Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

बिम्स्टेक बैठकः ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिबद्धतामा जोड

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) ऊर्जा मन्त्रीहरूको तेस्रो बैठक सम्पन्न भएको छ ।    बुधवार काठमाडौंमा भर्चुअलरुपमा उक्त बैठक सम्पन्न भएको हो । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिबद्धता...}

पुरा पढ्नुहोस्

चितवनमा इन्डिया–नेपाल बिजनेस एक्स्पो सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवनमा तीन दिने इन्डिया–नेपाल बिजनेस एक्स्पो सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको एक्स्पो आइतबारसम्म चल्नेछ ।    नेपाली तथा भारतीय व्यावसायिक संघसंस्थाहरुको सहकार्यमा आयोजित एक्स्पोमा व्यापारसम्बन्धी विषयमा छलफल भइरहेको छ । शुक्रबारको उद्घाटन कार्यक्रममा आयोजना गरिएको नेपालमा...}

पुरा पढ्नुहोस्

दोहोरो अंकले घट्यो नेप्से, कारोबार बढ्यो

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

मंगलबार १३.३७ अंकले बढेको शेयर बजार मापक नेप्से परिसूचकमा बुधबार दोहोरो अंकले घटेको छ ।    बुधबार नेप्से परिसूचक ३६.७३ अंक घटेर २३२०.५१ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ६.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्समा १.९२ अंकको गिरावट आएको छ । &...}

पुरा पढ्नुहोस्

९ महिनामा २८ अर्ब भन्दा धेरैको सुन आयात

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालु आर्थिक वर्षको सुरुवाती नौ महिनामा २८ अर्ब ५४ करोड रुपैयाँभन्दा धेरैको सुन आयात भएको छ ।   भन्सार विभागले सार्वजनिक गरेको  तथ्याङ्क अनुसार चालु आव २०७८/७९ को पहिलो ९ महिनाको विवरण अनुसार सुन आयातका लागि नेपालबाट २८ अर्ब ५४ करोड ९० लाख चार हजार रुपैयाँ बाहिरिएको हो ।  ...}

पुरा पढ्नुहोस्

वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने जनाएको छ ।   केन्द्रीय बैंकले मंगलबार एक सूचना प्रकाशित गर्दै सो अवधिभित्रै कतारी रियाल सटही गर्न भनेको छ । त्यसपछि कारोवार बन्द हुने सूचनामा उल्लेख छ ।   कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैं...}

पुरा पढ्नुहोस्

एक करोड अवैध रकमसहित पक्राउ परेका ब्यापारीलाई सात करोडको राजस्व मुद्धा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले १८ कात्तिक २०७७ मा स्रोत नखुलेको करिब एक करोड रुपैयाँ सहित पक्राउ परेका ब्यापारी र कामदार बिरुद्ध सात करोड रुपैयाँ भन्दा बढीको राजस्य छली मुद्धा दर्ता गरेको छ ।    विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको गोल्डेन लिफ होटलबाट बरामद गरेको ९९ ल...}

पुरा पढ्नुहोस्

मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजनाको उद्घाटन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत सरकारको २५० मिलियन अमेरिकी डलर ऋण सहयोगमा निर्माण भएको मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजना अन्तर्गतका तीनवटा सबस्टेसनहरुको कास्कीको लह चोकमा उद्घाटन भएको छ ।    परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको इण्डिया अयाट ७५ आज...}

पुरा पढ्नुहोस्

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।    सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ ।    }

पुरा पढ्नुहोस्

नेप्से पुनः तीन हजार बिन्दुमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शेयर कारोवार हुने साताको अन्तिम दिन आज कारोवार मापक नेप्से परिसूचक तीन हजार बिन्दुपार गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८.७५ बिन्दुले बढेर तीन हजार ४.३१ मा पुगेको छ ।     यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०६ बिन्दुले बढेर ५६२.२४ म...}

पुरा पढ्नुहोस्

क्यूआर कोडको प्रयोग बढ्दै, एक महिनामै साढे २ अर्बको कारोबार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्न विभिन्न क्षेत्रमा क्यूआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको संख्यामा वृद्धि भएको छ । गत महिनासम्म न्यून मात्रामा क्यूआर कोडमार्फत भुक्तानी हुने गरेकोमा फागुनमा ३४ करोडभन्दा बढीको कारोबार भएको छ ।    नेपाल राष्...}

पुरा पढ्नुहोस्