Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

चीनको नेतृत्वमा भारतबाहेक दक्षिण एसियाली देशको संगठन स्थापना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीन र भारतबाहेक दक्षिण एसियाली देशहरु मिलेर नयाँ संगठन स्थापना गरेका छन् । चीन–दक्षिण एसियाली राष्ट्र गरिबी निवारण तथा सहकार्य विकास केन्द्रको स्थापना गरिएको हो ।    बिहीबार चीनको चोङचिङ सहरमा संगठनको घोषणा गरिएको थियो । गरिबी घटाउन शक्ति तथा स्रोत एकीकृत गर्ने र दक्षिण एसियाली...}

पुरा पढ्नुहोस्

भारतीय सञ्चारमाध्यमले गलत रिपोर्ट प्रकाशित गरेको भन्दै माल्दिभ्समा आलोचना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

माल्दिभ्समा भारतीय सेना नरहेको भनी भारतीय सञ्चारमाध्यम वर्ल्ड इज वन न्युज (डब्ल्यूआईओएन)ले प्रकाशित गरेको रिपोर्ट झूठो रहेको माल्दिभ्सका सञ्चारमाध्यमले जनाएका छन् ।    डब्ल्यूआईओएनले केही दिनअघि उक्त रिपोर्ट प्रसारित गरेको थियो, जसमा माल्दिभ्सको सार्वभौमसत्ता र सार्वजनिक चिन्ताको विर...}

पुरा पढ्नुहोस्

नेपाल–पाकिस्तानबीच साहित्यिक सहकार्य बढाउन छलफल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तान एकेडेमी अफ लेटर्स (पीएएल)का अध्यक्ष प्राडा युसुफ खुशसँग भेटघाट गरेका छन् । भेटमा नेपाल र पाकिस्तानबीच साहित्य क्षेत्रमा सहयोग आदानप्रदानबारे छलफल भएको थियो ।   नेपाल र पाकिस्तानबीचको सम्बन्धलाई अझ गाढा बनाउन दुवै देशका साहित्यिक क्षे...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति र पाकिस्तानी राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत सैयद हैदर शाहबीच आज भेटवार्ता भएको छ ।   पाकिस्तानका राजदूत शाहले प्रधानसेनापति शर्मालाई जङ्गी अड्डामै गएर भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।              उक्त भ...}

पुरा पढ्नुहोस्

२० वटा नेपाली राजदूतावासमा राजदूत पद रिक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लामो समयदेखि अमेरिका, भारत र चीनलगायतका देशहरुमा रहेको २० वटा नेपाली राजदूतावासमा राजदूत पद रिक्त रहेको छ ।     ३ देशका लागि राजदूत संसदीय सुनुवाइ पूरा भएर सम्बन्धित देशमा नाम पठाइएको भए पनि बेलायतबाट मात्रै स्वीकृति प्राप्त भएको छ । भारत र संयुक्त राज्य अमेरिकाबाट अझै पनि स्वीकृत...}

पुरा पढ्नुहोस्

चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन र   चिनियाँ विदेशमन्त्री वाङ यीबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री र अमेरिकी विदेशमन्त्रीबीचमा शनिबार फोनमा कुराकानी भएको चिनियाँ विदेश मन्त्रालयले जानकारी गराएको हो ।     उनीहरुले चीन अमेरिका सम्बन्धका साथै अरु साझा चास...}

पुरा पढ्नुहोस्

भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीमा नेपाल भ्रमणमा आउने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ जेठमा पर्ने बुद्ध जयन्तीको अवसरमा नेपाल भ्रमणमा आउने भएका छन् ।   यो उनको तेस्रोपटक नेपाल भ्रमण हुनेछ । भारतीय समाचार संस्था द हिन्दूका अनुसार बुद्ध जन्मस्थल लुम्बिनीमा हुने कार्यक्रममा मोदी सहभागी हुनेछन् । कार्यक्रममा नेपालका प्रधानमन्त्री शेरबहादुर...}

पुरा पढ्नुहोस्

मनार्थ महारथीका बिषयमा अवकाशप्राप्त तीन प्रधानसेनापति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाका तीनजना अवकाशप्राप्त प्रधानसेनापतिहरु प्रज्जवल शम्सेर जबरा, रुकमाङगत कटवाल, र गौरब शम्सेर राणाले भारत–नेपाल सेनाबिच रहेको मानार्थ महारथी दिने परम्पराका बिषयमा आफ्नो धारणा राखेका छन् ।   तीनै जना अवकाशप्राप्त जनरलहरुले यो परम्पराले दुई देशको सम्बन्ध बिस्तार हुने बताए...}

पुरा पढ्नुहोस्

दक्षिण अफ्रिकाका नेपाली राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्माले त्यहाँका राष्ट्रपति मातमेला सिरिल रामाफोसासमक्ष आफ्नो आहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।    प्रिटोरियास्थित सेफाको मापोगो माकगाथो राष्ट्रपति अतिथिगृहमा बुधबार आयोजित विशेष समारोहमा ओहोदाको प्रमाणपत्र पेश गर्दै राजदूत व...}

पुरा पढ्नुहोस्

खेलले नेपाल–पाकिस्तान मित्रता बलियाे हुनेछः सचिव न्याैपाने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौंको धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा सम्पन्न छैटौं नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० प्रतियोगिताका विजेतालाई आइतबार पुरस्कार प्रदान गरिएको छ ।   युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले प्रतियोगिताको विजेता टोली ग्रेट हिमालय एकेडेमी तथा उपविजेता एञ्ज...}

पुरा पढ्नुहोस्