Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

सरकारद्वारा उपसचिव बढुवाका लागि ३० जना सिफारिस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना शाखा अधिकृतलाई उपसचिव बढुवाका लागि सिफारिस गरेको छ ।     नेपाल प्रशासन सेवा र सामान्य प्रशासनतर्फका ३० शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको मन्त्रालयले जानकारी दिएको छ । बढुवा समितिको सोमबारको बैठकले ज्येष्ठता र कार्यसम्प...}

पुरा पढ्नुहोस्

काठमाडौंमा दशैंलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सुरु

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाले दशैंलगायतका चाडपर्वलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सूरु गरेको छ ।   काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका विभागीय प्रमुख हरि कुँवरले दशैंलगायतका चाडपर्वलाई लक्षित गरेर १८ वर्षमाथिका सबै उमेर समूहका नागरिकहरुलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाउने कार्यक्रम...}

पुरा पढ्नुहोस्

पृतना खारेज गरेर सेनाको यस्तो हुनेछ चार कमाण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले संगठनको पुनः संरचना गर्दै साउनदेखि ‘थ्री प्लस वान’ अर्थात् ‘तीन जोर एक’ कमान्डको नयाँ संरचना लागू गर्ने भएको छ । सेनाले आफ्ना ८ वटा पृतनाहरुलाई एकीकृत गर्दै चार वटा कमाण्ड बनाउन थालेको हो ।    हाल जंगी अड्डाको मुनि सात प्रदेशमा सात वटा र उपत्यक...}

पुरा पढ्नुहोस्

साँझालाई सरकारले सधै पाल्न सक्दैन्ः मन्त्री पद्माकुमारी अर्याल

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले प्रगति गर्न नसक्ने साझा प्रकाशनलाई थप आर्थिक सहयोग गर्न नसक्ने स्पष्ट पारेकी छन् ।  साझा प्रकाशनको ५७ औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित विचार गोष्ठीमा बोल्दै मन्त्री अर्यालले बिजनेस गर्न नसक्ने र संस्थागत सुधार पनि गर...}

पुरा पढ्नुहोस्

शंकास्पद व्यक्तिलाई रोक्न जमुनाह नाकामा कडाइ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारत हुँदै अफगानी नागरिक नेपाल भित्रिन सक्ने खतरालाई मध्यनजर गरी नेपालगञ्जस्थित जमुनाह नाकामा उच्च सतर्कता अपनाइएको छ ।    नेपालगञ्ज नाकाबाट अफगानी नागरिकलगायत कुनै पनि संदिग्ध व्यक्तिलाई भित्रिन नदिन सुरक्षाकर्मीलाई कडाइका साथ निगरानी गर्न निर्देशन दिइएको बाँकेका प्रमुख जिल्ला अधिका...}

पुरा पढ्नुहोस्

स्थानीय तह निर्वाचनलाई उम्मेदवारी दर्ता वैशाख ११ र १२ मा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने जनाएको छ । आयोगले उम्मेदवारी दर्ताका लागि दुई दिन छुट्याएको हो ।    सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव घोषणा गरेको छ । आयोगले १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गरिने र...}

पुरा पढ्नुहोस्

खोप किन्न नेपालले विश्व बैंकसँग दुई अर्ब १४ करोड ऋण लिने सम्झौता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल सरकारले विश्व बैंकसँग दुई अर्ब १४ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गरे ।   उक्त ऋण कोभिड–१९ विरुद्धको खोप खरिदका...}

पुरा पढ्नुहोस्

भारतले लगायो कोरोना खोपको निर्यातमा रोक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  भारतले कोरोना भाइरसविरुद्धको खोपको निर्यातमा रोक लगाएको छ । बीबीसीका अनुसार भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोरोना खोप ‘कोभिसिल्ड’ को निर्यातमा अस्थायी रूपमा रोक लगाएको हो ।    भारतमा संक्रमण तीव्र भएसँगै खोप अभाव हुने भन्दै निर्...}

पुरा पढ्नुहोस्

सेनामा जागिरको अवसर, २ सय ९४ कर्मचारीका लागि आवेदन खुला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले २ सय ९४ कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ । सेनाले विज्ञापन जारी गर्दै कर्मचारी माग गरेको छ ।      सेनाले मागेको कर्मचारीमा लेखा जमदार, पुजारी हुद्दा, अमल्दार, बन्दोबस्ती कार्य सिपाहीदेखि कुचीकारसम्म रहेका छन् ।     }

पुरा पढ्नुहोस्

काठमाडौँ महानगरपालिकाद्वारा ७ करोड वक्यौता असुल

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौँ महानगरपालिकाले २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट सात करोड वक्यौता रकम असुल गरेको छ ।      गत साउन  महिनामा लामो समयसम्म कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने क्रम बढेको र केहीले रकम तिर्न थालेका छन् ।  तत्काल प...}

पुरा पढ्नुहोस्