Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

नेपालले आफ्नै एटीएम ‘नेपाल पेमेन्ट कार्ड’ ल्याउँदै, ग्राहकलाई यस्तो हुनेछ फाइदा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालले स्वदेशी एटीएम कार्ड ‘नेपाल पेमेन्ट कार्ड’ जारी गर्ने तयारी गरेको छ । विदेशी अन्तर्राष्ट्रिय पेमेन्ट कार्डबाट वार्षिक करोडौं रुपैयाँ विदेशिने भएकाले राष्ट्र बैंकले नेपाली कार्ड ल्याउने तयारी गरेको हो ।   हाल नेपालमा बैंक तथा वित्तीय संस्थाले विदेशी नेटवर्क सञ्चालक कम्पन...}

पुरा पढ्नुहोस्

नेप्से झिनो अङ्कले घट्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक १.३८ अङ्कले घटेर दुई हजार ६८८.९२ मा ओर्लेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२५ ले उकालो लागेर ५०२.४४ मा पुगेको छ । कारोबार...}

पुरा पढ्नुहोस्

मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजनाको उद्घाटन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत सरकारको २५० मिलियन अमेरिकी डलर ऋण सहयोगमा निर्माण भएको मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजना अन्तर्गतका तीनवटा सबस्टेसनहरुको कास्कीको लह चोकमा उद्घाटन भएको छ ।    परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको इण्डिया अयाट ७५ आज...}

पुरा पढ्नुहोस्

सेयर बजारको ओरालो यात्रा कायमै, नेप्सेमा १५.८ अंकले गिरावट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सेयर बजार साताको कारोबार हुने पहिलो दिन सोमबार घटेको छ । नेप्से परिसूचक १५.८ अंकले घटेर २०३२ अंकमा कायम भएको छ । सोमबार सेयर बजारका सबै सूचक घटेका छन् । उक्त दिन कारोबार रकम ९९ करोड ८६ लाख रुपैयाँ छ ।    बैंकिङ समूह ११, विकास बैंक १६, फाइनान्स १७, होटल तथा पर्यटन ३५, जलविद्युत् ५ र ज...}

पुरा पढ्नुहोस्

‘फुड फर लाइफ नेपाल’लाई सावित्री कंचनजंगा अगरबत्तीको सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सावित्री कंचनजंगा अगरबत्ती उद्योगले फुड फर लाइफ नेपाललाई नगदसहित खाद्य सामग्री, मास्कलगायतका सामग्री सहयोग गरेको छ।     उद्योगले  फुड फर लाइफ नेपालमार्फत विभिन्न ६ विद्यालयमा अध्ययनरत दुई सय विद्यार्थीलाई ‘हेप्पीनेस किट’ उपलब्ध गराएको हो।      ...}

पुरा पढ्नुहोस्

सुपारी आयातको अनुमति तत्काल रोक्न संसदीय समितिको निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयातको अनुमति तत्काल रोक्न निर्देशन दिएको छ ।   उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, उद्योग विभाग र वाणिज्य विभागका महानिर्देशकसँग छलफलको क्रममा समितिले तत्काल सुपारीको आयात रोक्न निर्देशन दिएको हो ।...}

पुरा पढ्नुहोस्

गुण एयरलाइन्सले काठमाडौँ–सुर्खेत उडान सुरु गर्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौँ–सुर्खेत व्यावसायिक उडान सुरू गर्न लागेको छ । सन् २०२२ को सुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो ।   हाल बुद्ध एयरलाइन्सले मात्र काठमाडौँ–सुर्खेत रुटमा उडान गर्दै आएको छ । गुण एयरलाइन्सका प्रव...}

पुरा पढ्नुहोस्