
साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुकमा नक्कली परिचय र तस्वीर राखेर खोलिएको खाताबाट बालबालिकाहरुलाई यौनजन्य अश्लिल सन्देश र तस्वीर पठाउने २० वर्षीय युवालाई पक्राउ गरेको छ । ब्यूरोले बालिका दरबार मार्ग (नाम परिवर्तन) लाई अश्लिल सन्देश र तस्वीर पठाएको आरोपमा सिन्धुपाल्चोक, चौताराका अखिल नेपा...}
पुरा पढ्नुहोस्मादक पदार्थ सेवन गरेर छिमेकीलाई लागी गलौजगर्दा एकजना युवाले ज्यान गुमाएका छन् । उनको हत्यामा संलग्नलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको छ । रौतहट वृन्दावन नगरपालिका–७ सखुवा धमौरा बस्ने १९ वर्षीय विकास पासवानले अत्याधिक मादक पदार्थ सेवन गरेर घरफर्कदै गर्दा बा...}
पुरा पढ्नुहोस्प्रहरीले पीरामिड शैलीको अवैध ब्यवसाय भारतीय ओरियन्स ग्लोबल मार्केटिङ प्रालीका तीन एजेन्टलाई बेनीबजारबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार ओरियन्स लगायतका नेटवर्कमा आधारित व्यवसायका नाममा म्याग्दी जिल्लाका थुप्रै युवाहरुलाई प्रलोभनमा पारी अवैध व्यवसाय र ठगी भईरहे...}
पुरा पढ्नुहोस्प्रहरी अनुसन्धानको सूई ३६० डिग्रीमा घुमेमात्रै यथार्त खुल्छ, अनि सही अपराधी पक्राउ पर्छन् । अनुसन्धानको सूई एउटै दिशामा अडकिए त्यसले निर्दोषलाई चिसो छिडीमा पुर्याउछ । सही अपराधी समाजमा खुलेआम घुम्छ । महानगरीय प्रहरी परिसर ललितपुरको अनुसन्धानको सूई एउटै दिशामा अडकिएको भए, अहिले त्य...}
पुरा पढ्नुहोस्पर्सा प्रहरीले कार्तिक १ मा वीरगञ्ज रेशमकाेटीस्थित श्री गणेश अपार्टमेन्टबाट बरामद गरेकाे अवैध २२ किलाे सुनकाे तार भारतीय जनता पार्टीका तर्फबाट विधानसभा निर्वाचनमा एनडिए प्रत्यासी प्रमाेदकुमार सिन्हासँग जाेडिएकाे छ। एसपी गंगा पन्तले आफ्नै नेतृत्वमा छापा मारेकाे अपार्टमेन्ट उम्मेद्वार रहे...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी हेर्ने निकाय महानरीय ट्राफिक प्रहरी महाशाखाको नेतृत्व परिवर्तन भएको छ । प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालको ठाउँमा महाशाखाको प्रमुखको जिम्मेवारीमा प्रहरी वरिष्ठ उपरीक्षक जनकराज भट्टराई आएका छन् । महाशाखामा सोमबार एक क...}
पुरा पढ्नुहोस्प्रहरीले बाल यौनदुराचार गरिरहेको अवस्थामा एकजना फ्रेन्च नागरिकलाई पोखराबाट पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले विगत १५ वर्ष देखि निरन्तर नेपालमा बसिरहेका फ्रान्सका नागरिक ६१ वर्षीय क्रिस्टीयन सर्ज हेनरी ओग्रेटलाई पक्राउ गरेको...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले एसपी बिमल बस्नेत र रामेश्वर यादवलाई निलम्बन गरेर थप अनुसन्धानका लागि निर्देशन दिएकाे छ । बस्नेत महानगरीय प्रहरी कार्यालय रानीपोखरी र यादव महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा कार्यरत थिए । प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा रहँ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit