Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

शिवपुरीमा मानार्थ महारथी नरवणेले सुनाए कार्यक्षेत्रको अनुभव, भने समय सापेक्ष नै सफलताको सुत्र

दीपक खरेल ४ बर्ष अगाडि

नेपालको तीनदिने औपचारिक भ्रमण पुरा गरेर शुक्रबार फर्किएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले शुक्रबार नेपाली सैनिक कमान्ड तथा स्टाफ कलेज, शिवपुरीमा गई, त्यहाँ तालिमरत शिक्षार्थीहरुलाई सम्बोधन गर्दै आफ्नो लामो सैनिक सेवाबाट प्राप्त उपयोगि अनुभवहरुका बारेमा सुनाएका थिए । उनले तालिमरत शिक्ष...}

पुरा पढ्नुहोस्

अमेरिकाले दियो विपद् सहयोगी अत्याधुनिक सैनिक सामाग्री 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अमेरिकाले नेपाली सेनालाई बाढी, नदी तथा ताल–तलैयामा फसेकाहरुको उद्दारमा अति उपयोगी १० थान अत्याधुनिक डुङगा सहयोग गरेको छ ।  नेपाली सेनाले वर्षेनी बाढी उद्दारका समय  भोगिरहेको कठिनाईमा ६ थान याफ्ट बोट र चारथान मिस्ट्रल बोट उपयोगी हुने छन् ।  अमेरिकाका सैनिक सहचारी लेफ्टिनेन्...}

पुरा पढ्नुहोस्

प्रदेश–२ सरकारले डीआइजीको नेतृत्वमा अनुसन्धान ब्युरो बनाउने 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रदेश–२ सरकारको आफ्नै अनुसन्धान ब्युरो स्थापना गर्ने भएको छ । प्रदेश सभाबाट  त्यससम्बन्धी विधेयक पारित भएसँगै ब्युरो स्थापनाको बाटो खुलेको हो । प्रदेशको शान्ति सुरक्षाका लागि गठन हुने ब्युरोद्वारा संकलित सूचना संघीय सरकारलाई पनि उपलब्ध गराउन सक्ने व्यवस्था विधेयकमा छ । ब्युरो आन्तरिक...}

पुरा पढ्नुहोस्

कोभिडले लियो सशस्त्र प्रहरी निरीक्षक बुढाथोकीको ज्यान 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सशस्त्र प्रहरी निरीक्षक  नवीन बुढाथोकीको कोभिड–१९ संक्रमणका कारण सोमबार राती निधन भएको छ । कोभिड–१९ संक्रमणपछि भेन्टिलेटरमा राखेर बिराटनगरस्थित बिराट मेडिकल कलेजमा उपचार गराइरहेका उनको सोमबार राती सवा ११ बजे मृत्यु भएको हो ।  सशस्त्र प्रहरीमा २०६७ चैत्रमा सेवा प्रवेश गर...}

पुरा पढ्नुहोस्

भारतीय राजदूतले भेटे प्रधानसेनापति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राजनीतिक सक्रियता र विवाद बढिरहेका बेला भारतीय राजदूत विनयमोहन क्वात्रा सक्रिय भएका छन् ।  उनले बुधबार जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका छन् । सेनाले औपचारिक र शिष्टाचार भेट भनेपनि यसलाई सामान्य मान्न नसकिने जंगी अड्डा स्रोतले जानकारी दियो । प्रधानसेनापति र राज...}

पुरा पढ्नुहोस्

लिविया गयो मेजर हिमाचल जंग शाहको नेतृत्वमा ११३ जनाको स्पेशल गार्ड युनिट 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघको स्पेशल मिलिट्री इन लिबियाका लागि दोस्रो टोली मेजर  हिमाचल जंग शाहको नेतृत्वमा त्यसतर्फ प्रस्थान गरेको छ ।   लिवियाबाट मेजर  राजेश रानाको कमाण्डमा ११२ जना शान्ति सैनिकहरु शनिबार नेपाल आउने छन् । जम्मा २२८ जना शान्ति सैनिक कार्यरत रहने सो मिश...}

पुरा पढ्नुहोस्