Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

मनार्थ महारथीका बिषयमा अवकाशप्राप्त तीन प्रधानसेनापति

 

-->
नेपाली सेनाका तीनजना अवकाशप्राप्त प्रधानसेनापतिहरु प्रज्जवल शम्सेर जबरा, रुकमाङगत कटवाल, र गौरब शम्सेर राणाले भारत–नेपाल सेनाबिच रहेको मानार्थ महारथी दिने परम्पराका बिषयमा आफ्नो धारणा राखेका छन् ।

 

तीनै जना अवकाशप्राप्त जनरलहरुले यो परम्पराले दुई देशको सम्बन्ध बिस्तार हुने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

भारतीय राजदूतले भेटे प्रधानसेनापति

राजनीतिक सक्रियता र विवाद बढिरहेका बेला भारतीय राजदूत विनयमोहन क्वात्रा सक्रिय भएका छन् । 

कार्तिक २५, २०७७