
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शुक्रबार लाहोरको पञ्जाबका लागि नयाँ पाकिस्तान राष्ट्रिय स्वास्थ्य कार्ड वितरण गरेका छन् । कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले पाकिस्तानका संस्थापकहरुको संकल्पअनुसार मुलुक इस्लामी कल्याणकारी राज्य हुने बताए । उनले स्वास्थ्य कार्ड वितर...}
पुरा पढ्नुहोस्रुसी राष्ट्रपति भ्लादिमिरि पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनबीच फोनवार्ता भएको छ । उनीहरुबीच मङ्गलबार फोनमा कुराकानी भएको बताइएको छ । उनीहरुबीचमा खासगरी युरोपेली युनियन र बेलारुसबीचको आप्रवासी विवादका विषयमा कुराकानी भएको बताइएको छ । उनीहरुले सो विषयमा कुराकानी गर्ने क्रमम...}
पुरा पढ्नुहोस्भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भुटानले सर्वोच्च नागरिकको सम्मान दिने भएको छ । भुटानको प्रधानमन्त्री कार्यालयले यसको पुष्टि गरेको छ । ‘महामहिमको सम्बोधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई देशको सर्वोच्च नागरिक सम्मान ‘नगादाग पेल गी खोरलो’ बाट सम्मान गर...}
पुरा पढ्नुहोस्पाकिस्तानस्थित नेपाली दूतावासले एक कार्यक्रम ‘सगरमाथा दिवस’ मनाएको छ । कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानी आरोही अब्दुल जोशीलाई सम्मान गरेका थिए । अब्दुलले १६ मेमा सगरमाथा आरोहण गरेका थिए । राजदूत अधिकारीले अब्दुलको आरोहणले...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit