
चालु आर्थिक वर्षको पहिलो १० महिनामा वैदेशिक व्यापार घाटा १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । यो व्यापार घाटा पछिल्लो १० महिनामा गत आवको भन्दा २४ दशमलव ९४ प्रतिशत भन्दा बढी हो । अघिल्लो आवको पहिलो १० महिनामा मुलुकको व्यापार घाटा रु ११ खर्ब ४५ अर्ब ६३ करोड थियो । भन्सार व...}
पुरा पढ्नुहोस्साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ । आइतबार नेप्से परिसूचकमा १४.६७ अंकले घटेर २ हजार ६१६.५८ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंकले गिरावट आएको छ...}
पुरा पढ्नुहोस्पछिल्लो एक सातामा नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ । नेप्से यो सातामा तीन दिन मात्रै कारोबार भएको छ । तीन दिनको कारोबारमा नेप्से परिसूचक ११४.०४ अंकले गिरावट आएको छ । गत हप्ताको बुधबार देखि नेप्सेमा निरन्तर रुपमा गिरावट आएका छ । नेप्से परिसूचकमा गत साताको अन्तिम कारोबारको...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकसहित १५ बैंकका बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी आएको छ । बुधबार साँझ राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको बताइएको छ । बुधबार साँझ इमेल आए तापनि बिहीबार बिहानै सिष्टम ह्याक गरी रकम निकाल्ने म्...}
पुरा पढ्नुहोस्चालु आर्थिक वर्षको सुरुवाती ९ महिनामा नेपालले ५५ करोडभन्दा धेरैको सुर्ती आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत चैत मसान्तसम्ममा ५५ करोड ३४ लाख ७४ हजार रुपैयाँबराबरको सुर्ती तथा सुर्तीजन्य पदार्थको आयात भएको हो। विभागका अनुसार यो अवधिमा १८ लाख सात हजार ८७१ किलो सुर्ती तथा सुर्ती...}
पुरा पढ्नुहोस्आज शेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले गिरावट आएको छ । सोमबारको ७.९० अंकले वृद्धि भएको नेप्से मंगलबार ३२.२९ अंकले घटेर २ हजार ७३३.१४ अंकमा झरेको छ । आज ठूलो कारोबार मापक सेन्सेटिभ इण्डेक्स ३.९८ अंक, फ्लोट इण्डेक्स २.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१ अंक घटेको छ । कारोबारमा आए...}
पुरा पढ्नुहोस्शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ८९.७९ अंकले गिरावट आएको छ । नयाँ वर्षको सुरुवातसँगै शेयर बजारमा तिव्र रुपमा उतारचढाव भइरहेको छ । गत साता तीन दिन मात्रै कारोबार भएको नेप्से परिसूचक ४९.०७ अंकले गिरावट आएको थियो । पछिल्लो एक सातामा नेप्से गत साताको भन्दा उ...}
पुरा पढ्नुहोस्भुक्तानी प्रणाली सञ्चालक कम्पनी फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख संचालन अधिकृतमा बैंकर सिद्धान्त ठकुरी नियुक्त भएका छन् । एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले ठकुरीलाई कम्पनीमा स्वागत गरे । ठकुरी नबिल बैंकमा १८ वर्षभन्दा बढीदेखि सक्रिय थिए । उनीसँग कार्ड तथा...}
पुरा पढ्नुहोस्सावित्री कंचनजंगा अगरबत्ती उद्योगले फुड फर लाइफ नेपाललाई नगदसहित खाद्य सामग्री, मास्कलगायतका सामग्री सहयोग गरेको छ। उद्योगले फुड फर लाइफ नेपालमार्फत विभिन्न ६ विद्यालयमा अध्ययनरत दुई सय विद्यार्थीलाई ‘हेप्पीनेस किट’ उपलब्ध गराएको हो।  ...}
पुरा पढ्नुहोस्ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी नेपाल-भारत संयुक्त सञ्चालक समिति तथा संयुक्त कार्यदलको ९ औं बैठक काठमाडौँमा सम्पन्न भएको छ । भारत र नेपालले द्विपक्षीय ऊर्जा क्षेत्र सहकार्यबारे सह–सचिव स्तरीय संयुक्त कार्यदल तथा सचिव स्तरीय संयुक्त संचालक समितिको ९ औं बैठक फाल्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit