Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट ह्याक

३ बर्ष अगाडि

भारतको प्रधानमन्त्री कार्यालयले आइतबार राति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर एकाउन्ट ह्याक भएको जनाएको छ । मोदीको निजी ट्वीटर एकाउन्ट केही समयको लागि ‘छेडछाड’ भएको कार्यालयले जनाएको हो ।    आइतबार राति करिब सवा २ बजेतिर मोदीको व्यक्तिगत एकाउन्टबाट बिटक्वाइनसँग...

पुरा पढ्नुहोस्

युनिसेफद्वारा दक्षिण एसियाका बालबालिकामा तत्काल लगानी गर्न सुझाव

३ बर्ष अगाडि

दक्षिण एसियाका सरकारले कोभिड–१९ महामारी र अन्य प्रकोपका कारण प्रभावित लाखौँ बालबालिका र तिनका परिवारका लागि आधारभूत स्वास्थ्य, शिक्षा र सुरक्षा सेवामा तत्काल लगानी विस्तार गर्न आवश्यक रहेको युनिसेफको एक प्रतिवेदनले जनाएको छ ।   युनिसेफको ७५औँ वार्षिकोत्सवका अवसरमा ‘दक्षिण एसिय...

पुरा पढ्नुहोस्

जर्मनीको चान्सलरमा ओलाफ निर्वाचित

३ बर्ष अगाडि

जर्मनीको चान्सलरमा ओलाफ स्कोल्ज निर्वाचित भएका छन् ।    वर्तमान अर्थ मन्त्री समेत रहेका उनलाई बुधबारको संसद बैठकले चान्सलरमा निर्वाचित गरेको हो । उनी निर्वाचित भएसँगै वर्तमान चान्सलर एङ्गेला मर्केलको उत्तराधिकारी ओलाफको उदय भएको छ । उनको पार्टी एसपीडीले गत हप्ता ग्रिन्स एण्ड लिवरल फ्...

पुरा पढ्नुहोस्

नागाल्यान्ड घटना : भारतीय सुरक्षा अधिकारीविरुद्ध उजुरी, आफ्स्पा कानुन फिर्ता लिन माग

३ बर्ष अगाडि

भारतको नागाल्यान्डस्थित मोन जिल्लामा शनिबार राति सेनाको कारबाहीमा सर्वसाधारणको मृत्यु भएपछि त्यहाँको अवस्था तनावग्रस्त भएको छ । स्थानीयले सेनाको सवारीसाधनमा तोडफोड र आगो लगाएका छन् । सुरक्षा फोर्सविरुद्ध स्थानीयमा प्रहरीमा उजुरी दर्ता गरिएको छ ।    उक्त घटनापछि भारतका धेरै राज्यमा आम...

पुरा पढ्नुहोस्

भारतमा ओमिक्रोनका २१ संक्रमित भेटिए

३ बर्ष अगाडि

भारतमा ओमिक्रोन भाइरसका कम्तीमा पनि २१ जना नयाँ संक्रमित देखिएका छन् ।    हालै अफ्रिकामा देखिएर विश्वका अरु देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरियन्ट भारतमा केही दिनमात्र अघि देखिएको थियो । यहाँ आइतबार बिहान सम्म पाँच जनामात्र संक्रमित रहेकामा त्यसमा वृद्धि भएर साँझसम्ममा...

पुरा पढ्नुहोस्

भारतको नागाल्यान्डमा सेनाको कारबाहीमा १३ जना सर्वसाधारणको मृत्यु

३ बर्ष अगाडि

भारतको पूर्वोत्तर राज्य नागाल्यान्डमा शनिबार साँझ भएको सेनाको फायरिङमा १३ जना सर्वसाधारणको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मृतकको संख्या अझै बढ्न सक्छ ।    फायरिङको घटनापछि गाडीहरु जलाइएको तस्बिर बाहिर आएका छन् । आक्रोशित सर्वसाधारणले सुरक्षाबलको गाडीमा आगो लगाएका हुन् ।...

पुरा पढ्नुहोस्

चीनियाँ राष्ट्रपति सीद्वारा धर्मको विकासमा जोड

३ बर्ष अगाडि

चीनियाँ राष्ट्रपति सी चिनफिङले चीनियाँ सन्दर्भमा धर्मको विकास गर्ने सिद्धान्तलाई कायम राख्ने र समाजवादी समाजमा धर्महरूको अनुकूलनका लागि सक्रिय मार्गदर्शन उपलब्ध गराउने कुरामा जोड दिएका छन् ।   चीनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेक...

पुरा पढ्नुहोस्

तालिबानद्वारा महिला अधिकारको रक्षाका लागि निर्देशिका जारी

३ बर्ष अगाडि

अफगानिस्तानमा सत्ता सञ्चालन गरिरहेका तालिबानहरुले महिलाको अधिकारको रक्षा गर्ने जनाएका छन् ।  उनीहरुले महिला अधिकारको रक्षा गर्न नसकेको भनेर विश्वमा नै आलोचना भइरहेका बेला यस्तो प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।   तालिबान सरकारका सर्वाेच्च नेता हैबतुल्लाह अखुन्जादाले सो अधिकारको रक्ष...

पुरा पढ्नुहोस्

अमेरिकामा पनि देखियोे ओमिक्रोन भेरियन्ट

३ बर्ष अगाडि

पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरुले यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको समाचार दिएका भनी विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।   यही नो...

पुरा पढ्नुहोस्

अनुमतिविना मन्त्रीहरुलाई विदेश भ्रमणमा नजान पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

३ बर्ष अगाडि

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संघीय मन्त्रीपरिषद्का सदस्यहरूलाई अनुमतिविना विदेश यात्रा नगर्न निर्देशन दिएका छन् । उनले आफूले पनि स्वास्थ्य सङ्कटलाई मध्यनजर गर्दै विदेश भ्रमण नगरेको स्थानीय सञ्चार माध्यमहरूसंग बुधबार बताएका छन् ।   ‘द एक्सप्रेस ट्रिब्युन’ का अनुसार विश...

पुरा पढ्नुहोस्