Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सम्बन्धित समाचार

कक्षा १२ को नतिजा सार्वजनिक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।   परीक्षामा देशभरबाट चार लाख ३३ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । प्रकाशित नतिजाअनुसार १ जनाको रद्द र ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ ।  कुल...}

पुरा पढ्नुहोस्

२२ उपसचिव सहसचिवमा बढुवा सिफारिस (सूचीसहित)

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २२ उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । बढुवा समितिको सचिवालयको निर्णयअनुसार सोमबार उनीहरुलाई बढुवाका लागि सिफारिस गरिएको हो ।   बढुवा सिफारिस हुनेमा मनोजकुमार आचार्य, थानप्रसाद पंज्ञानी, गोविन्द प्रसाद सुवेदी, अच्युतप्रसाद शिवाक...}

पुरा पढ्नुहोस्

राष्ट्रिय सभाका १ सांसद र ५ कर्मचारीलाई कोरोना

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रिय सभाका १ सांसद र ५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।   बिहीबार कोरोना परीक्षण गरेकामध्ये ६ जनामा संक्रमण भेटिएको संसद् सचिवालयले जानकारी दिएको हो ।    ४१ सांसदसहित ९७ जनाको कोरोना परीक्षण गरिएको थियो । राष्ट्रिय सभाको अधिवेशन आज साँझ ४ बजेदेखि सुरु हुन ल...}

पुरा पढ्नुहोस्

भारतले कोभिड–१९ बिरुद्धको भ्याक्सिन सहयोग गर्ने 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले कोरोनाको भ्याक्सिन नेपाललाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।  सिंहदरबारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको शिष्टाचार भेटपछि विदेश सचिव श्रृङ्गलाले कोरोना उपचारमा प्रयोग हुने भ्याक्सिन पहिले भारतमा उपलब्ध भए नेपाललाई पनि सहयोग गर्ने प्रतिवद्धता...}

पुरा पढ्नुहोस्

बुटवल यातायातले जारी गरेका नक्कली लाइसेन्स यसरी वीरगञ्जमा सक्कली बने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

यातायात व्यवस्था कार्यालय बुटवलबाट जारी गरिएका करीब ५०० नक्कली सवारी चालक अनुमतिपत्रलाई वीरगञ्ज पुर्‍याएर सक्कलीमा परिणत गरिएको छ ।     भूषण यादव (वीरगञ्ज) | खोज पत्रकारिता केन्द्र     नवलपरासी बेनीमनिपुर–७ का सुरज सार्कीले २६ वैशाख २०७२ म...}

पुरा पढ्नुहोस्

भरतपुर अस्पतालमा बेथिति : एक वर्षमा सात मेडिकल सुपरिटेन्डेन्ट फेरिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भरतपुर अस्पतालमा एक वर्षमा सात जना मेडिकल सुपरिटेन्डेन्ट (मेसु) फेरिएका छन् । गत वर्षको भदौदेखि हालसम्म सात जना मेसु फेरिएका हुन् ।   एक वर्षमा प्राडा कृष्ण पौडेल सातौँ मेसु भएका छन् । हाल अस्पतालमा कार्यरत डा. रोशन न्यौपानेलाई सरुवा गरेर पौडेललाई मेसु बनाइएको अस्पताल विकास समितिका अध्यक्...}

पुरा पढ्नुहोस्

वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा अनिवार्य गरिँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने प्रक्रिया सुरु गरेको छ । वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई सर्वसुलभ स्वास्थ्य सेवाको पहुँचमा पु-याउने उद्देश्यले स्वास्थ्य बीमा बोर्डले उक्त प्रक्रिया सुरु गरेको हो ।      बोर्डल...}

पुरा पढ्नुहोस्

विद्यासुन्दर शाक्यको आक्रोश : पुरातत्व विभागका कारण सम्पदा पुनर्निर्माणमा विवाद

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुरातत्व विभागका कारण सम्पदा पुनर्निर्माणमा विवाद हुने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । आइतबार सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रबलीकरणका लागि शिलान्यास समारोहमा मेयर शाक्यले पुरातत्व विभागमाथि आक्रोश व्यक्त गरेका हुन् ।  &nbs...}

पुरा पढ्नुहोस्

विद्यालय बन्द नगर्ने पक्षमा सञ्चालक, तर तथ्यांक भन्छ– कोरोनाको सबैभन्दा जोखिममा बालबालिका

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मुलुकमा कोरोना संक्रमण बढ्न थालेपछि विद्यालय बन्द गर्ने÷नगर्ने भन्नेबारे बहस सुरु भएको छ । शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्नुपर्ने प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा प्रस्ताव लगेको थियो । तर उक्त प्रस्तावको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)...}

पुरा पढ्नुहोस्