
नेपालको तीनदिने औपचारिक भ्रमण पुरा गरेर शुक्रबार स्वेदश फर्किएका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले नेपाल भ्रमणकाक्रममा भगवान पशुपतिनाथ, बसन्तपुर दरबार क्षेत्र र जिवित भगवान कुमारीको दर्शनका साथै विशेष पुर्जा अर्चना गरेका छन् ।}
पुरा पढ्नुहोस्अमेरिकाको संघिय जुरीले त्यहाँका हवाई कम्पनीहरुका ब्यापारिक गोप्य सूचना चोरेको आरोपमा एकजना चिनियाँ गुप्तचरलाई दोषी ठहर गरेको छ । अमेरिकाको कानून मन्त्रालयले शुक्रबार एक बिज्ञप्ती मार्फत एक चिनियाँ गुप्तचरले अमेरिकामा भएका उड्डयन कम्पनीहरूबाट व्यापारिक गोप्यता चोर्न खोजेको ठहर भएको...}
पुरा पढ्नुहोस्भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आइपुगेका उनले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षामन्त्री देवेन्द्र पौडेलसँग पनि भेटवार्ता गरेका छन् । भेटको क...}
पुरा पढ्नुहोस्प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बाउर्बाओबीच मंगलबार भेटवार्ता भएको छ । जंगी अड्डामा भएको भेटमा फ्रान्सेली सेनाका ब्रिगेडियर जनरल जियोफ्रोय डे लरायजिएरेलगायत अन्य पदाधिकारीको पनि उपस्थिति थियो। उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओली र अन्य शीर्षस्थ नेताहरुसँग चीनका राष्ट्रपति सी चिनफिङले भर्चुअल संवाद गर्ने भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थापनाको सय वर्ष पूरा भएको अवसरमा चिनियाँ राष्ट्रपतिले छलफल आयोजना गर्न लागेका हुन् । मंगलबार हुने छलफलमा प्रधानमन्त्री केपी ओली...}
पुरा पढ्नुहोस्इजरायलका विदेशमन्त्री यायिड लपिडले नेपालसँगको साझेदारीलाई इजरायलले उच्च प्राथमिकतामा राखेको बताएका छन् । नेपाल र इजरायलबीच द्विपक्षीय सम्बन्ध स्थापना भएको ६२औँ वार्षिकोत्सवका अवसरमा भिडियो सन्देशमा लपिडले नेपालसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको जनाएका हुन् । काठमाडौंमा आयोजित वि...}
पुरा पढ्नुहोस्काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको सातौं नेपाल–पाकिस्तान टी–२० क्रिकेट प्रतियोगिता आरएस विद्याथ क्रिकेट क्लबले जितेको छ । प्रतियोगितामा नेक्सस क्रिकेट क्लब उपविजेता भएको छ । दूतावासले आज क्रिकेट प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह आयोजना गरेको छ । ९...}
पुरा पढ्नुहोस्रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी डिसेम्बरमा भारतको भ्रमण गर्ने भएका छन् । भारत— रुस बार्षिक सम्मेलनमा सहभागी हुन उनी आगामी डिसेम्बर ६ मा भारत आउने तय भएको भारतीय अधिकारीहरूले जानकारी दिएका छन् । उक्त अवसरमा पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका बीचमा भे...}
पुरा पढ्नुहोस्हाल द्वीपक्षीय सम्बन्ध चिसिदै गएको विश्वका महाशक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्र प्रमुखहरू बीच हुन गइरहेको संवादलाई विशेष चासोको रूपमा हेरिएको छ । यस संवादबाट विश्वले धेरै अपेक्षा गरे पनि सहमतिका नयाँ विन्दुमा पुग्ने सम्भावनाहरू भने निकै कम देखिन्छन् । अमेरिकी रा...}
पुरा पढ्नुहोस्सरकारले बेलायत, अमेरिका र भारतका लागि सिफारिश गरेका तीन जना राजदूत विरुद्ध कुनैपनि उजुरी परेको छैन् । १० दिन लामो समय सीमामा एउटा उजुरी परेको छ । त्यो पनि कुनै ब्यक्ति विशेष नभई नियुक्ती समावेश नभएको गुनासोले भरिएको छ । मन्त्रिपरिषद्को ११ कात्तिकमा बसेको &nbs...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit