
नेपाली सेनाकी सह–सेनानी (क्याप्टेन) रितु पाण्डे (२९) संयुक्त राष्ट्र संघको मिसन इन साउथ सुडान (अनमीस) मा शान्ति सैनिकका रुपमा खटिएकी छन् । विश्व भुगोलको यो नयाँ देशमा स्थापनायता भइरहेका मानवताविरोधी घटनाहरुले यो मिसन अति जोखिमयुक्त तथा चुनौतीपूर्ण मानिन्छ । साउथ सुडानमा महिलाह...}
पुरा पढ्नुहोस्अमेरिकाले नेपाली सेनालाई आउट बोर्ड मोटर सहितको रेस्क्यु बोट चार वटा उपलब्ध गराएको छ । सोमबार छाउनीस्थित जंगी असवाव खानामा एक कार्यक्रमबीच उक्त सामग्री हस्तान्तरण गरिएको हो । अमेरिकी राजदूतावासका ओडीयो चिफ मेजर माइकल पी ह्वाइटले सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रा...}
पुरा पढ्नुहोस्संयुक्त राज्य बेलायतले नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमका बीच बेलायत सैनिक सहचारी कर्णेल पर्ल थोमस स्मिथले नेपाली सैनिकलाई पीसीआर मेसिन, अक्सिजन कन्सन्ट्रेटर लगायतका अन्य स्वास्थ्य उपकरण तथा सामग्रीहरु प्रदान ग...}
पुरा पढ्नुहोस्अमेरिकास्थित नेपाली दूतावासले चोरी गरी अमेरिका पुर्याइएका ऐतिहासिक र धार्मिक महत्व बोकेका पाँच मूर्ति नेपाल फिर्ता पठाएको छ। दूतावासले जारी गरेको सूचनाअनुसार अमेरिका पुर्याइएका १० औं देशि १४ औं शताब्दीको बीचमा बनेका मूर्तिहरु नेपालस्थित पुरातत्व विभागलाई फिर्ता पठाइएको हो ।&nb...}
पुरा पढ्नुहोस्अमेरिकी सांसदहरुको २५ सदस्यीय टोली नेपाल भ्रमणमा आउने भएको छ । चीनका उच्च अधिकारीको भ्रमणलगत्तै अमेरिकी टोली पनि नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको हो । चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओको टोली दुई दिने भ्रमण...}
पुरा पढ्नुहोस्काठमाडौं प्रहरीले काठमाडौं रविभवनस्थित होटल सोल्टी परिसरमा रहेको क्यासिनो महाजोङबाट तीनजना बंगलादेशीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीले उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि अध्यागमन विभागमा बुझाएको हो । महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेनको नयाँ प्रशासनले वार्षिक रूपमा अमेरिका प्रवेश गर्न दिने आप्रवासीको संख्यालाई १५ हजारबाट बढाएर ६२ हजार पाँच सय बनाएको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी शरणार्थीबारे लिएको कडा कदमपछि अमेरिकाले वार्षिक १५ हजार शरणार्थीलाई मात्र अमेरिका प्रवेश गर्न दिने व्यवस्था...}
पुरा पढ्नुहोस्कोशी कोरिडोर विद्युत प्रसारणलाइन (इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार) को निर्माण सम्पन्न भएको छ । भारत सरकारको सहयोगमा २२० केभि डबल सर्किट क्षमताको प्रसारणलाइन निर्माण सम्पन्न भएको हो । धनकुटाको हिलेमा बुधबार कार्यक्रमको आयोजना गरेर नेपाल विद्युत प्र...}
पुरा पढ्नुहोस्प्रधानसेनापति महारथी प्रभुराम शर्मा र नेपालका बंगलादेशका राजदूत सलाहुद्दीन नोमान चौधरी बीच बुधबार जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ । प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमक...}
पुरा पढ्नुहोस्काठमाडाैं लाजिम्पाटस्थित इजरायल दूतावास अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको छ । दूतावासले केही समयअघि सूचना जारीगर्दै अर्को सूचना नआउदासम्म दूतावास बन्द रहने जनाएको हो । दूतावासको आधिकारीक फेसबुक पेजमा बन्दको कारण कोभिडमात्र भनिएको छ । }
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit