Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

पाल्पाको रम्भामा झडप, सुरक्षाकर्मीसहित ६ घाइते

२ बर्ष अगाडि

पाल्पाको रम्भा गाउँपालिकामा झडप हुँदा ६ जना घाइते भएका छन् । खसेको भन्दा बढी मत भेटिएपछि विवाद हुँदा झडप भएको हो । घाइतेहरूमा तीन जना सुरक्षाकर्मी र तीन जना मतदाता रहेको बुझिएको छ ।   रम्भा–५ ताहुँको मतगणना सम्पन्न हुने क्रममा ७४ मत बढी देखिएपछि विवाद बढ्दै गएको थियो । निर्वाचन अधिक...

पुरा पढ्नुहोस्

नेपाली सेनाले गर्‍यो सेती नदीको खोंचमा खसेका व्यक्तिको उद्धार 

३ बर्ष अगाडि

नेपाली सेनाले सेती नदीको किनारमा माछा मार्ने क्रममा चप्लिएर खोंचमा परेका एकजनाको उद्धार गरेको छ।   नेपाली सेनाले दिएको जानकारीअनुसार प्युठानको गौमुखी गाउंपालिका वडा नं. ३ घर भई हाल पोखरा महानगरपालिका वडा नं। १५ स्थित नयाँ गाउँ बस्ने ३२ वर्षीय विशाल थापा मगरको गत शुक्रबार उद्धार गरिएको हो।...

पुरा पढ्नुहोस्

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग

३ बर्ष अगाडि

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि  खारेज गर्न सरकारसँग माग गर्दै संयुक्त विद्यार्थी संगठनले आइतबार काठमाडौंमा विरोध प्रर्दशन गरेको छ ।    पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य वृद्धि गरेलगत्तै सो संगठनले नेपाल आयल निगमको केन्द्रिय कार्यालय टेकुमा प...

पुरा पढ्नुहोस्

इतिहास रच्ने दिशामा बालेन

२ बर्ष अगाडि

स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै चासो र चर्चा काठमाडौं महानगरपालिकामा देखिएको छ ।   काठमाडौंमा कुन पार्टीको उम्मेदवारले कति मत ल्याउँछ भन्ने भन्दा पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले जित्छन् कि जित्दैनन् भन्ने धेरैको चासो छ । मतगणनाको सुरुवातमा प्रमुख राजनीतिक दलका उम्मेदवारलाई पछि प...

पुरा पढ्नुहोस्

मोदीसँग आउँदै यी विशिष्ट पाहुना, यसरी बिताउनेछन् लुम्बिनीमा ६ घण्टा 

३ बर्ष अगाडि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजयन्तीको अवसर पारेर सोमबार लुम्बिनी आउँदै छन् ।  नेपालको औपचारिक भ्रमणको सिलसिलामा भोलि बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मोदी लुम्बिनी आउन लागेका हुन् ।    मोदीको प्रतिनिधिमण्डलमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डो...

पुरा पढ्नुहोस्

मतदान केन्द्रमा ह्वीलचेयर लैजान नदिने नेपालगन्जका निर्वाचन अधिकृतलाई कारबाहीको माग

३ बर्ष अगाडि

मतदान केन्द्रमा ह्वीलचेयर लैजान नदिने नेपालगन्जका निर्वाचन अधिकृतलाई कारबाहीको माग गरिएको छ । अपाङ्गता क्षेत्रका १९ संघ–संगठनले शनिबार वक्तव्य जारी गर्दै प्रमुख निर्वाचन आयुक्त, निर्वाचन अधिकृत तथा कर्मचारीलाई कारबाहीको माग गरेका हुन् ।    शुक्रबार भएको मतदानमा नेपालगञ्ज उपमहान...

पुरा पढ्नुहोस्

सोलुखुम्बुमा मतदानबारे झडपमा घाइते भएका माओवादी कार्यकर्ताको मृत्यु

३ बर्ष अगाडि

सोलुखुम्बुमा मतदानबारे झडपमा घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोताङ गाउँपालिका–३ का ३५ वर्षीय सुदीप राई छन् ।    शुक्रबार सोताङ–३ स्थित सोताङ आवि खहरे मतदान केन्द्रमा त्यही स्थानकी ५५ वर्षीया सञ्चमाया राईलाई मतदान गराउन उनका भतिजाले लगेका थिए । ९ महिनादेख...

पुरा पढ्नुहोस्

भारतद्वारा गहुँ निर्यातमा रोक, नेपालसहित छिमेकी देशमा छैन प्रतिबन्ध

३ बर्ष अगाडि

मूल्यवृद्धि हुन थालेपछि भारतले गहुँ निर्यातमा रोक लगाएको छ । तर, यस्तो प्रतिबन्ध नेपालसहित छिमेकी देशमा भने लागू नहुने भएको छ ।    भारतीय सरकारको सूचनाअनुसार अन्य देशका सरकारको अनुरोधको आधारमा भने निर्यातका लागि अनुमति दिइनेछ । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो समय भारतमा गहुँको प...

पुरा पढ्नुहोस्

कैलालीमा दलका कार्यकर्ताको ढुंगा प्रहारबाट इन्स्पेक्टर बोहरा घाइते

३ बर्ष अगाडि

कैलालीमा राजनीतिक दलका कार्यकर्ताले ढुंगा प्रहार गर्दा प्रहरी निरीक्षकको आँखामा चोट लागेको छ । इन्स्पेक्टर जनक बोहराको बायाँमा आँखामा चोट लागेको हो ।    आज राति पौने २ बजेट जोशीपुर गाउँपालिका–१ स्थित बजार व्यवस्थापन समितिको हलमा मतगणना हुँदा बोहरामाथि आक्रमण भएको हो । बोहराको क...

पुरा पढ्नुहोस्

विवाद र झडपले १८ पालिकाका ४४ केन्द्रमा मतदान स्थगित

३ बर्ष अगाडि

शुक्रबार १८ वटा स्थानीय तहको ४४ मतदान केन्द्रमा विवाद र झडपका कारण मतदान स्थगन भएको छ । स्थगन भएका स्थानमा नयाँ निर्वाचन मिति चाँडै घोषणा गरिने आयोगले जनाएको छ ।    प्रमुख आयुक्त दिनेशकुमार थपलियाले एकै चरणमा निर्वाचन गर्नुपरेका कारण सुरक्षा प्रबन्ध पर्याप्त नभएको हो कि भन्ने देखिएको...

पुरा पढ्नुहोस्