Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

प्रदेश २ का नेकपा संसदीय दलका नेता मण्डलविरुद्ध अविश्वासको प्रस्ताव

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रदेश २ मा नेकपा संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई दाहाल–नेपाल समूहले हटाउने तयारी गरेको छ ।    उक्त समूहका सांसद शत्रुघ्न महतोले मण्डलविरुद्ध दलका उपनेता रामकुमार यादवसमक्ष अविश्वास प्रस्ताव दर्ता भइसकेको र आइतबारको बैठकबाट हटाइने जानकारी दिए ।    &lsq...}

पुरा पढ्नुहोस्

वार्ताको टेबलमा ओली–नेपाल, यस्ता छन् एजेन्डा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ । दुवै नेताबीच शुक्रबार वार्ता भएको थियो ।    सो क्रममा पार्टीलाई जेठ २ को वरिपरिको अवस्थामा लगेर समाधान निकाल्ने सहमति भएको थियो । त्यहीअनुसार आज दुई नेताबीच छलफल गरेर समस्...}

पुरा पढ्नुहोस्

एससीसीबारे सत्तारुढ कार्यदलले सुरु ग-यो–प्रारम्भिक छलफल

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

एमसीसीबारे साझा धारणा तय गर्न सत्तारुढ गठबन्धनद्वारा गठित कार्यदलले प्रारम्भिक छलफल सुरु गरेको छ ।      नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल नेतृत्वमा गठित कार्यदलले एमसीसीबारे सत्तारुढ दलबीच समान धारणा तय गर्न  बुधबारबाट छलफल सुरु गरेको हो । कार्य दलका संयोजक खनालको...}

पुरा पढ्नुहोस्

ओलीको त्यो प्रतिबद्धता, जसले १० एमाले नेता नेपालतर्फ गएनन्

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विघटित पार्टी एकता कार्यदलले तय गरेको १० बुँदे सहमती कार्यान्वयन गर्न सहमत भएका छन् ।   एमालेबाट अलग्गिएर नेकपा (एकीकृत समाजवादी) बनाएका माधवकुमार नेपाललाई साथ नदिएका स्थायी कमिटी सदस्यहरुसँग आफ्नो निवास बालकोटमा सोमबार भएको बैठकमा अध्यक्ष ओलीले कार्यद...}

पुरा पढ्नुहोस्

गण्डकी प्रदेशमा जसपाका दुई सांसद नै मन्त्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारले जनता समाजवादी पार्टीका दुई सांसदलाई मन्त्री बनाउने भएको छ ।   मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल जसपाका दुवै सांसदलाई मन्त्री बनाउन सहमत भएका हुन् ।   जसपाका २ सांसदमध्ये हरिशरण आचार्य मन्त्रिपरिषदमा समावेश भइसकेका छन् । अर्की सांसद...}

पुरा पढ्नुहोस्

लोकतन्त्रको रक्षाका लागि एमालेले बहुमत पाउनु पर्छ : ओली

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा बहुमत हासिल गर्ने दिशामा अघि बढ्न निर्देशन दिएका छन् ।    बुधबार काठमाडौंमा सुरु पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलनको सबैभन्दा ठूलो र पुरानो शक्ति एमाले भएकाले लोकतन्त्रको रक्षाका लागि स्था...}

पुरा पढ्नुहोस्

राष्ट्रलाई अहित हुने काम कांग्रेस सरकारले गर्दैन : प्रकाशमान सिंह

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रलाई अहित हुने काम कांग्रेस सरकारले कहिल्यै नगर्ने बताएका छन् ।   शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै नेता सिंहले राष्ट्रलाई अहित हुने काम काँग्रेस सरकारले कहिल्यै नगर्ने दाबी गरेका हुन् । उनले राष्ट्रहित विपरीतका काम कांग्र...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीको भ्रमणलाई शंकाले नहेरिदिनुहोस् : परराष्ट्रमन्त्री खड्का 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

परराष्ट्रमन्त्री डा.नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारीलाई शंकाको दृष्टिले नहेर्न आग्रह गरेका छन् ।    मंगलवार प्रतिनिधिसभामा परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले प्रधानमन्त्री देउवाको अमेर...}

पुरा पढ्नुहोस्

एमसीसी पास हुनु ऐतिहासिक र महत्वपूर्ण काम होः गृहमन्त्री खाण 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले नेपालकै प्रस्तावमा एमसीसी आएको दाबी गरेका छन् । बुधवार नेपाल तरुण दलले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै खाणले यस्तो बताएका हुन् ।    एमसीसी प्रस्ताव पास हुनु नेपालकै लागि निकै ऐतिहासिक र महत्वपूर्ण कार्य भएको खाणको भनाइ छ । यो परियोजनाले नेपालमा गरिबी नि...}

पुरा पढ्नुहोस्

४९ स्थानीय तहको प्रमुखका साथ कांग्रेस पहिलो स्थानमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । आज अपराह्न १ः३० बजेसम्म सार्वजनिक ११८ स्थानीय तहको मत परिणामअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ ।    नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छन् । कांग्रेसले हालसम्म सात...}

पुरा पढ्नुहोस्