Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

सभामुख सापकोटासँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सभामुख सापकोटासँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले बिहीबार शिष्टाचार भेट गरेका छन् ।   सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत शाहलाई सफल कार्यकालको शुभकामना दिए । सभामुख सापकोटाले नेपाल र...}

पुरा पढ्नुहोस्

चिनियाँ उच्च महत्वाकांक्षालाई यसरी रोक्दै छ क्वाड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जापानका तत्कालीन प्रधानमन्त्री सिन्जो आबेले नोभेम्बर २०१७ मा एक बैठक बोलाए । मनिलामा आयोजित ‘द क्वाड’को बैठकमा अस्ट्रेलिया, भारत र अमेरिकाका प्रतिनिधि सहभागी थिए । तर, बैठकप्रति चिनियाँ अधिकारीहरुले भने व्यंग्य गरे ।    चिनियाँ विदेश मन्त्री वाङ यीले क्वाड नामको उक्त संगठ...}

पुरा पढ्नुहोस्

अवकाशप्राप्त प्रधानसेनापति क्षत्रीले भेटे भारतीय सैन्य प्रमुख नरवणे

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाका अवकाशप्राप्त प्रधानसेनापति राजेन्द्र क्षत्रीले भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेसँग भेटवार्ता गरेका छन् । भेटमा सैनिक सेवाका बिषयमा केन्द्रीत भएर कुराकानी भएको भारतीय सेनाले जनाएको छ ।   यस्तै मंगलबार नै क्षत्री र भारतका सैन्य मामिला प्रमुख जेनरल विपिन् रावतसँग समेत...}

पुरा पढ्नुहोस्

कतारमा नेपाली रेडियो कार्यक्रम सञ्चालन गर्नेबारे छलफल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कतारमा नेपाली रेडियो कार्यक्रम सञ्चालन गर्नेबारे छलफल भएको छ ।    कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले कतार मिडिया कर्पोरेशनका कार्यकारी प्रमुख अब्दुल रहमान बिन हमाद अल थानीसँगको शिष्टाचार भेटघाटमा उक्त विषयमा छलफल गरेका हुन् ।    दूतावास र कतार मिडिया कर्पोरे...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधान सेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकाका राजदूत ऱ्याान्डी डब्लु बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।   सैनिक मुख्यालय  जङ्गीअड्डामा भएको उक्त भेटमा उहाँहरुबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।...}

पुरा पढ्नुहोस्

राहुल गान्धी दिल्ली फर्किए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

व्यक्तिगत प्रयोजनका लागि नेपाल भ्रमणमा आएका भारतीय कांग्रेस पार्टीका वरिष्ठ नेता राहुल गान्धी भारत फर्किएका छन् । चार दिन काठमाडौं बसेका गान्धी आज भिस्तारा एयरको फ्लाइटबाट भारत प्रस्थान गरेका हुन् ।    गान्धी सोमबार नेपाल आएका थिए । उनी आफ्नी साथी सुम्निमा उदासको विवाहमा सहभागी हुन क...}

पुरा पढ्नुहोस्

भारतीय सेनालाई माल्दिभ्स छाड्न विपक्षी नेताको आह्वान 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

माल्दिभ्सका विपक्षी नेता पूर्वराष्ट्रपति अब्दुल्ला यामीनले आफ्नो देशमा रहेका भारतीय सैनिकहरूलाई हटाउन आधिकारिक रूपमा आह्वान गरेका छन् । उनले हिजो राती भएको विपक्षी गठबन्धनको राजनीतिक सभालाई सम्बोधन गर्दै पूर्वराष्ट्रपतिले यस्तो बताएका हुन् ।    राष्ट्रपतिय चुनावपछि माल्दिभ्समा आयोज...}

पुरा पढ्नुहोस्

चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जर्मनी,  इजिप्ट, नर्वे र फ्रान्सका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।   राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालका लागि इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूत क्रमशः नोहा हम्दी अहमद एलगेब्ली, डाक्टर थाँमस हाइनरिस...}

पुरा पढ्नुहोस्

आर्थिक लेनदेनको अभियोगपछि राजकुमार चार्ल्स परोपकारी संस्थाका अध्यक्षद्वारा राजिनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रूसको एक बैंकबाट आर्थिक लाभ लिएको  अभियोगपछि संयुक्त अधिराज्य बेलायतका राजकुमार चार्ल्स को परोपकारी संस्थाका अध्यक्षले अनुसन्धानका लागि बुधबार राजीनामा दिएका छन् ।    संस्थाका अध्यक्षद्वारा रूसी बैंकरबाट नगदबारे प्रारम्भिक स्वीकृति लिएको विषयमा छानबिन सुरु भएपछि राजकुमार चार्ल...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति र भारतका कार्यवाहक राजदूतबीच भेटवार्ता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतका कार्यवाहक राजदूत नामग्य सी खम्पाबीच सैनिक मुख्यालय जंग्गी अड्डामा बिहीवार भेटघाट भएको छ ।    प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।    यस क...}

पुरा पढ्नुहोस्