Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

संसदमा पेश भयो नेपाल प्रहरी र प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय विधेयक 

२ बर्ष अगाडि

मंगलवारबाट शुरु भएको प्रतिनिधि सभाको ११ औँ अधिवेशनअन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठकमा नेपाल प्रहरी र नेपाल प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय विधेयक पेश भएको छ ।   मंगलबार गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र नेपाल प्रहरीका कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय (पहिलो संशोधन) अध...

पुरा पढ्नुहोस्

आगामी बजेट आत्मनिर्भरता र पूर्वाधार विकासमा केन्द्रितः अर्थमन्त्री 

२ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आत्मनिर्भर अर्थतन्त्र र पूर्वाधार विकासमा केन्द्रित हुने बताएका छन् ।   मंगलबार संसदमा बजेटको आर्थिक सिद्धान्त तथा प्राथमिकता पेश गर्दै उक्त जानकारी दिएका हुन् । अर्थमन्त्री शर्माले बजेट आयात घटाउने, निर्यात प्रवर्द्धन गर्ने र...

पुरा पढ्नुहोस्

निर्वाचनको दिन संसद भवन नजिकै सिलिण्डर बम बिस्फोट गराउने आरोपी पक्राउ

२ बर्ष अगाडि

काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन नजिकै स्थानीय तह निर्वाचनको दिन बिहानै सिलिण्डर बम विष्फोटमा संलग्न रहेको आशंकामा कम्तीमा एकजना पक्राउ परेका छन् ।   काठमाडौं प्रहरी कार्यालयका प्रवक्ता एसपी दिनेशराज मैनालीले स्थानीय तहको निर्वाचनको दिन बिहान सिलिण्डर पड्काएको आरोपमा पक्राउ पर्...

पुरा पढ्नुहोस्

नेपाली सेनाको कमान्डमा कंगोमा अपरेशन ‘शाके’

२ बर्ष अगाडि

मोनुस्को मिसन कंगोमा तैनाथ क्वीक रियाक्सन एक्सन फोर्स फस्र्ट रैफल गण २८ औं डफ्फा, ग्वाटेमालाका शान्ति सैनिक र कंगोको राष्ट्रिय सेनाको संयुक्त टोलीले इतुरी प्रान्तको शाके इलाकामा अपरेशन न ‘शाके’ सञ्चालन गरेको छ ।   उक्त इलाकामा रहेको विद्रोही समूहको क्याम्प नष्ट गर्न ११ वैशाखमा...

पुरा पढ्नुहोस्

निर्वाचन र प्रधानमन्त्रीको व्यस्तताले प्रहरी र सशस्त्रमा एआईजी बढुवा अलपत्र

२ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवालगायत मन्त्रिपरिषदका सदस्यहरु स्थानीय तह निर्वाचनमा व्यस्त हुँदा नेपाल प्रहरीको एआईजीमा सिफारिस भएका एक अधिकारी ‘एआईजीको फुली’ नै नलगाई बाहिरिनुपर्ने सम्भावना बढ्दै गएको छ । एआईजीको फुली लगाए पनि उनको कार्यकाल केही दिनमा सीमित हुने भएको छ ।   ...

पुरा पढ्नुहोस्

पूर्वडीआईजी खरेलको सुशासन पार्टीले जित्यो पर्सामा वडाध्यक्ष

२ बर्ष अगाडि

पर्साको पोखरिया नगरपालिका–९ को वडाध्यक्ष पदमा नौशाद आलम विजयी भएका छन् । उनी नेपाल सुशासन पार्टीबाट उम्मेदवार थिए । प्रहरीका पूर्वडीआइजी रमेश खरेलले यो पार्टीको नेतृत्व गर्दै आएका छन् ।   आलमले आलम ८ सय ७७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामबाबु...

पुरा पढ्नुहोस्

वडामा जित बढाउँदै राप्रपा, यी पालिकामा छ अगाडि

२ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीले अघिल्लो स्थानीय तहको चुनाव २०७४ भन्दा यसपटक निकै सुधार गरेकोछ  । वडा तहमा ३५ भन्दा बढी स्थानमा विजयी भइसकेको राप्रपा केही पालिकामा अग्रस्थानमा छ ।    पछिल्लो मतपरिणामअनुसार राप्रपाले ३५ वडामा जित हासिल गरिसकेको छ । यस्तै, २ सय ५० भन्दा बढी वडा सदस्...

पुरा पढ्नुहोस्

अमेरिकाको तिब्बती मामिलाका विशेष संयोजक जेया १७–२२ मेमा भारत र नेपाल भ्रमणमा आउँदै

२ बर्ष अगाडि

अमेरिकाको नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकारको उपसचिव तथा तिब्बती मामिलाका लागि अमेरिकी विशेष संयोजक उज्रा जेया मे १७ देखि २२ सम्म भारत र नेपाल भ्रमण गर्ने भएकी छन् ।   मानवअधिकार र लोकतान्त्रिक शासनका लक्ष्यहरूमा सहकार्यलाई अझ गहिरो बनाउन र मानवीय प्राथमिकताहरूलाई अगाडि बढाउन उनले...

पुरा पढ्नुहोस्

तारकेश्वरको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी

२ बर्ष अगाडि

काठमाडौंको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज बिहान सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार कृष्णहरि महर्जनले ११ हजार २२३ मत ल्याएर विजय भएका छन् ।    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उ...

पुरा पढ्नुहोस्

दैलेखमा मतगणनामा झडप हुँदा प्रहरी र सशस्त्रका ६ जना घाइते

२ बर्ष अगाडि

दैलेखको नारायण नगरपालिका–१ स्थित मुख्य निर्वाचन कार्यालयमा मतगणना भइरहेको अवस्थामा झडप हुँदा राजनीतिक दलका कार्यकर्ता र सुरक्षाकर्मी घाइते भएका छन् ।    कार्यालय परिसरमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेका कार्यकर्ताहरु बीच विवाद भई झडप भएको हो । झडपमा परी एम...

पुरा पढ्नुहोस्