Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

सशस्त्रका दुई एसपीले गरे १९ घन्टा देखि टापुमा फसेका ब्यक्तिको उद्दार 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पछिल्लो १९ घन्टा देखि दाङस्थित राप्ति नदी बीचको टापुमा फसेका ४ जना ब्यक्तिको सशस्त्र प्रहरी बलले बुधबार बिहान उद्दार गरेको छ ।   लमही नगरपालिका–७  हसनापुर र राजपुर गाउंपालिका–२  बेला स्थित राप्ति नदीको बिच टापुमा मंगलबार दिउंसो २ बजे बाट फसेका स्थानीयहरुको उद्दार गरि...}

पुरा पढ्नुहोस्

नेपाली सेनाले सगरमाथा क्षेत्र भेटायो मानव कंकाल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सगरमाथा आधार शिविर क्षेत्रमा दायाँ हात र बायाँ पाखुरासहितको कंकाल फेला परेको छ ।   सफा हिमाल अभियान–२०२ अन्तर्गत फोहोर संकलनमा संलग्न नेपाली सेनासहितको टोलीले गत मंगलबार सगरमाथाको दोस्रो शिविरमा ती अवशेष फेला पारेको हो ।   त्यहाँ संकलित फोहोर आधार शिविरमा पुनः पोका पार्ने...}

पुरा पढ्नुहोस्

अप्रेसन यार्सागुम्बाः सात किलो ‘माल’ सहित सात लुटेरा पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

यार्सागुम्बा लुटपाट गरेको अभियोगमा ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट शनिबार प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक कटुन्जे बस्ने बझाङ मष्ट गाउँपालिका–५ घर भएका ३४ वर्षीय धर्म ओखेडा, काठमाडौं ठमेल बस्ने दोलखा बैतेश्वर गाउँपालिका–२ घर भएका ३२...}

पुरा पढ्नुहोस्

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान लेते पहाडमा दुर्घटना

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान दुर्घटनामा परेको छ । सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनका अनुसार विमान दुर्घटनामा परेको र थप विवरण आउन बाँकी रहेको छ ।   विमानमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु र ३ सदस्यीय चालक दल रहेका थिए । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएक...}

पुरा पढ्नुहोस्

लागूऔषधसहित काठमाडौंबाट चारजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको पिंगलास्थानबाट लागू औषध १२२२ एम्पुलसहित चारजना मानिसहरु पक्राउ गरेका छन् ।   विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।    पक्राउ पर्नेमा सप्तरी जिल्ला वलान विहुल गापा वडा नं. ३ स्थायी ठेगाना भएक...}

पुरा पढ्नुहोस्

प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सुरु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतमा आज पूर्ण सुनुवाइ हुन थालेको छ ।    न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ र डा. कुमार चुडालको इजलासमा सुनुवाइ सुरु भएको हो ।   वरिष्ठता मिचेर धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाएको भन्दै...}

पुरा पढ्नुहोस्

काभ्रेका लुटेरा ठमेलको डिस्कोमा भेटिए, बरामद भयो ३८ तोला सुन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ मा शनिबार राती चोरी गरेर फरार भएका पाँचजना काठमाडौंको ठमेलस्थित एउटा डिस्कोमा फेला परेका छन् ।    स्थानिय माइली तामाङको घरवाट नगद पैसा तथा अन्दाजी ३८ तोला सुनका गरगहनाहरु शनिबार अपरान्ह चोरी भएको थियो ।     जिल्ला प्रहरी कार्...}

पुरा पढ्नुहोस्

धनकुटामा गाँजाबारे छलफल : जनप्रतिनिधिको अगुवाइ, कारबाही प्रहरीलाई !

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गत २० चैतदेखि २२ सम्म धनकुटामा ‘गाँजाबारे बृहत् छलफल र सचेतना मेला’ विषयक कार्यक्रम आयोजना भयो । कार्यक्रमको उद्देश्य थियो सरकारले नै प्रतिबन्धित र लागूऔषध भनेको गाँजालाई वैधानिकता दिनेबारे छलफल गर्ने ।   कार्यक्रमको उद्घाटनमा जनप्रतिनिधि, समाजका अगुवा लगायत सहभागी थिए । तर, त...}

पुरा पढ्नुहोस्

डकैतीमा संलग्न २ भारतीय बाँकेबाट पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

डकैती र चोरीमा संलग्न रहेको अभियोगमा २ भारतीय नागरिकलाई बाँकेबाट प्रहरीले पक्राउ गरेको छ  ।      पक्राउ पर्नेहरुमा भारत रुपैडिहा निबिया घर बताउने २६ वर्षीय डब्लु मनिहार र भारत बाबागंज बाबाकुटी घर बताउने २८ वर्षीय निजामुद्दिन कवडिया रहेका छन् । उनीहरुलाई प्रहरीले १ थान कट...}

पुरा पढ्नुहोस्

श्रोत नखुलेको करिब ७० लाख रकमसहित काठमाडौँबाट १ पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले श्रोत नखुलेको करिब ७० लाख रकमसहित काठमाडौँबाट १ जनालाई पक्राउ गरेको छ ।     नुवाकोट ककनी गाउँपालिका ३ चाउथे घर भएका २९ वर्षीय नवराज ढुङ्गानालाई ६९ लाख ९९ हजारसहित प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो ।   बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी...}

पुरा पढ्नुहोस्