Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

ग्यास सिलिन्डरमा लुकाएर लागूऔषध तस्करी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले ग्यासको सिलिन्डरभित्र प्रतिबन्धित लागूऔषध राखेर ओसारपसारमा संलग्न २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेत्रपोस्टबाट लागूऔषध बरामद भएको हो ।    सवारीसाधन जाँच गर्ने क्रममा बा ३७ प ७१३७ मोटरसाइकलमा उक्त लागूऔष...}

पुरा पढ्नुहोस्

पेस्तोल र गोली सहित पक्राउ  

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

धनगढी नगरपालिका–११ आँप चोकबाट १ थान ईटालियन पेस्तोल, सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र १ थान म्याग्जिन सहित सोही ठाउँ बस्ने ४२ वर्षीय ब्रमदेव यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।    उक्त चोकस्थित सडकमा बीआर ३२ एबी ०४४९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय ध...}

पुरा पढ्नुहोस्

प्रहरीमा एकैपटक ८७४ सईको सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ८७४ जना नायब निरीक्षक (सई) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले पुस १ देखि लागू हुनेगरि उनीहरुको सरुवा गरेको हो । सईमा बढुवा भएकाहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको हो ।    हेरौं सरुवा सूचीः     }

पुरा पढ्नुहोस्

सिभिल सहकारी ठगी प्रकरण : ५ आरोपितको बयान सकियो

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सिभिल सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा परेको मुद्दामा ५ जना प्रतिवादीको बयान सकिएको छ । ४ जना प्रतिवादीको बयान लिने क्रम जारी रहेको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले पर्दाफासलाई जानकारी दिए ।    सिभिलका निक्षेपकर्ताको अर्बौं रुपैयाँ हिनामिना गरेको आरोपमा सिभिल बैंक...}

पुरा पढ्नुहोस्

प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा भएन अन्तरिम आदेश

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । अदालतले आगामी सुनवाइ निर्वाचनपछिका लागि राखेको छ ।      एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट निवेदनमा आज सुनुवाइ गर्दै न्यायाधीश...}

पुरा पढ्नुहोस्

काठमाडौं उपत्यकामा सबैभन्दा धेरै चोरिन्छ स्कुटर, दोस्रोमा पल्सर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं उपत्यकामा विभिन्न समयमा चोरी भएका २२ वटा साना सवारीसाधनमध्ये नौ थान सवारीसाधन स्कुटर छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीएका २२ सवारीसाधन खोजेर बुधबार यसका धनीहरुलाई बुझाएको हो ।    ती मध्ये पाँचवटा होण्डाको डिओ र  भाष्पा, रियो, सुजुकी र प्लेजर एक–एकव...}

पुरा पढ्नुहोस्

औषधि कालोबजारी गरेको आरोपमा विराटनगरबाट फार्मेसी सञ्चालक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वास्तविकभन्दा बढी मूल्यमा औषधि बिक्री गरी कालोबजारी गरेको अभियोगमा विराटनगर महानगरपालिका–३ स्थित विराट अस्पताल नजिक रहेको पश्चिमवासी फार्मेसीका सञ्चालक सिरहा धनगढीमाई नगरपालिका–७ फुलकाहाकट्टी घर एका २२ वर्षीय रविन्द्र महतोलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।    उक...}

पुरा पढ्नुहोस्

धनुषामा प्रहरीमाथि बियरको बोतल प्रहार, एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  ड्युटीमा खटिएको प्रहरी कर्मचारीमाथि बोतल प्रहार गरेको अभियोगमा धनुषा लक्ष्मिनियाँ गाउँपालिका–६ निकाल बस्ने ३० वर्षीय सन्तोष शर्मालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।   क्षिरेश्वरनाथ नगरपालिका–६ सखुवा चोकमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट ट्राफिक...}

पुरा पढ्नुहोस्

असावधानीका कारण भेरी अस्पतालको क्वाटरमा चार जनाको मृत्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बाँकेमा कोठा न्यानो बनाउन टिनको बट्टामा कोइला बालेर सुतेका एकै परिवारका चार जनाको निस्सासिएर मृत्यु भएको छ । अन्य तीन जना बेहोस अवस्थामा फेला परेका छन् ।   नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो । &nb...}

पुरा पढ्नुहोस्

लागूऔषधको आशंकामा चेकजाँच गर्दा बोरामा भेटियो करिब चार करोड रुपैयाँ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको नागढुङगाको टोली मंगलबार बिहान चेकजाँचमा थियो । उनीहरु भन्दा केही टाढा बसेर लागू औषध नियन्त्रण ब्यूरोबाट सादा पोशाकमा खटिएका अधिकारी काटमाठौं भित्रने सवारी साधन नियालिरहेका थिए ।    यहीक्रममा बिएबि ५७१० नम्बरको कार पनि चेकजाँच भइरहेको ठाँउमा रोकि...}

पुरा पढ्नुहोस्