Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

गुलाबसा हत्या प्रकरणः साथीको हत्या गरेर धरौटीमा रिहा भएका थिए आरोपी साह

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले ६ वर्षीय अवोध बालिका गुलाबसा खातुनको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरेका महोत्तरीका अरुणकुमार साह ६ महिना अघि आफ्नै छिमेकीको हत्या आरोपमा पक्राउ परेका अभियुक्त भएको खुलेको छ । उनी बिरुद्धको मुद्दा अझै जिल्ला र उच्च अदालतमा बिचाराधीन रहेको छ ।  प्रहरी अधिकारीहरुका...}

पुरा पढ्नुहोस्

विवाहको प्रलोभन दिई ४२ लाख ठगी गर्ने एकजना पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विवाहको प्रलाभन देखाई  ४२ लाख ३० हजार ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।   महानगरीय अपराध महाशाखाका अनुसार ठगीको आरोपमा रामेछाप, साँधुटार नगरपालिका वडा नं. ३ स्थायी घर भई अहिले काठमाडौंको धापासी बस्ने ५२ वर्षीय नबिन भन्ने लोकबहादुर श्रेष्ठ पक्राउ परेका हुन्।   ...}

पुरा पढ्नुहोस्

सर्लाहीमा छिमेकीको सेफ्टिक ट्यांकीमा भेटियो बालकको शव, सातजना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्लाहीमा पाँच दिनदेखि हराइरहेका एक बालकको शव सेप्टिक ट्यांकीभित्र फेला परेको छ ।   सार्लाही प्रहरीले दिएको जानकारीअनुसार १० वर्षीय आकाश ठाकुरको शव छिमेकी जगदीश ठाकुरको घरसँगै रहेको सेफ्टिक ट्यांकीमा फेला परेको हो ।    प्रहरीका अनुसार बालकको हत्या गरी बोरामा हाली शव स...}

पुरा पढ्नुहोस्

स्याङजामा एकै दिन समातिए १११ जना जघन्य अपराधका फरार अभियुक्त

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

स्याङजा प्रहरीले एकैदिन एकसय ११ जना विभिन्न जघन्य अपराधका अभियुक्तलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय स्याङजा र मातहतका इकाईलाई एसपी होविन्द्र बोगटीले एकै दिन बुधबार परिचालन गरेर यो सफलता हात पारेका हुन् । अपराध अनुसन्धानमा अब्बल अधिकारी एसपी बोगटीले विशेष योजना बनाएर अपराध गरेर फरा...}

पुरा पढ्नुहोस्

खजुराको सडक किनारबाट साढे १० किलो अफिम सहित पक्राउ परे जाजरकोटका तिकबहादुर शाही

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

लागू औषध नियन्त्रण ब्यूरोको नेपालगञ्ज स्यालाइटले  १० किलो ४०० ग्राम अफिम सहित जाजरकोट जुनीचाँदेका तिलकबहादुर शाहीलाई बिहीबार पक्राउ गरेको छ ।  ब्युरोको नेपालगञ्ज स्टालाइटले  लागू पदार्थको कारोवार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो कोटेश्‍वर समेतबाट ख...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुँवर

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताकाे जिम्मेबारी दिएकाे छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्...}

पुरा पढ्नुहोस्

रोग निको हुने भन्दै युवा फसाउदैं गरेका ओरियन्सका तीन एजेन्ट म्याग्दीमा पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले पीरामिड शैलीको अवैध ब्यवसाय भारतीय ओरियन्स ग्लोबल मार्केटिङ प्रालीका तीन एजेन्टलाई बेनीबजारबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार  ओरियन्स लगायतका नेटवर्कमा आधारित व्यवसायका नाममा म्याग्दी जिल्लाका थुप्रै युवाहरुलाई प्रलोभनमा पारी अवैध व्यवसाय र ठगी भईरहे...}

पुरा पढ्नुहोस्

७० लाख जरिवाना र ४५ दिन कैद छल्दै हिँडेका वीरगञ्जका सत्यानारायण रौनियार पक्राउ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पर्सा वीरगंज महानगरपालिका-६ माईस्थान बस्ने ५८ वर्षीय सत्य नाराणप्रसाद रौनियारलाई काठमाडौं रातोपुलबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर अन्तर्गत छुट्टाछुट्टै दुईवटा मुद्दामा उच्च अदालत पाटनको २०७५ चैत १० र २०७६ फागुन २७ गतेको फैसलाले ४५ दिन कैद र ७० ल...}

पुरा पढ्नुहोस्