
नेपालको मालवस्तुको निर्यात एक खर्ब २१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको ११ महिनामा कूल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भई खर्बमाथि पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ०.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारम...}
पुरा पढ्नुहोस्भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग भारतले एक समारोहबीच आज नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । उक्त समारोहमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादव सहभागी थिए । समारोहमा भ...}
पुरा पढ्नुहोस्सेञ्चुरी बैंकले आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा बुधबार २६ बैंकको बाँसगढी शाखाबाट असहाय बालबालिका संरक्षण केन्द्र बेलभार, बर्दियालाई सहयोग गरेको छ । केन्द्रमा रहेका असहाय बालबालिकाहरुलाई कापी, कलम र झोला वितरण गरिएको हो । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित उक्त का...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोप लगाउँदै बालुवाटारस्थित ललिता निकास जग्गा प्रकरणका अभियुक्त शोभाकान्त ढकाल, उमाकुमारी ढकाल र सरोज ढकालसहित ५ जनाविरुद्ध २ अर्व ४० करोड रुपैयाँ बराबर राजस्व ठगी गरेको आरोपमा मुद्दा दर्ता गरेको छ । विभागले काठमाडौंको नागार्जुन नगरपालिका व...}
पुरा पढ्नुहोस्बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रममा असार अन्तिम साताभित्र सार्वजनिक गर्ने पूर्वतयारी थालेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा हाल अस्तित्वमा रहेका बीमा कम्पनीहरुको पूँजीको आकार र कामको दायरा बढाउने विषय समेटिने भएको छ ।...}
पुरा पढ्नुहोस्सरकारले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ३३ अर्ब डलरबराबरको वैदेशिक लगानी स्वीकृत गरेको छ । सोमबार उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले यस्तो जानकारी दिएका हुन् । उनले चैत मसान्तसम्मको अवधिमा वैदेशिक लगानीसँग सम्बन्धित १५५ वटा विभिन्न परियोजनाको प्रस्ताव आ...}
पुरा पढ्नुहोस्नेपाल टेलिकममा टेलिकम भित्रकै कर्मचारीलाई प्रवन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरु आन्दोलित भएका छन् । बुधवार टेलिकमको केन्द्रीय कार्यालयमा नेपाल टेलिकम वर्कश युनियनले खबरदारी सभाको आयोजना गर्दै प्रवन्ध निर्देशकमा टेलिकम भित्रकै वरिष्ठ व्यक्तिलाई नियुक्त गर्न माग गरेको हो ।  ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit