
नेपालमा आफ्नो राजदूतको रुपमा भारतले चीन मामिला विज्ञ नवीन श्रीवास्तवलाई पठाउने भएको छ । नेपालका राजदूत रहेका विनयमोहन क्वात्रालाई हालै विदेशसचिवमा नियुक्त गरेपछि भारतले श्रीवास्तवलाई राजदूत बनाउन लागेको भारतीय सञ्चारमाध्यम हिन्दूस्तान टाइम्सले जनाएको हो । श्रीवा...}
पुरा पढ्नुहोस्भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार लुम्बिनी भ्रमणमा आउँदै छन् । लुम्बिनी भ्रमणमा आउनुअघि आइतबार एक विज्ञप्ति जारी गर्दै मोदीले लुम्बिनीको भ्रमण गर्ने अवसर मिलेकोमा आफूलाई निकै खुसी लागेको बताएका छन् । मोदीले भ्रमणको क्रममा आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भ...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालको विकासको लागि जापानको सहयोेग महत्वपूर्ण रहेको बताएका छन् । शनिबार नेपाल जाईका अलमनाई एशोसिएशनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालको विकास साझेदारीमा जापान सरकारको सबैभन्दा ठूलो योगदान रहेको बताएका हुन्। मन्त्री खड्क...}
पुरा पढ्नुहोस्काठमाडाैं लाजिम्पाटस्थित इजरायल दूतावास अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको छ । दूतावासले केही समयअघि सूचना जारीगर्दै अर्को सूचना नआउदासम्म दूतावास बन्द रहने जनाएको हो । दूतावासको आधिकारीक फेसबुक पेजमा बन्दको कारण कोभिडमात्र भनिएको छ । }
पुरा पढ्नुहोस्अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई कोभिड–१९ विरुद्धको खोप दिने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले वक्तव्य जारी गर्दै नेपालसहितका मुलुकलाई झन्डै ७० लाख डोज खोप दिने जनाएको हो । नेपालले कति परिमाणमा खोप प्राप्त गर्नेछ भन्ने जनाइएको छैन ।&nb...}
पुरा पढ्नुहोस्पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तान एकेडेमी अफ लेटर्स (पीएएल)का अध्यक्ष प्राडा युसुफ खुशसँग भेटघाट गरेका छन् । भेटमा नेपाल र पाकिस्तानबीच साहित्य क्षेत्रमा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । नेपाल र पाकिस्तानबीचको सम्बन्धलाई अझ गाढा बनाउन दुवै देशका साहित्यिक क्षे...}
पुरा पढ्नुहोस्पाकिस्तानस्थित नेपाली दूतावासले एक कार्यक्रम ‘सगरमाथा दिवस’ मनाएको छ । कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानी आरोही अब्दुल जोशीलाई सम्मान गरेका थिए । अब्दुलले १६ मेमा सगरमाथा आरोहण गरेका थिए । राजदूत अधिकारीले अब्दुलको आरोहणले...}
पुरा पढ्नुहोस्नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार भएको छ । नेपाल र गणतन्त्र दक्षिण सुडानबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको संख्या १७५ पुगेको छ । द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्रसंघका लागि...}
पुरा पढ्नुहोस्अमेरिकाले निम्न र मध्यम आय भएका ९२ मुलुकलाई ५० करोड डोज कोरोना खोप दिने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२२ को जुनसम्ममा संसारभरका ९२ निम्न र मध्यम आय भएका मुलुक तथा अफ्रीकन युनियनका सदस्यहरूको लागि उक्त खोप खरिद गरेर उपलब्ध गराउने घोषणा गरेका हुन् ।...}
पुरा पढ्नुहोस्काठमाडौंस्थित पाकिस्तान दूतावासले बिहीबार ‘आत्मनिर्णयबारे कश्मीरवासीको अधिकार’ सम्बन्धमा छलफल आयोजना गरेको छ । संयुक्त राष्ट्र संघको आत्मनिर्णय अधिकार दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । आफ्नो सन्देशमा पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले संयुक्त राष्ट्र आयोगलाई ज...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit