Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सम्बन्धित समाचार

नेपाल–भारत सम्बन्धलाई पुनर्ताजगी दिँदै मोदी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीको अवसरमा २ जेठमा लुम्बिनी आउँदै छन् । दोस्रोपटक प्रधानमन्त्री भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण पनि हो ।    यद्यपि, उनको राजनीतिक भ्रमण भने होइन, उनी बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना हुने कार्यक्रममा सहभागी हुने जनाइएको छ । तर, छ...}

पुरा पढ्नुहोस्

नेपाल र भारतबीचको संयुक्त सैन्य अभ्यास सकियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल र भारतबीच गण तहमा आयोजना हुँदै आएको सबैभन्दा उच्चस्तरको तथा कठिन संयुक्त सैन्य अभ्यास सूर्य किरणको १५ औं श्रृ‌खलाको शनिबार समापन गरिएको छ ।      भारतीय सेनाले आयोजना गरेको अभ्यास सूर्यकिरणको १५ औं श्रृंखलाको समापन समारोहमा नेपालका तर्फबाट मध्य कमाण्डका उपरथी...}

पुरा पढ्नुहोस्

योगीको शपथ समारोहमा नेपाली सांसद टोली सहभागी हुँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको उत्तरप्रदेश राज्यको मुख्यमन्त्री बन्न लागेका योगी आदित्यनाथको शपथ ग्रहण कार्यक्रममा नेपालबाट सांसदहरुको टोली सहभागी हुने भएको छ । दोस्रो कार्यकालका लागि मुख्यमन्त्री चुनिएका योगी आदित्यनाथले शुक्रबार पद तथा गोपनीयताको सपथ लिने भएका छन् ।   बिहीबार नेपाली सांसद टोली भारततर्फ प्रस्था...}

पुरा पढ्नुहोस्

अन्तरिक्ष अनुसन्धानको ‘शक्ति’ बन्ने बाटोमा युएई

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अन्तरिक्ष अनुसन्धानको क्षेत्रमा संयुक्त अरब इमिरेट्स (युएई) को लामो इतिहास छैन । तर पछिल्लो समयमा जे जति प्रगति हासिल गरेको छ त्यसले अन्तरिक्ष अनुसन्धानको ‘शक्ति राष्ट्र’ बन्ने दौडमा महत्वपूर्ण स्थानमा भने पु¥याएको छ ।    सात वर्षअघि मात्रै युएईमा अन्तरिक्ष एजेन्सी स्...}

पुरा पढ्नुहोस्

विभिन्न देशमा सिफारिस भएका २० राजदूतविरुद्ध उजुरी आह्वान

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

मन्त्रिपरिषद्ले सिफारिस गरेका २० जना विभिन्न देशका राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।   संसदीय सुुनुवाइ समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले मन्त्रिपरिषदले सिफारिस गरेका विभिन्न देशका २० जना राजदूतहरु उपर उजुरी आह्वान गरेको हो । १० दिन समय दिएर सरकारले सिफारिस गरेर पठ...}

पुरा पढ्नुहोस्

राष्ट्रसंघीय पाँच निकायको नेतृत्व तहमा नेपाल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शान्तिप्रेमी, स्वाभिमानी र स्वाधीन मुलुकका रुपमा नेपालले आफूलाई विश्वसामु परिचित गराउँदै संयुक्त राष्ट्रसङ्घका पाँच निकायमा कूटनीतिक कौशल प्रदर्शन गर्दै आएको छ ।    दुईपटक राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्य बनेको नेपाल पुनः उक्त पदमा पुग्न असफल भए पनि पछिल्लो समय उक्त विश्व...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवालाई पाकिस्तानी समकक्षी इमरान खानद्वारा बधाई

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई ज्ञापन गरेका छन् ।   प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री खानले आफ्ना नेपाली समकक्षीमा शुभकामना व्यक्त गरेका हुन् ।       ...}

पुरा पढ्नुहोस्

तिब्बती मामिलासम्बन्धी अमेरिकी विदेश संयोजक नेपालमा

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जिया नेपाल भ्रमणमा आउने भएकी छिन् ।    शुक्रवार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै यसको जानकारी दिएको हो । परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकी विदेश उपमन्त्रीक...}

पुरा पढ्नुहोस्

बाइडेन–सी संंवादः अपेक्षा अनेक, सम्भावना कम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हाल द्वीपक्षीय सम्बन्ध चिसिदै गएको विश्वका महाशक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्र प्रमुखहरू बीच हुन गइरहेको संवादलाई विशेष चासोको रूपमा हेरिएको छ ।  यस संवादबाट विश्वले धेरै अपेक्षा गरे पनि सहमतिका नयाँ विन्दुमा पुग्ने सम्भावनाहरू भने निकै कम देखिन्छन्  ।     अमेरिकी रा...}

पुरा पढ्नुहोस्

टापु राज्य डोमिनिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल र क्यारेबियन मुलुक डोमेनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यससँगै १६९ देशसँग नेपालको बाह्य सम्बन्ध विस्तार भएको छ ।        कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र डोमेनिकाका स्थाय...}

पुरा पढ्नुहोस्