
रााष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष जनरल एम एम नरवणेलाई बिहीबार राष्ट्रपति भवन, शीतल निवासमा आयोजित एक समारोहमा नेपाली सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेकी छन् । उक्त समारोहमा राष्ट्रपति भण्डारीले भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको...}
पुरा पढ्नुहोस्शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघको स्पेशल मिलिट्री इन लिबियाका लागि दोस्रो टोली मेजर हिमाचल जंग शाहको नेतृत्वमा त्यसतर्फ प्रस्थान गरेको छ । लिवियाबाट मेजर राजेश रानाको कमाण्डमा ११२ जना शान्ति सैनिकहरु शनिबार नेपाल आउने छन् । जम्मा २२८ जना शान्ति सैनिक कार्यरत रहने सो मिश...}
पुरा पढ्नुहोस्कंगोमा विद्रोहीको गोली लागेर शान्ति सेनामा गएका एक नेपाली सैनिक घाइते भएका छन् । उनकाे अवस्था चिन्ताजनक रहेकाे छ । प्रमुख सेनानी निखिल कुँवरको कमाण्डमा सञ्चालन भएकाे खोजतलास कारबाहीमा विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमिन होल्डपछि विद्रोहीबाट भएको फायरमा मिशनमा कार्यरत शान्ति सैनिक...}
पुरा पढ्नुहोस्पिटर गिल र जनकराज सापकोटा: खोज पत्रकारिता केन्द्र किशोरी उमेरमै बिहे गरेकी गोर्खा बक्राङकी कमला थापा १९ वर्ष नबित्दै आमा बनिसकेकी थिइन् । काखे छोरी ताते–ताते गरेर हिंड्न नपाउँदै उनले दुःखले भरिएको अपत्यारिलो खबर सुन्नु पर्यो । १६ भदौ २०६१ मा आतंकवादी संगठन अन्सर अल सुन्न...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ११ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ । यससँगै तीनवटा ईलाका प्रहरी कार्यालयका इन्चार्ज फेरिएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार उनीहरुलाई आवश्यकताअनुसार काजमा खटाउने निर्णय भएको हो । को कहाँ पुगे ? ...}
पुरा पढ्नुहोस्प्रधान सेनापति महारथी प्रभुराम शर्मा र राष्ट्र संघीय आवस समन्वयक (यूएनआरसी) रिचार्ड हावार्डबीच बुधबार भेटवार्ता भएको छ । जंगी अड्डास्थित शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित, पारस्परिक सम्बन्ध, शान्ति मिशन, दिगो विकासलगायत अन्य विविध विषयहरुमा छलफल भएको थियो ।...}
पुरा पढ्नुहोस्गृहसचिव महेश्वर न्यौपानेले बाहिनीपतिको रुपमा काज सरुवा भएर त्यसतर्फ खटिई जान लागेका ८ डीआईजी र एक एसएसपीलाई हल्चोक पुगेर निर्देशन दिएका छन् । गृहसचिव न्यौपानेले बाहिनीपतिहरुले कार्यक्षेत्रमा आफु मातहतका सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुलाई उचित ढंगले परिचालन गरी निर्दिष्ट लक...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीका १० प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवाको लागि सिफारिस गरिएको छ । सशस्त्र प्रहरीको बिहीबार बसेको बढुवा समितिले बैठकले उनीहरुलाई बढुवाको सिफारिस गरेको हो। बढुवामा चित्त नबुझ्ने इन्स्पेक्टरहरुले सातदिनभित्र उजुर...}
पुरा पढ्नुहोस्सरकारको ३ मंसिरको मन्त्रीपरिषद् निर्णयले सहायक रथीबाट उपरथीमा बढुवा भएका सहायक रथीद्वय सन्तोषकुमार ढकाल र सहदेव खड्कालाई प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका छन् । उपरथीमा बढुवा भएका ढकाललाई...}
पुरा पढ्नुहोस्सन् १९९९ अन्त्य र २००० को सुरुवातमा दुर्लभ वन्यजन्तुको छाला र अंगको अवैध शिकार, ओसारपसार र कारोबारमा संलग्न गिरोह विरुद्धको कारबाहीमा उत्तरप्रदेशस्थित भारतीय सुरक्षाकर्मीले ठूलो परिमाणमा आखेटोपहार बरामद गरे । दर्जनौं व्यक्ति पक्राउ परे। खागा र गाजियाबाद सिजरका नामले चर्चित दुबै अपरेशनमा पक्राउ पर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit