Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

गृहमन्त्री खाणद्वारा सशस्त्र प्रहरीलाई करिब एक करोड रूपैयाँको उद्धार सामग्री हस्तान्तरण

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले सशस्त्र प्रहरी बललाई राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तर्फबाट उपलब्ध गराइएको ९७ लाख रुपैयाँ बराबरको विपद् उद्धार सामाग्री समेत हस्तान्तरण गरेका छन् ।   शनिबार विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा संचालित सि.सं. २ गोताखोर तालि...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ८२० जना हवल्दारको वरिष्ठ हवल्दारमा बढुवा सिफारिस 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ हवल्दार पदमा ८२०  जनालाई बढुवा सिफारिस गरेको छ । यो चौंथो सूची हो ।    चौथौं सूचीमा बढुवा सिफरिस हुनेहरु २०७३ मा प्रहरीमा भर्ना भएकाहरु रहेका छन् ।    बढु...}

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलबाट ५० थान गोलीसहित एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।      पक्राउ पर्नेमा झापा मेचीनगर२ का बद्रीहाङ राई छन् । उनी १२ बजेर २५ मिनेटमा श्री एयरलाइन्सको जहाजबाट झापाको भद्रपुर जाने क्रममा थिए ।     ...}

पुरा पढ्नुहोस्

प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सुरु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतमा आज पूर्ण सुनुवाइ हुन थालेको छ ।    न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ र डा. कुमार चुडालको इजलासमा सुनुवाइ सुरु भएको हो ।   वरिष्ठता मिचेर धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाएको भन्दै...}

पुरा पढ्नुहोस्

८० वर्षीय आफ्नै बुबालाई कुटपिट गरी हत्या गर्ने १ पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मोरङमा ८० वर्षीय आफ्नै बुबालाई कुटपिट गरी हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।     बेलबारी नगरपालिका–९ डाँगाबजार बस्ने ३५ वर्षीय जय बहादुर खत्रीले आफ्नै बुबा दल बहादुर खत्रीलाई कुटपिट गर्दा मृत्यु भएको हो ।    मादक पदार्थ सेवन गरेका जय बहादुरले घरायसी...}

पुरा पढ्नुहोस्

पहिलोपल्ट नेपाल आएका चिनियाँ नागरिक वाङ, जो एटीएम ह्याक गर्दागर्दै पक्राउ परे

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले एटीएम मेसिन ह्याक गरी पैसा निकाल्ने एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । विभिन्न बैंकहरुको एटीएम बुथमा अस्वाभाविक रुपमा कुनै व्यक्तिले रकम निकाल्न लागेको सूचना आएपछि महानगरीय प्रहरी परिसर काठमाडौं र वृत्त दरबारमार्ग खटिएको थियो ।    परिसरका अनुसार चिनियाँ नागरिक २९ वर्षी...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीको सरुवा बढुवाका लागि मापदण्ड बनाई लागू गर्नेछु : आईजीपी अर्याल

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सशस्त्र प्रहरी नवनियुक्त महानिरीक्षक अर्यालले आफ्नो कमाण्डमा नीतिगत सुधार अन्तर्गत सशस्त्र प्रहरी कर्मचारीको सरुवा बढुवालाई न्यायोचित एवम् पूर्वानुमान योग्य बनाउन र पदपूर्तिलाई व्यवस्थित गर्न आवश्यक मापदण्ड निर्माण गरी लागू गरिने बताएका छन् ।    आज दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा...}

पुरा पढ्नुहोस्

सेनाले पछिल्लो घटनाक्रमको शुक्ष्म अध्ययन गरिरहेको छः सैनिक प्रवक्ता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र आँकलन गरिरहेको जनाएको छ । आफ्नो संवैधानिक दायित्व र भूमिकाबारे पूर्णरुपमा जानकार रहेको जनाउँदै सेनाले प्राप्त जिम्मेवारी र भूमिका निर्वाह गर्न सङ्गठन प्रतिबद्ध...}

पुरा पढ्नुहोस्