
पाकिस्तान सरकारले नेपालमा अलपत्र परेका आफ्ना नागरिकहरुको उद्धार गरेको छ । आज काठमाडौंस्थित पाकिस्तान दूतावासले नेपालमा रहेका पाकिस्तानीहरुलाई चार्टर गरिएको हिमालय एयरलाइन्समार्फत पाकिस्तान फिर्ता पठाएको हो । कोरोना संक्रमण वृद्धि भएपछि गत वैशाखदेखि नेपालले अन्तर...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री डा. नारायण खड्काले सरकार अन्तर्राष्ट्रिय जगतमा नेपाली राहदानीको सम्मान बढाउन लागिपर्ने बताएका छन् । बुधबार राहदानी विभागले आयोजना गरेको ‘पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले विगतका दिनहरुमा नेपाली राहदानीका कारण नेपालील...}
पुरा पढ्नुहोस्कोरोनाविरुद्धको लडाँइमा सार्क सदस्य राष्ट्रहरुलाई सहयोग गर्ने अभियान अनुसार पाकिस्तान दूतावासले नेपाल सरकारलाई करिब २ करोड रुपैयाँ बराबरको पाकिस्तानमै निर्मित स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपालका लागि पाकिस्तानका डेपुटी राजदूत अदनान जाभेद खानले बिहीबार स्वास्थ्य तथा जनसंख्या म...}
पुरा पढ्नुहोस्जर्मन सरकारले नेपाललाई कोरोना भाइरसविरुद्धको ४१ लाख खोपको मात्रा हस्तान्तरण गरेको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत डा स्टेफन रसेकले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई उक्त खोप हस्तान्तरण गरेका हुन् ।मन्त्री खतिवडालाई रसेकले क...}
पुरा पढ्नुहोस्नेपाल–भारतका १५ जिल्लाका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक बुधवार अपरान्ह नेपालगञ्जमा हुने भएको छ । नेपाल भारत सीमा क्षेत्रका दुबै तर्फका विभिन्न जिल्लाहरुका उच्च पदस्थ सुरक्षा अधिकारी बीच हुन लागेको बैठक भारतीय पक्षको आग्रहमा गर्न लागिएको जिल्ला प्रशासन कार्यलय बाँकेले...}
पुरा पढ्नुहोस्भारतले नेपाल–भारत सीमास्थित बिहार राज्यको रक्सौलमा राष्ट्रिय खाद्य प्रयोगशाला स्थापना गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवको उपस्थितिमा भारत सरकारका स्वास्थ्य एवम् परिवार कल्याण मन्त्री डा मनसुख मण्डावियाले आईतबार राष्ट्रिय खाद्य प्रयोगशालाको...}
पुरा पढ्नुहोस्भारत सरकारले नवीन श्रीवास्तवलाई नेपालको राजदूतमा नियुक्त गरेको छ । हाल विदेश मन्त्रालयमा अतिरिक्त सचिवका रुपमा कार्यरत उनलाई आज नेपालका लागि भारतको राजदूतमा नियुक्त गरिएको हो । भारतको विदेश मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले शीघ्र कार्यभार सम्हाल्नेछन् । श्...}
पुरा पढ्नुहोस्शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले अफगानिस्तानको अवस्थाको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराएको छ । यहाँको अवस्था दिन प्रतिदिन खराब हुँदै गएको भन्दै सो निकायले अफगानिस्तानका नागरिकहरुका लागि पनि यहाँका तालिबानहरुसँग सम्पर्कमा रहिरहन आग्रह गरेको हो । हाल इस्लामावादको भ्...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले म्यानमारमा हालै जारी रहेको अशान्तिको विषयमा बुधबार ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ । परिषद्ले तत्काल हिंसा अन्त्य र नागरिकहरुलाई हानी नपुर्याउन सुनिश्चिताको प्रयास गर्न आह्वान समेत गरेको छ । सेना र रखाइन राज्यको विद्रोही समूहबीचको झडप भएको प...}
पुरा पढ्नुहोस्विश्वकै प्रमुख आर्थिक शक्ति बन्दै गरेको भारतीय प्रधानमन्त्रीको कुल सम्पत्ति कति होला ? भारतीय सञ्चारमाध्यम टीभी ९ हिन्दीमा प्रकाशित समाचारअनुसार हाल प्रधानमन्त्री मोदीको कुल सम्पत्ति ३ दशमलव शून्य सात करोड भारु (करिब ५ करोड रुपैयाँ) रहेको छ । पछिल्लो वर्ष उनको सम्पत्ति २ दशमलव ८५...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit