नेपालमा विदेशी लगानीका रुपमा सिल्भर हेरिटेज ग्रुपले भित्राएको करिब तीन अर्ब रुपैयाँ त्यसका सञ्चालकले पटक–पटक विना ब्याज अग्रिम भुक्तानीका रुपमा लगेका छन् । दुुई आर्थिक वर्षको वासलात हेर्दा उनीहरुले लामो समयका लागि विना ब्याज अग्रिम भुक्तानीका रुपमा दुई पटक गरेर करिब एक अर्ब रुपैयाँ लगेको देखिन्छ ।
पहिलो पटक करिब ५८ करोड र दोस्रो पटक ३६ करोड रुपैयाँभन्दा बढी जग्गा खरिदका नाममा लगिएको छ । टाइगर टु जग्गा खरिदका लागि भनेर लगिएको रकमले झापामा जग्गा त खरिद भएको छ, तर त्यसको मूल्य उनीहरुले लगेको अग्रिम भुक्तानीभन्दा निकै कम छ ।
देशका नाम चलेका बैंकहरुले प्राइम बैंकको अगुवाइमा कम्पनीलाई दिएको करिब तीन अर्ब रुपैयाँ जोखिममा छ । यो रकमको साँवा–ब्याज–किस्ताको अवस्था दयनीय रहेको आधिकारिक चार्टड अकाउन्टेन्ट कम्पनीले गरेको लेखापरीक्षणले देखाउँछ ।
यसका सञ्चालकहरु भने बजारभन्दा दशौं गुणा बढी तलब भत्ता बुझिरहेका छन् । कम्पनी भने कोभिड–१९ महामारी अघिदेखि ओरालो लाग्ने अवस्थामा थियो। अहिले त टाट पल्टिएकै अवस्थामा पुगेको छ ।
यतिबेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल राष्ट्र बैंकको वित्तिय इकाइ तथा नेपाल प्रहरी समेतले यो संस्था विरुद्ध अनुसन्धान गरिरहेका छन् ।
अवैध क्यासिनो खेलाएर कमाएको रकम गैरकानूनी रुपमा विदेश पठाएको भन्ने आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल राष्ट्र बैंकमा रहेको फाइन्यान्सियल टास्क फोर्स (एफटीएफ) को अनुसन्धान दायरामा रहेको सिल्भर हेरिटेज समूहलाई रुपन्देही जिल्ला अदालतले अवहेलना मुद्दामा समेत कारबाही अगाडि बढाउन आदेश गरेको छ ।
तर, यही सिल्भर हेरिटेज ग्रुप अन्र्तगतको टाइगर वन खरिदमा देशका पूर्व राजदूत र आफुलाई राष्ट्रवादी कानून व्यवसायीका रुपमा चिनाउने दुई पात्र निकै सक्रिय भएका छन् । खरिदकर्ता रुपन्देहीका ट्रयाक्टर व्यवसायी बालकृष्ण भुसाल देखिए पनि पूर्वराजदूत अर्जुन कार्की र कानून व्यवसायी खगेन्द्र जिसीले ‘कालोधन’ धुल्याउने तानाबाना त बुनिरहेका छैनन्? आशंका उब्जिएको छ ।
पछिल्लो समय सिल्भर हेरिटेजले टाइगर वन बेच्नका लागि भैरहवाका ब्यापारी बालकृष्ण भुसालको भुसाल इन्भेष्टमेन्ट, सम्राट ग्रुप र यही कारोबारबाट सतहमा देखिएको खगेन्द्र जिसीका म्यानहटन हाइट ग्रुपसँग किनबेचका लागि प्रारम्भिक सहमति जनाएको हो । यद्यपि यो सहमति पत्रअनुसार दुवै पक्ष होटल किनबेचका लागि बाध्य हुने छैनन् ।
म्यानहटन हाइट ग्रुप त्यही कम्पनी हो, जहाँ अमेरिकाका लागि नेपालका पूर्वराजदूत अर्जुन कार्कीकी छोरी रुबी कार्की प्रमुख कार्यकारी अधिकृत छन् । अमेरिकामा रहेको यो कम्पनी जिसी र कार्कीको पारिवारिक कम्पनी जस्तै छ ।
देशको राजदूत भएर अमेरिकामा नेपालको प्रतिनिधित्व गरिसकेका राजदूत कार्की र एनसेल प्रकरणमा देशका तर्फबाट भन्दै त्यसको विरुद्ध वकालत गरेका जिसी यतिबेला शंकास्पद लगानी र राज्यका प्रमुख अंगले अनुसन्धान गरिरहेको सम्पत्ति किनबेचमा सक्रिय हुनु उदेक लाग्दो रहेको एकजना पूर्व न्यायाधीशले बताए ।
लामो समय विशेष अदालतमा बसेका ती न्यायाधीशले नेपालबाट बाहिरिने अवैध धनको शुद्धीकरण प्रमुख समस्य भइरहेका बेला देशका राजदूत र ‘राष्ट्रवादी’ वकिलको सक्रियताले सम्पत्ति शुद्धीकरणको मुद्दा नै ओझेलमा पर्ने तर्क राखे ।
‘एकपटकको राजदूत सधैको कूटनीतिज्ञ हुन्छ, अर्को कुरा जिसी जी त आफै एनसेल प्रकरणमा विपक्षमा उभिएको मान्छे,’ ती न्यायाधीशले पर्दाफाससँग भने, ‘उहाँहरु नै विचाराधीन मुद्दा र अनुसन्धानमा रहेको सम्पत्ति खरिदबिक्रीमा लागेपछि नागरिकले कसरी विश्वास गर्ने र कसलाई विश्वास गर्ने?’
अदालतको अवहेलना मुद्दा
सरकारी स्वामित्वको जग्गा हडपेर सिल्भर हेरिटेज ग्रुपले बनाएको टाइगर प्यालेसलाई कुनै पनि संरचना नबनाउनु तथा यथास्थितिमा राख्न र शेयर किनबेच समेत रोक्का राख्न अदालतले दिएको आदेशको विरुद्ध किनबेचको प्रक्रिया सुरु भएपछि अवहेलनाको मुद्दा अघि बढाएको हो ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश लीलानाथ अधिकारीको इजलासले २९ साउनमा आदेश दिँदै पूर्व आदेश विपरीत जानु अदालतको अवहेलना हुने तर्क अनुसार लिखित जवाफ माग गरेको हो ।
अदालतको २० र २९ साउनका फरक–फरक आदेशपछि विदेशमै बसेर अफसोर कम्पनी बेच्ने सिल्भर हेरिटेजको प्रयासमा ब्रेक लाग्ने विश्वास गरिएको छ ।
काण्ड र अनुसन्धानको अर्को नाम टाइगर वन
पर्यटनमा वैदेशिक लगानी भनेर भित्रिएको ३ अर्ब रुपैयाँ र नेपाली बैंक तथा बित्तिय संस्थाको साढे दुई अर्ब रुपैयाँ यतिबेला जोखिममा छ । यहि अवस्थामै विदेशबाट भित्रिएको लगानी नै शकांस्पद भएको आशंकामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । विभागले एकजना उपसचिवलाई अनुसन्धान अधिकृत तोकेर वैशाख पहिलो सातादेखि अनुसन्धान गरिरहेको हो ।
यसअघिे रिसोर्टबाट अत्याधुनिक उपकरण जडान गरेर अनलाइन जुवा खेलाउने गरेको उजुरी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसम्म पुगेपछि प्रहरी अनुसन्धान जारी छ । सरकारी जग्गा मिचेको, सम्पत्ति रोक्का भएको र बैंकिङ कसुरको उजुरी परेको रिसोर्टका हर्ताकर्ता प्रमुख कार्यकारी अधिकृत बोल्सोभर र आधिकारीक प्रतिनिधि एमी बनेल देशका कूटनीतिज्ञ र सरकारी अधिकारी भेटिरहेका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद रिसोर्ट टाइगर प्यालेसमाथि अनुसन्धान सुरु गरेको छ । शंकास्पद लगानी र क्यासिनो खेलमार्फत सम्पत्ति शुद्धीकरण गरेको आशंकामा विभागले अनुसन्धान सुरु गरेको हो ।
उच्च सरकारी स्रोतका अनुसार टाइगर वन क्यासिनोमार्फत अवैध जुवा खेलाउने र त्यो रकम बिना कुनै सरकारी स्वीकृति बीभीआई (ब्रिटिस भर्जिन आइल्याण्ड) कम्पनी हङकङमा जम्मा भइरहेको हो ।
विभागले हङकङ, ब्रिटिस भर्जिन आइल्यान्ड, बेलायत र रिसोर्टसँग जोडिएका स्थानीय कम्पनीहरूलाई पत्राचार गर्दै आवश्यक विवरण माग गरेको छ ।
रिसोर्टभित्र क्यासिनो खेलाउने एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालि र रिसोर्ट सम्बद्ध टाइगर वान प्रालिसँग विवरण माग भएको हो । यसबाहेक रिसोर्टका कार्यकारी अधिकृत माइल बुल्सोभ र प्रतिनिधि एमी बनेलले केही समयअघि ठूलो रकम काठमाडौंमा सटही गरेर हुण्डीमार्फत तेस्रो देश पठाएको समेत विभागको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
विभागले यही आधारमा विदेशस्थित निकायहरूसँग लगानीको विवरण र यहाँबाट विदेश लगेको रकमको विवरण माग भएको हो ।
पर्दाफासलाई प्राप्त पत्र अनुसार रिसोर्टको निर्माण सुरु भएको वर्ष (२०७१र२०७२) देखि गत आर्थिक वर्षसम्मको वित्तीय विवरण लगायत आठवटा बुँदामा जानकारी माग गरिएको छ । विभागले क्यासिनो खेलाडीले क्यासिनो खेल्न आवश्यक क्वाइनहरू खरिद गर्नक बुझाएको रकम र खेलाडीको परिचय खुल्ने अभिलेख । साथै क्यासिनो खेलमा हारजित हुनेहरूको विगत चार वर्षदेखिको खेलको आवधिक अभिलेख विवरण माग गरेको हो ।
‘हामीले मागेको विवरणले टाइगर प्यालेसभित्र भइरहेको अवैध र गैरकानूनी गतिविधि पुष्टि गर्न यति प्रमाणले पुग्छ’, विभाग उच्च स्रोतले भन्यो, ‘अवैध कारोबारसँगै धेरै ठूलो रकम शुद्धीकरणका लागि कम्पनीले अन्य नेपालीलाई समेत सघाएको हाम्रो आशंका हो।’
क्यासिनो जित्नेहरूले आयकर ऐन–२०५८ बमोजिम दाखिला गरेको लाभकरको विवरणसमेत उपलब्ध गराउन विभागले कम्पनीलाई भनेको छ । अन्य अग्रिम करको विवरण र सरकारलाई दाखिला गरेको रोयल्टीको विवरणसमेत पठाउन पत्रमा भनिएको छ । ‘उक्त प्रालिले देश बाहिर र वल्र्डवाइड क्यासिनो बिजनेसमा पठाएको रकमको विवरण,’ पत्रमा भनिएको छ, ‘टाइगर वन प्रालि र एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिबीचमा क्यासिनो खेलाउने प्रयोजनका लागि भएको सम्झौताको विवरण ।’ पत्रमा उल्लेख भएअनुसार दुवै संस्थाबीच भएका अन्य आर्थिक कारोबारको विवरणसमेत उपलब्ध गराउन भनिएको छ । टाइगर वान प्रालिले रिसोर्ट सञ्चालन गर्छ भने एसएचएल म्यानेजमेन्ट सर्भिसेजले रिसोर्टभित्र क्यासिनो खेलाउँछ । यसका लागि यी दुई संस्थाबीच छुट्टै सम्झौता छ ।
विभागले किन शंकास्पद भन्यो लगानी
नेपालको सरकारी निकायमा अभिलेख भएअनुसार टाइगर वन प्रालिमा हङकङस्थित सिल्भर हेरिटेज समूहको लगानी छ । जुन लगानी ट्याक्स हेवन (कर छली र सम्पत्ति लुकाउन अनुकूल मानिने मुलुक) हुँदै नेपाल भित्रिएको हो । यसबारे २०७५ माघमा अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संस्था द इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट्स (आईसीआईजे) ले उपलब्ध गराएको विवरणका आधारमा खोज पत्रकारिता केन्द्र (सीआईजे) ले एक खुलासा गरेको छ ।
त्यति बेलादेखि नै सम्पत्ति शुद्धीकरणको मामिलामा अनुसन्धान गर्ने राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले समेत नेपाल भित्रिएको लगानीबारे अध्ययन गरेको थियो । उद्योग विभागका अनुसार रिसोर्ट सञ्चालनका लागि हङकङको सिल्भर हेरिटेज समूहले ५ अर्ब रुपैयाँको वैदेशिक लगानी स्वीकृत गरेको छ । रिसोर्टका नाममा हालसम्म ३ अर्ब ७० करोड रुपैयाँबराबर मात्रै लगानी नेपालमा भित्रिएको छ । उक्त शंकास्पद रकम राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपालको पालामा रोकिएको थियो । राजनीतिक दबाब बढेपछि उक्त रकम नेपालले खुला गरिदिए ।
रिसोर्टमा नेपाली बैंकहरूको पनि लगानी छ । प्राइम कमर्सियल बैंकको नेतृत्वमा सिभिल, सानिमा र नेपाल इन्भेस्टमेन्ट बैंकले ऋण लगानी गरेका छन् ।
थप
buy cialis 10mg online cheap - generic tadalafil 40mg real cialis sites
order plaquenil 200mg online - order plaquenil 400mg for sale order hydroxychloroquine without prescription
cost of ivermectin cream - buy oral stromectol order stromectol
cephalexin order online - buy cephalexin without prescription buy erythromycin 250mg online
order fildena online - nolvadex 10mg price disulfiram price
budesonide allergy spray - quetiapine oral ceftin 500mg usa
careprost brand - brand desyrel 50mg order desyrel 100mg generic
cheap sildenafil without prescription - buy sildenafil 50mg generic buy ranitidine 300mg online
buy cialis pill - cialis 20mg drug ivermectin pill cost
tadalafil cheap - buy ivermectin 3mg for humans the best ed pill
casino games online - online gambling real money buy prednisone 40mg generic
prednisone without prescription - buy isotretinoin 20mg pill cheap accutane 40mg
order generic amoxicillin 250mg - viagra sildenafil 150mg buy generic sildenafil 50mg
cheap cialis 40mg - buy cialis 5mg for sale purchase tadalafil generic
stromectol tablets for humans - stromectol for humans buy azithromycin 250mg pill
buy azithromycin 250mg online cheap - methylprednisolone 4mg online buy methylprednisolone online
baricitinib 4mg cost - buy baricitinib 2mg pills buy dapoxetine 30mg pill
order glucophage without prescription - cost atorvastatin 40mg atorvastatin 10mg pills
buy norvasc 10mg - norvasc cheap buy prilosec 10mg sale
lopressor 100mg us - atenolol 50mg for sale tadalafil 10mg price
cialis coupons - sildenafil for men over 50 sildenafil tablet
ivermectin 6mg online - ivermectin 12mg pills ivermectin 3 mg without a doctor prescription
clomiphene buy online - zyrtec pills buy cetirizine 5mg pill
buy desloratadine 5mg sale - buy triamcinolone 4mg for sale aristocort 4mg generic
buy misoprostol 200mcg sale - cytotec for sale levothyroxine online order
order viagra 150mg - buy neurontin 100mg brand neurontin 100mg
cialis 40mg pill - tadalafil sale order cenforce online
diltiazem 180mg pills - diltiazem brand order acyclovir
buy atarax 25mg generic - rosuvastatin 20mg uk purchase rosuvastatin online
order zetia pills - order domperidone for sale celexa price
viagra 100mg for sale - sildenafil over counter oral flexeril
order sildenafil 50mg generic - cheap tadalafil online buy tadalafil 10mg pills
brand toradol - tizanidine over the counter order baclofen 25mg pills
buy gloperba - inderal canada buy atomoxetine generic
buy viagra 150mg generic - sildenafil 20 mg purchase clopidogrel sale
cost sildenafil 100mg - viagra for men over 50 purchase plavix sale
sildenafil pills 100mg - sildenafil 150mg sale sildenafil for sale
buy esomeprazole 40mg for sale - buy esomeprazole 20mg pills order promethazine 25mg
cialis 5mg tablet - Canadian healthcare cialis cialis 5mg pill
buy provigil 100mg sale - best over the counter ed pills buy ed pills for sale
isotretinoin 20mg brand - zithromax 500mg cost order azithromycin 250mg
purchase lasix generic - buy sildenafil online order sildenafil generic
order cialis 5mg - sildenafil 100mg us viagra 150mg for sale
cialis 40mg over the counter - warfarin usa generic coumadin 2mg
topiramate online - topiramate 100mg usa order imitrex 50mg pill
avodart without prescription - dutasteride medication cialis 10mg generic
sildenafil professional - order generic tadalafil 5mg buy cialis 40mg sale
otc ed pills - ed pills comparison generic prednisone 10mg
accutane 10mg tablet - amoxil drug buy amoxil 250mg online cheap
lasix 40mg for sale - cheap furosemide 40mg generic azithromycin
buy generic doxycycline 200mg - plaquenil pills aralen pills
cheap tadalafil 20mg - Cialis fast delivery sildenafil 150mg without prescription
modafinil 100mg cheap - viagra overnight shipping sildenafil mail order usa
best non prescription ed pills - prednisone oral order generic deltasone 5mg
purchase accutane - order amoxil 1000mg pills celebrex order online
flomax usa - zofran for sale online order spironolactone 100mg generic
zocor 10mg pills - valtrex 1000mg pills pay for essay
free slots - academic writing online help with assignments uk
online casinos - online slot machines real money buy ampicillin without prescription
purchase cipro pills - buy cialis 10mg online tadalafil 10mg tablet
sildenafil 25 mg - buy generic levitra online buy vardenafil now
buy prednisolone for sale - cheap generic prednisolone tadalafil 40mg for sale
order generic augmentin 1000mg - tadalafil 5mg pill buy tadalafil tablets
trimethoprim cheap - order viagra 150mg generic order viagra 100mg generic
cephalexin 125mg cost - purchase erythromycin buy erythromycin 250mg pills
order sildenafil pill - fildena 50mg pill ivermectin new zealand
budesonide generic - order tadalafil for sale purchase antabuse generic
buy ceftin 500mg online - order robaxin 500mg online cialis without a doctor prescription
ampicillin online order - order ampicillin generic cheap tadalafil 40mg
amoxicillin order online - buy azithromycin 500mg levitra 20mg us
ivermectin usa - buy generic vardenafil 10mg levitra cost
doxycycline price - order clomiphene 100mg pills order cialis 40mg online cheap
buy tadalafil 40mg without prescription - brand provigil provigil over the counter
buy deltasone 40mg generic - buy ed meds accutane 10mg us
buy amoxil generic - azithromycin 250mg generic viagra 100mg sale
buy prednisolone 40mg online cheap - buy generic prednisolone 10mg pfizer viagra 50mg
furosemide 100mg drug - buy doxycycline generic ivermectin lotion 0.5
plaquenil 200mg sale - buy chloroquine 250mg sale buy baricitinib 4mg
buy generic lisinopril 2.5mg - lisinopril 5mg pills tenormin 100mg generic
order levitra 10mg generic - vardenafil 10mg drug clomiphene medication
albuterol over the counter - albuterol without prescription buy priligy 30mg online cheap
synthroid over the counter - clarinex over the counter order hydroxychloroquine 200mg
purchase cialis online - cost tadalafil order sildenafil 100mg for sale
brand deltasone 10mg - order accutane online uk amoxicillin generic
order diltiazem sale - neurontin brand gabapentin 800mg tablet
furosemide 40mg for sale - allopurinol 100mg tablet order doxycycline without prescription
purchase cenforce online cheap - stromectol 12mg uk motilium 10mg pills
sildenafil next day delivery - sildenafil next day delivery brand tadalafil
modafinil 100mg pill - rhinocort price rhinocort over the counter
buy tadalafil 10mg generic - tadalafil for sale online order tadalafil 5mg without prescription

© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit