजी आवासको व्यवस्था गरी सम्मानजनक ज...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ मोनुस्को मिशन, कंगोमा रहेको नेपाली सेनाको शान्ति सैनिकहरुले १२ किलोमिटर सडक निर्माण गरेका छन । कंगोमा तैनाथ २५ नम्बर फिल्ड गुल्म (ईन्जिनियर गुल्म) ले १२ किलोमिटर लम्बाईको कातोतो–लिता–जिली सडक खण्ड निर्माण सम्पन्न ७...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलमा रिक्त तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदका लागि चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रत्यासी देखिएका छन् । हालै मात्र डीआईजीहरु मन्दीप श्रेष्ठ र खड्गजीत राई तथा केही समयअघि प्रवीण श्रेष्ठले अवकाश पाएपछि सशस्त्रमा तीन डीआईजी पद रिक्त भएको हो । उक्त...}
पुरा पढ्नुहोस्प्रहरीले आइतबार मध्यराती कोटेश्वर मुनीभैरब नजिक एनआइसी एशिया बैंकको एटीएम मेशिन आधा फुटाएको र अन्य भाग फुटाउदै गरेको अवस्थामा एकजना युवालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले आइतबार राती ११ बजे काठमाडौं महानगरपालिका–३२ मुनीभैरब सडक खण्डमा रहे...}
पुरा पढ्नुहोस्मोरङ जिल्ला अदालतले उर्लाबारी–५ का ३१ वर्षीय प्रविन बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेका दुई जनामध्ये एकलाई पुर्पक्षका लागि थुनामा राख्न र अर्कालाई धरौटी लिएर तारिखमा छाड्न आदेश दिएको छ । जिल्ला न्यायाधीश सुदर्शन लामिछानेको इजलासले बिहीबार थुनछेक बहसपछि उक्त आदेश...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले मंगलबार ६९ जना डिएसपीको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको मंगलबारको निर्णयानुसार उनीहरुको सरुवा भएको हो । }
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit